८६ वर्षीया महिलालाई ०८२ चैत १८ गते बलात्कार गरेको आरोपमा प्रहरीले भूम्लु गाउँपालिका–५ सल्लेका ५२ वर्षीय केशव पराजुलीलाई चैत १९ गते गिरफ्तार गरेको छ ।
आरोपितविरुद्ध पीडित पक्षले चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण सोही दिन धुलिखेल अस्पतालमा गरिएको छ ।