INSEC Online

editor

बलात्कार प्रयास तथा हत्या कसुरमा जन्मकैदको फैसला

साल्पासिलिछो गाउँपालिका–५ सालेवाकाकी ११ वर्षीय बालिका रचना राईलाई बलात्कार प्रयास गरी हत्या गरेको कसुरमा सोही ठेगानाका २० वर्षीय सञ्जय राईलाई…

अज्ञात पक्षबाट बम विष्फोट

अज्ञात समूहले रामग्राम नपा–२ स्थित वन कार्यालयको गेट नजिक फागुन ३० गते बम विष्फोट गराएको छ । विष्फोटबाट क्षति नभएपनि…

बालविवाह घटनाका आरोपित गिरफ्तार

बालविवाह हुन लागेको भन्ने सूचनाका आधारमा प्रहरीले घटनाका आरोपितहरू तीनजनालाई फागुन २९ गते मन्दिर परिसरबाट गिरफ्तार गरेको छ । जिल्ला…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महादेवा गाउँपालिका–५ भगवतपुरका २५ वर्षीय प्रदिपकुमार मण्डलविरूद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीले फागुन २९ गते…

जनता आवासको कार्यक्रम अन्र्तगतका घरहरू अझै बनेन

विपन्न तथा गरिव परिवारलाई लक्षित गरी सरकारले आर्थिक वर्ष २०७३÷०७४ मा सञ्चालन गरेको जनता आवास कार्यक्रम अन्तर्गत पर्सामा निर्माण भइरहेका…

निर्मला हत्या प्रकरणः ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश

निर्मला पन्तको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको भन्दै परेको मुद्दामा ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न फागुन…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई एक वर्षदेखि यौन सम्पर्क गर्न दबाब दिएर अभद्र व्यवहार गरेको आरोपमा सिम्रोनगढ नपा–७ खजानी गाउँका ३९ वर्षीय…

बलात्कार कसुरमा ६ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सप्तरी जिल्ला शम्भुनाथ नगरपालिका–७ घर भई हाल गोलबजार नपा–६ डेरा गरी बस्ने ४२ वर्षीय…

बन्दले गरी खानेलाई पिरलो !

तानसेन नगरपालिका– १ गैरागाउँमा डेरा गरि बस्दै आएका ५४ वर्षीय कुल बहादुर लाम्काहा अरू दिन झैं फागुन ३० गते पनि…

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका चौतारा सागाचोकगढी- १ लप्टेका १७ वर्षीय बालकलाई २९ गते प्रहरीले गिरफ्तार गरेको…

सामूहिक बलात्कार घटनाकाका आरोपितहरुविरुद्ध १३ वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा राजविराज नपा–४ का २४ वर्षीय शम्भु साह, राजविराज नपा–८ का २८ वर्षीय नविन…

घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी

भैरबी गाउँपालिका–५ लिउँडा घर भई हाल जिल्ला सदरमुकामको नारायण नपा–८ तर्ताङ्ग डेरा गरी बस्ने २५ वर्षीया कविता सुनारलाई ४० वर्षीय…

व्यवसायीलाई अपहरण गरेको कसुरमा १४ जनालाई कैदको फैसला

अलैँची व्यवसायी सुनिलकुमार विन्दललाई अपहरण गरेको कसुरमा जिल्ला अदालतले १४ जनालाई कैद सजाय सुनाएको छ । ०७१ माघ १८ गते…

बलात्कारका मुद्दाहरु धमाधम मुल्तबी

१२ वर्षीया एक बालिकालाई बलात्कार गरेका आरोपित शम्भुनाथ नपा–२ बस्ने २४ वर्षीय संजय सदाविरुद्धको मुद्दा जिल्ला अदालतले ०७५ फागुन ३०…

नेकपाको बन्दका कारण कर्णाली प्रदेशको जनजीवन प्रभावित

नेकपा विप्लवले आह्वान गरेको बन्दका कारण कर्णाली प्रदेशका जिल्लाको जनजीवन सामान्य प्रभावित भएको इन्सेक प्रतिनिधिहरूले जनाएका छन् । मुगु जिल्ला…

नेकपाको बन्दका कारण गण्डकी प्रदेशको जनजीवन प्रभावित

नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका क्रममा गण्डकी प्रदेशको जनजीवन प्रभावित बनेको छ । कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार फागुन…

नेकपाको बन्दका कारण प्रदेश पाँचको जनजीवन प्रभावित

प्रदेश ५ का जिल्लामा नेकपा विप्लव समूहको बन्दले जनजीवन प्रभावित भएको छ । विभिन्न जिल्लामा सडक र स्थानीय तहमा राखिएका…

गिरफ्तार भएका १६ मानव अधिकारकर्मी रिहा

सिंहदरबार परिसरबाट फागुन २९ गते गिरफ्तार भएका १६ जना मानव अधिकारकर्मी सोही दिन साँझ रिहा भएका छन् । सिंहदरबार अगाडि…

नेकपा कार्यकर्ताद्वारा बसमा आगजनी, जनजीवन प्रभावित

पुर्वपश्चिम राजमार्ग अन्तरगत कैलाली जिल्लाको बढैपुर जङ्गलमा फागुन ३० गते राति ४ बजे पुर्वबाट पश्चिमतर्फआइरहेको म १ ख ४४१ नम्बरको…

समान काममा महिलाहरू पाउँदैनन् समान ज्याला

मन्थली नगरपालिका-२ की रिता बसेल मन्थली बजारमा भवन निर्माणको काममा ज्याला मजदुरी गर्छिन् । दिनभरि पुरुषसँगै बालुवा र गिट्टी बोक्ने…