INSEC Online

editor

लैङ्गिकमैत्री नीति र बजेट निर्माणमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक नेपाल र नागरिक मिडिया मञ्चको आयोजनामा इनरुवामा चैत ४ गते आयोजित कार्यक्रमका सरोकारवालाहरुले लैङ्गिकमैत्री…

यौन दुर्व्यवहारको कसुरमा चार वर्ष कैदको फैसला

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा घोराही उपमहानगरपालिका–४ का २० वर्षीय डिलबहादुर जिसीलाई जिल्ला अदालतले चार वर्ष कैदको फैसला…

सूचना माग्दा पत्रकार माथि दुर्व्यवहार भएको पीडित पक्षको आरोप

स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउने भन्दै सदरमुकाम खाँदबारीमा कार्यक्रम सञ्चालन गरी रहेको वान हर्ट वल्डवाईड नामक संस्थाले पत्रकारलाई दुर्व्यवहार गरेको आरोप…

प्रवलिकरणमा परेका ७ सय ४४ पीडितको पुनरावेदन

ढुङ्गामाटोको घर मर्मत गरेरर बस्न नसक्ने भन्दै प्रवलिकरण सूचीमा समावेश भएकामध्ये ७ सय ४४ ले जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान…

अपाङ्गताको परिचयपत्र नपाउँदा १ सय ७ व्यक्ति विभिन्न अवसरबाट वञ्चित

डेढ वर्षदेखि अपाङ्गताको परिचयपत्र नपाउँदा विभिन्न अवसरबाट वञ्चित भएको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् । विगतमा महिला तथा बालबालिका…

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फरार रहेका बोदे बर्साइन नपा–९ नेंगडाका ३५ वर्षीय बिजली रामविरूद्धको मुद्दा चैत ३…

समाचार लेखेको आरोपमा पत्रकारलाई धम्की, धम्की दिनेले माफी मागे

नेपालगञ्जबाट प्रकाशित हुने राष्ट्रिय सद्भाव दैनिकमा फागुन २७ गते वडा अध्यक्ष सुनारको दादागिरीः सेवाबाट गाँउले वञ्चित भन्ने शीर्षकको समाचार प्रकाशित…

पुनर्स्थापनाको अभावमा वादी समुदाय खोला किनारमा रात काट्न बाध्य

पुनर्स्थापनाको अभावमा विगत चार वर्षदेखि १४ परिवार वादी समुदाय दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती प्राविधिक शिक्षालय दिपायलको मुनि रहेको खोलाकिनारमा…

शैक्षिक हडतालले अन्तिम परीक्षा स्थगित

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारी सल्यानले चैत ३ गते जिल्लामा गरेको एकदिने शैक्षिक…

बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले चैत १ गते स्वर्गद्वारी नपा–२ का २० वर्षीय मने परियारलाई…

प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै संसद् अवरुद्ध

राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्दकपुर गाउँपालिका–३ का ५० वर्षीय भीम पाठकलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

औषधि अभाव हुँदा स्वास्थ्य सेवाबाट वञ्चित

सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रवाह गर्न सरकारी निकायबाट स्थापना भएका जिल्लाका सबै स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा सर्वसाधरण स्वास्थ्य सेवाबाट वञ्चित…

प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स पाँच वर्षदेखि थन्क्याउँदा बिरामीलाई समस्या

सदरमुकाम मन्थलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स पाँच वषदेखि बिग्रिएर थन्किएको छ । सरकारी स्वास्थ्य केन्द्रको एम्बुलेन्स पाँच वर्षदेखि बिग्रिएर…

अपरिचित व्यक्तिहरुको समूहद्वारा विद्यालयको बसमा तोडफोड

शुक्लागण्डकी नपा–३ स्थित सहिद कृष्ण माविको बसमा अपरिचित व्यक्तिहरुको समूहले चैत १ गते राति तोडफोड गरेको छ । वडा अध्यक्ष…

स्वास्थ्य चौकीमा औषधि र सर्जिकल सामग्री अभाव हुँदा उपचारमा समस्या

सिद्धिचरण नगरपालिका–६ को जन्तरखानी स्वास्थ्य चौकीमा औषधि र उपचारमा प्रयोग हुने सर्जिकल सामग्री अभाव भएको छ । निशुल्क पाइने औषधि…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई फागुन ३० गते गिरफ्तार गरेको छ  । पीडित बालिकालाई आरोपित…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–७ का २७ वर्षीय टेकबहादुर वलीलाई फागुन ३० गते गिरफ्तार गरेको छ…

अज्ञात पक्षबाट वडा अध्यक्षको मोटरसाइकलमा आगजनी

नवदुर्गा गाउँपालिका–४ का वडा अध्यक्ष पदम विष्टको से.७ प.३६९० नम्बरको मोटरसाइकलमा फागुन ३० गते राति अज्ञात पक्षले आगजनी गरेको छ…

प्रहरीसँगको बयान सरकारी वकिललाई मान्य हुँदैन–महान्यायाधिवक्ता खरेल

प्रहरीसँग लिइएको बयान सरकारी वकिललाई मान्य नहुने महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले बताएका छन् । जिल्ला सरकारी वकिल कार्यालय रोल्पामा फागुन ३०…