INSEC Online

📅 २०८३ जेष्ठ २२

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका–३ का २० वर्षीय दावा शेर्पालाई ०८२ चैत १ गते गिरफ्तार गरेको…

स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गरः आयोग

पछिल्ला वर्षहरुमा नेपाल वायु प्रदूषित देशहरुको विश्वव्यापी सूचीको अग्रस्थानमा परिरहेको अवस्थामा यसवर्ष पनि विगत केही दिनदेखि प्रदूषण बढ्न गई मानव…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई ०८२ फागुन २३ गते बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय काकालाई फागुन २४ गते गिरफ्तार गरेको छ…

ग्याँसलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न आयोगको निर्देशन

मध्यपूर्वमा उत्पन्न परिस्थिति र त्यसपछि देखिएको तनावको कारण बिगत केही समयदेखि काठमाडौँ उपत्यकामा एलपीजी ग्याँसको अभाव भई उपभोक्तामा चिन्ता र…

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई ०८२ फागुन २५ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भारत उत्तर प्रदेश जिल्ला महाराजगञ्ज खरिया बजार सिरसिया ग्राम स्थायी घरभई धामी…

मकवानपुरमा प्रहरीमाथि आक्रमण : दुई जना गिरफ्तार

मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा प्रहरीमाथि आक्रमण गर्ने हेटौंडा उपमहानगरपालिका–१२ रमनटारका २४ वर्षीय सन्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई प्रहरीले…

दलित परिवारमाथि कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

सखुवाप्रसौनी गाउँपालिका –५ महुवनमा दलित परिवारमाथि कुटपिट गरेको आरोपमा ०८२ चैत १ गते पीडित परिवारले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–५ भोर्लेका ३५ वर्षीय भेषबहादुर श्रेष्ठलाई चैत १ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया सुस्तमनिस्थती भएकी युवतीलाई बलात्कार गरेको  आरोपमा कर्जन्हा नगरपालिका–१ का ७२ वर्षीय खिरबहादुर राउतलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८२…

धामीझाँक्री र झारफुकले गर्भवती महिलाको ज्यान जोखिममा

तिला गाउँपालिका– ३ कुडारी गाउँकी १८ वर्षीया  सुत्केरी अस्मिता नेपालीको फागुन २८ गते मृत्यु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान…

बेपत्ता बालिका खोजीका लागि प्रहरीमा उजुरी

अर्जुनधारा नगरपालिका- ५ की १५ वर्षीया बालिका रञ्जना गौतम र सोही ठाउँकी १५ वर्षीया बालिका दृष्टि कर्मचार चैत १ गतेदेखि…

बलात्कार घटनाका आरोपित गिरफ्तार

८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले ०८२ फागुन २८ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…

पत्रकार कुटपिट घटनाका आरोपित गिरफ्तार

रातोपाटी अनलाइन, हाम्रोमत अनलाइन र गोरखापत्रमा कार्यरत ३९ वर्षीय पत्रकार अर्जुनकुमार आर्चायलाई कुटपिट गरेको आरोपमा प्रहरीले कमल गाउँपालिका- ६ का…

मानव बेचबिखन तथा ओसारपसार आरोपमा सात जना गिरफ्तार

मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न भएको आरोपमा महोत्तरी प्रहरीले ०८२ फागुन २७ गते सात जनालाई गिरफ्तार गरेको छ…

पोखरीमा डुबेको अवस्थामा महिलाको शव फेला

२२ वर्षीया  खुश्बु कुमारी यादवको शव  ०८२ फागुन २७ गते औरही नगरपालिका –५ सुव्बा टोलस्थित पोखरीमा तैरिएको अवस्थामा फेला परेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार 

९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चामुण्डाबिन्द्रासैनी नगरपालिका-९ डङ्सुरका ४५ वर्षीय दिलिप रोकायलाई ०८२ फागुन २९ गते गिरफ्तार गरेको…

यौन दुर्व्यवहार घटना आरोपित विरुद्ध उजुरी

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–९ हनुमान बजारका ६८ वर्षीय गणेशी मल्ल शारदाविरुद्ध पीडित पक्षले ०८२…

कुमार पौडेल हत्या प्रकरणको अनुसन्धान गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता ४७ वर्षीय कुमार पौडेलको हत्या प्रकरणमा तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित १०…

‘बोक्सी’को आरोपमा दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

वाणगंगा नगरपालिका–१ उप्टाहकी ५६ वर्षीय लिला कुमारी श्रेष्ठलाई ‘बोक्सी’को आरोप लगाउदै दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५१ वर्षीय हुम…