INSEC Online

editor

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मायादेवी गाँउपालिका–१ अहिरौलीका ३० वर्षीय जैस मोहमद नाउँविरूद्ध मङ्सिर १२ गते इलाका प्रहरी कार्यालय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–५ का २० वर्षीय अरुण चौधरीलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ…

पूर्व कम्लरी बालिकाको उद्धार गर्न मुख्यमन्त्रीलाई ज्ञापन पत्र

पूर्व कम्लरीहरूको तत्काल उद्धार गर्न मुक्त कम्लरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीले मङ्सिर १२ गते घोराहीमा मुख्यमन्त्रीलाई आठ बुँदे…

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मङसिर ११ गते स्र्वगद्वारी नगरपालिका–९ का ३६ वर्षीय दिपक कामीलाई…

पत्नीलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

गुर्भाकोट नपा–६ की ३३ वर्षीया भुमी विसीलाई कुटपिट गरी घरको तलाबाट खसालेको आरोपमा प्रहरीले ३६ वर्षीय पति अर्जुन केसीलाई मङ्सिर…

बालगृहको भवन जीर्ण हुँदा आश्रित बालबालिका जोखिममा

बेनीबजारमा रहेको जिल्ला बालगृहको भवन जीर्ण बन्दा त्यहाँ आश्रय लिएर बसेका बालबालिकाहरू जोखिम रूपमा दैनिकी बिताइरहेका छन् । नेपाल बाल…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

जिरी नगरपालिका–९ ठुलोपातलकी ३३ वर्षीया पत्नी राममाया तमाङको हत्या गरी फरार भएका ३५ वर्षीय पति तस्बिर तमाङलाई मङ्सिर १२ गते…

दुर्व्यवहार घटनाका आरोपित इन्स्पेक्टरविरुद्ध निवेदन दर्ता

कलैया उपमहानगरपालिका–४ बेलहिया गउँ निवासी अन्तरपार्टी सञ्जालकी अध्यक्ष ४७ वर्षीया शीला साहलाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला…

सवारी छुट माग्दा दुर्व्यवहार भोग्छन् अपाङ्गगता भएका व्यक्ति

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७४ को परिच्छेद ८ मा सवारी साधनबाट यात्रा गर्दा सवारी धनी वा सञ्चालकले अपाङ्गता भएका…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया  युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला चन्द्रकोट गाँउपालिका–९ घरभई बुटवल उमनपा–११ बस्ने ३६ वर्षीय मनु बगालेलाई…

मानव बेचबिखन तथा शरीर बन्धकका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२९ वर्षीया महिलालाई प्रलोभन देखाएर बेचबिखनको उद्धेश्यले शरीर बन्धक बनाई राखेको भन्दै पीडितले मङ्सिर ११ गते सम्मरीमाई गाउँपालिका–३ का ३५…

बलात्कार गरेको कसुरमा दुई बालकलाई जनही पाँच वर्ष कैद

१८ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा १७ र १४ वर्षीय दुई बालकलाई जिल्ला अदालतले मङ्सिर ११ गते जनही पाँच…

अज्ञात पक्षबाट विद्यालय तोडफोड

सिमकोट गाउँपालिका–६ मा रहेको मानसरोवर माध्यमिक विद्यालयमा अज्ञात पक्षबाट मङ्सिर १२ गते तोडफोड भएको छ । अज्ञात पक्षले विद्यालयको प्रशासन…

बैठक स्थलबाट नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का कार्यकर्ता गिरफ्तार

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य ३५ वर्षीय टोपबहादुर खत्रीलाई पार्टीको बैठक बसिरहेको अवस्थामा प्रहरीले मङ्सिर ११ गते…

‘सरकार श्रमजीवी जनताको भविष्य सुरक्षित गर्ने योजना निर्माणमा’

प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र गुमाएका वा नभएका सबै नागरिकलाई समेट्दै सिङ्गो नेपाली…

संविधानसँग बाझिएका दुई सय कानुन संशोधन गर्न आग्रह

सभामुख कृष्णबहादुर महराले नेपालको संविधानसँग बाँझिएका कानुन तत्कालन संशोधन गर्न सरकारलाई आग्रह गरेका छन् । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा मङ्सिर…

इन्सेक कर्णाली प्रदेशद्वारा सल्यानको मानव अधिकारको अवस्था अनुगमन

इन्सेकले कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरिरहेको बाह्य अनुगमन अन्तर्गत ०७५ मङ्सिर ११ गते सल्यानको सदरमुकामस्थित सरोकारवालासँग जिल्लाको अवस्थाको अनुगमन गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत बिकलाई मङ्सिर ९ गते गिरफ्तार गरेको…

उपचार अभावमा दुई वर्षदेखि डोरीमा !

मिक्लाजुङ गाउँपालिका–५ का पाँच वर्षीय बालक मित्रहाङ लिम्बू विगत दुई वर्षदेखि डोरीले बाँधेर राखिएका छन् । उचित अभिभावको अभाव र…

चिर्पट प्रहार गरी पत्नीको हत्या

जिरी नगरपालिका–९ ठुलोपातलकी ३३ वर्षीया राममाया तमाङलाई ३५ वर्षीय पति तस्विर तमाङले मङ्सिर १० गते बेलुकी ५ बजेतिर आफ्नै घरमा…