INSEC Online

📅 २०८३ असार १२

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हेटौँडा उपमहानगरपालिका-८ का ४१ वर्षीय नेपाली कांग्रेस निकट पत्रकार इन्द्र प्रसाद बन्जरालाई प्रहरीले ०७९…

गोली प्रहार घटनाका आरोपित गिरफ्तार

काठमाडौँ महानगरपालिका-४ गैरीधारामा ७४ वर्षीया तीर्थमाली पुनलाई गोली प्रहार गरेको आरोपमा भिआईपी सुरक्षामा खटिएका ३२ वर्षीय प्रहरी सहायक हवल्दार प्रकाश…

तातोपानी खन्याएको घटनाकी आरोपित जेठानीविरुद्ध उजुरी

हनुमाननगर कङ्कालिनी नपा–५ योगिनियाकी २५ वर्षीया रिन्जुकुमारी चौधरीको शरीरमा ३५ वर्षीया जेठानी उर्मिलादेवी चौधरीले चैत २९ गते तातो पानी खन्याएर…

बालबालिकालाई साथमा लिएर अभिभावक रोजगारीमा जाँदा विद्यालय छाड्नेको सङ्ख्या बढ्दै

बालबालिकालाई साथमा लिएर अभिभावक रोजगारीमा जाँदा विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । सुनछहरी गाउँपालिकाकाका अधिकांश दुर्गम बस्तीका स्थानीयहरू…

डाक्टरको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको पीडित पक्षको आरोप, पाँच सदस्यीय छानविन समिति गठन

गोदावरी नगरपालिका अन्तर्गत पर्ने मालाखेती अस्पतालमा सुत्केरी व्यथा लागेर चैत २६ गते उपचारका लागि आउनु भएकी गोदावरी नगरपालिका–२ की २८…

अपाङ्ग मैत्री भौतिक सङ्चना नहुँदा अपाङ्ता भएका सेवाग्राही समस्यामा

अपाङ्गता मैत्री भौतिक सङ्चना नहुँदा अपाङ्ता भएका सेवाग्राहीलाई  समस्या हुने गरेको अपाङ्गता भएका नागरिकहरूले गुनासो गरेका छन् । सरकारले अपाङ्गता…

खानेपानी अभावका कारण स्थानीयहरुलाई सास्ती

के.आई.सिं. गाउँपालिका–३ झिगाबस्ती गाउँका २ सय घरदुरीमा वर्षौदेखि खानेपानीको अभाव तथा व्यवस्था नहुँदा  स्थानीयबासीहरुले सास्ती खेप्नु परेको छ । झिगाबस्ती,…

रूकुम पूर्वको सदरमुकाम रुकुमकोटमा बाह्रै महिना खानेपानीको अभाव

सिस्ने गाउँपालिका– ५ र ६ नम्बर वडा रुकुमकोटमा १२ महिना खानेपानीको अभाव हुने गरेको छ । खानेपानिको अभाव हुँदा त्यस…

कुटपिट गरी गर्भपतन गराएको कसुरमा कैद सजायको फैसला

लालबन्दी नगरपालिका–६ की २२ वर्षीया रञ्जना थापालाई सोही ठाउँकी ३९ वर्षीया सविना थापा, ३७ वर्षीया लक्ष्मी देवकोटा थापा, ३४ वर्षीया…

बलात्कार घटनाका आरोपित गिरफ्तार

५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्योदय नगरपालिका–४ का ७२ वर्षीय बलबहादुर गिरीलाई चैत २८ गते गिरफ्तार गरेको छ…

३७ वर्षदेखि सडकमै घिस्रिनु पर्ने बाध्यता

कस्तो बिडम्बना ! तातो पिचमा हातले टेक्नुपर्ने । उफ्रिएर र घिस्रिएर करिब तीन किलोमिटर बजार फन्को लगाउँछन् । फोहोर, चिसो,…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरियारपट्टी गाउपालिका–१ का ३५ वर्षीय छोटु भनिने विजयकिशोर यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी…

बालक हत्या घटनाका आरोपितलाई कैद सजाय

राजविराज नगरपालिका–१५ देउरी भरूवाका ६ वर्षीय सुमन भनिने प्रिन्स यादवको हत्या आरोपमा सोही ठाउँका ५५ वर्षीय रामचन्द्र यादव र उनका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतहट जिल्ला राजदेवी नगपालिका– ५ का २० वर्षीय राजा हुसेनलाई प्रहरीले चैत २८ गते…

डिस्चार्ज गरे पनि घर जान नपाएकी मन्तोरीया देवीको अवस्थाबारे इन्सेकको अनुगमन

मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी सबैला नगरपालिका–९ भटिहनटोल की ३९ वर्षीया मन्तोरीया देवी रायको जनकपुरधामस्थित न्युरो अस्पतालले उपचारपछि डिस्चार्ज गरे…

कोरोना सङ्क्रमितको उपचार गर्न अस्पतालहरूको तयारी शून्य, सङ्क्रमित बढ्दै

भक्तपुरमा दैनिक तीनदेखि पाँच जना कोरोना सङ्क्रमणको सङ्ख्या बढ्दै गएपनि अस्पतालहरूले उपचारको सेवा बृद्धि गर्ने, आइसियू, सिसियू, अक्सिजन प्लान्ट सञ्चालन,…

बलात्कार कसुर ठहर गर्दै १२ वर्ष कैदकाे फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले  १६ वर्षीय बालकलाई १२ वर्ष ८ महिना कैदको फैसला गरेको…

गरुडा नगरपालिकामा प्रर्दशनकारी र प्रहरीबिच झडप

गएको स्थानीय तहमा गरुडा नगरपालिकामा लोकतान्त्रिक समाजपादी पार्टी (लेसपा) का तर्फबाट प्रत्यासी नगर प्रमुखका उम्मेद्वार दिपक यादव नेतृत्वको समूहले नगरपालिकामा…

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तेमाल गाउँपालिका–३ सरमथलीका ५९ वर्षीय प्रेम लामा भन्ने ओमबहादुर तामाङलाई ०७९…

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

पनौती नगरपालिका–११ बलथलीकी ९४ वर्षीया कान्छीमाया थापाको घरायसी विवादमा हत्या गरेको आरोपमा छोरा ५४ वर्षीय विश्वबन्धु थापालाई प्रहरीले ०७९ चैत…