INSEC Online

📅 २०८३ असार १२

editor

बारा निर्वाचन क्षेत्र नं. २ मा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को टोलीले बारा जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको…

निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष, र भयरहित बनाउन इन्सेकको अनुगमन

तनहुँ क्षेत्र नम्बर १ मा वैशाख १० गते हुने उपनिर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित बनाउन इन्सेकले निर्वाचन क्षेत्रको अनुगमन गरेको…

भयरहित वातावरणमा मत हाल्न पाउनु मानव अधिकारको सम्मानः आयोगका सदस्य ठाकुर

लोकतान्त्रिक देशमा हुने निर्वाचन गतिविधिमा भयरहित वातावरणमा मत हाल्न पाउनु मानव अधिकारको विषय भएको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर…

मानव अधिकारका विषयमा सरकारलाई जवाफदेही बनाउन पहल गर्ने प्रतिवद्धता : राष्ट्रिय मानव अधिकार आयोगका सचिव खरेल

राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी प्रसाद खरेलले मावन अधिकारका विषयमा सरकारलाई जवाफदेही बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।…

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकद्वारा उपनिर्वाचन तयारीको पर्यवेक्षण तथा अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेक बागमती प्रदेश कार्यलयको संयुक्त टोलीले चितवन जिल्लाको निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनको मानव…

इन्सेक गण्डकी प्रदेशद्वारा मतदान केन्द्रको पर्यवेक्षण

इन्सेक गण्डकी प्रदेश कार्यालयद्वारा उपनिर्वाचन हुने तनहुँ क्षेत्र नम्बर १ को विभिन्न मतदान केन्द्रको पर्यवेक्षण गरेको छ । इन्सेक गण्डकी…

सेतोपाटी अनलाइन विरूद्ध कांग्रेसका उम्मेदवारद्वारा उजुरी

तनहुँ क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले मतदातादाई भ्रम पार्ने गरि जनमत सर्वेक्षण गरि सार्वजनिक गरेको भन्दै…

निर्वाचनमा अनुगमन कडाइ गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई मतदान सम्पन्न नभएसम्म कब्जामा लिइ कारबाही गर्न निर्देशन दिएको…

दाइजोका कारण हत्या प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

जनकपुरधाम उपमहानागरपालिका–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झालाई पति ३५ वर्षीय राजिव झा, सासु ५१ वर्षीया द्रोपदी झा र देवर…

इन्सेकद्वारा चितवनका मतदान केन्द्रमा पर्यवेक्षण तथा अनुगमन

चितवनमा वैशाख १० गते हुने उपनिर्वाचनको पूर्व सन्ध्यामा तयारीबारे अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले स्थलगत पर्यवेक्षण तथा अनुगमन गरेको…

कर्णाली प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ सय १६ जना पीडित

कर्णाली प्रदेशमा तीन महिनाकाे अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ सय १६ जना पीडित भएका छन् । सन २०२३…

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन टोलिद्वारा सार्वजनिक ठाउँमा बनाएको चुनाव चिन्ह हटाउन निर्देशन

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन टोलिले तीन ओटा पार्टीलाई ०८० वैशाख ८ गते आयोजित सर्वदलीय बैठकमा सार्वजनिक ठाउँमा बनाएको चुनाव चिन्ह…

ढुङ्गा प्रहार गरी एक जना महिलाको हत्या

परशुराम–५ बसगौराकी ६३ वर्षीया गोमती थापा मगरको ढुङ्गा प्रहार गरी वैशाख ७ गते हत्या गरिएको छ । परशुराम नगरपालिका–४ रज्यौडाका…

सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ सय ५६ जना पीडित

सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधीमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ सय ४२ जना महिला सहित २ सय ५६…

नेपालगञ्ज उपमनपालाई न्यायिक समिति गठन गरी प्रक्रिया अगाडि बढाउन उच्च अदालतको आदेश

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले न्यायिक समिति गठन गरी न्यायीक प्रक्रिया अगाडि बढाउन नेपालगञ्ज उप–महानगरपालिकाका आदेश जारी गरेको छ ।…

बलात्कार र बेचबिखन प्रयास गरेको कसुरमा कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार र बेचबिखन प्रयास गरेको कसुरमा जिल्ला अदालत, कैलालीले डोटी जिल्ला शिखरनगरपालिका–७ चुरेखोलाका २० वर्षीय किरण कार्कीलाई…

राजविराज कारागारमा डेढ महिनामा तीन कैदीको मृत्यु

राजविराज नगरपालिका–६ स्थित जिल्ला कारागार सप्तरीमा डेढ महिनामा तीन कैदीको मृत्यु भएको छ । जिल्ला कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा…

लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादती घटनाबाट ४ सय २६ जना पीडित

लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादती घटनाबाट ४ सय २६ जना पीडित भएको इन्सेकले जनाएको  छ । सन् २०२३…

निजी तथा संस्थागत विद्यालयहरुलाई पाँच वर्षसम्म पठ्यपुस्तक नबदल्न र शूल्क नबढाउन उपमहानगरको निर्देशन

धनगढी उपमहानगर क्षेत्रमा सञ्चालित सम्पूर्ण निजी तथा संस्थागत विद्यालयले यस नयाँ शैक्षिक सत्रदेखि लागु हुने गरी पाँच वर्षसम्म पठ्यपुस्तक बदल्न…

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचारमा प्रयोग गरिएको सवारी अपरिचत व्यक्तिद्वारा तोडफोड

तनहुँ क्षेत्र नम्बर– १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको प्रचार प्रसारमा प्रयोग गरिएको  गाडीमाथि तोडफोड भएको छ…