INSEC Online

editor

द्वन्द्वकालमा लुकाइ राखेका हतियार बरामद

मालारानी गाउँपालिका–८ गुरासेका कमल चौहानको घरबाट १ थान र नजिकै रहेको पहराबाट ३ थान हातहतियार प्रहरीले चैत ८ गते बारामद…

मन्दिरमा तोडफोड, पीठाधिशमाथि आक्रमण प्रयास

छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता भगवती शक्तिपीठका पीठाधिश ५१ वर्षीय महाकान्त ठाकुरमाथि चैत ७ गते राति राजपा नेपालका केन्द्रीय उपाध्यक्ष समेत…

अस्पतालमा बिरामीको चाप बढेपछि भुँइमा राखेर उपचार

जाजरकोट अस्पतालमा बिरामीको चाप बढ्न थालेकाले अस्पतालले बिरामीलाई भुँइमा राखेर उपचार गराउँदै आएको छ । ५० शैयाको अस्पतालमा स्तरोन्नति नहुँदा…

सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१४ वर्षीया बालिकालाई चैत ३ गते मण्डनदेउपुर नपा–६ गैरिबिसौना स्थित इन्द्रावती नदी किनारमा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई…

छाउगोठमा बस्नुपर्ने चलन मानव अधिकार विरोधीः आयोग

महिनावारी भएको बेला महिलाहरू घरदेखि पर अलग्गै छाउगोठमा बस्नुपर्ने चलन मानव अधिकार बिरोधी कार्य भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रामग्राम नपा–१२ का १६ वर्षीय बालकलाई चैत ८ गते गिरफ्तार गरेको छ…

जातीय विभेद अन्त्य गर्न एकजुट हुनुपर्नेमा जोड

सबै किसिमका जातीय विभेद उन्मूलन गर्न एक जुट हुनपर्नेमा सरोकारावालले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र…

पठनपाठनमा ध्यान नदिएको भन्दै विद्यालय व्यवस्थापन समितिको ध्यानाकर्षण

गाउँपालका–५ स्थित याङ्चुमा रहेको अमरसिंह प्राविमा विद्यार्थीको पठनपाठनमा लापरबाही भएको भन्दै चैत ८ गते अभिभावक संघ र विद्यार्थीले विद्यालय व्यवस्थापन…

नचिनेका व्यक्तिहरुको समूहले छुरा प्रहार गरी एकको हत्या

सुनसरीको धरान उपमहानरपालिका ७ बगैचालाइनमा चैत ७ गते नचिनेका व्यक्तिको समूहले छुरा प्रहार गरी धरान उपमनपा–८ का २० वर्षीय निमा…

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

भिमाद नपा–३ माझकोट सियाँलेको एक विवाह कार्यक्रममा जातीय विभेद गरेको आरोपमा प्रहरीले सोही ठाउँका चेतबहादुर मल्ल र अनीता पौडेललाई चैत…

धारिलो हतियार प्रहार गरी ६३ वर्षीय बाबुको हत्या

खाँदबारी नगरपालिका वडा नं ११ सुनखनीका ६३ वर्षीय भुवनसिहं राईलाई २८ वर्षीय छोरा सञ्जय राईले धारिलो हतियार प्रयोग गरी चैत…

शान्ति प्रक्रियामा आएको १२ वर्ष बिते पनि द्वन्द्व पीडितको समस्या उस्तै

सशस्त्र द्वन्द्व समाप्त भएर मुलुक शान्ति प्रक्रियामा आएको १२ वर्ष भइसकेपनि द्वन्द्व पीडितहरूको अवस्था अहिले पनि उस्तै रहेको तनहँुका द्वन्द्वपीडितहरूले…

विप्लव नेतृत्वको नेकपाका चार जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता वाणगङ्गा नपा–१ का ४५ वर्षीय श्यामदास पासी, ४० वर्षीय राजमङ्गल थारु, शिवराज नपा–९ शिवगढीका…

जातीय विभेद सहन बाध्य भएको दलित समुदायको गुनासो

५४ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा दलित समुदायका व्यक्तिहरूले जातीय विभेद कायमै रहेकको र आफूहरू सहन बाध्य भएको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका वडानम्बर ७ जिरिखिम्ती बस्ने ५५ वर्षीय इन्द्रबहादुर सुवेदीलाई चैत ७ गते…

विप्लव नेतृत्वको नेकपालाई समर्थन गरेको आरोपमा एक पत्रकार सहित दुईजना गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई समर्थन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरी टोलीले चैत ७ गते एक पत्रकार…

हुम्लाका न्यायिक समितिमा ३ सय ७१ उजुरी, अधिकांश उजुरी मिलापत्रमा टुङ्गिए

हुम्लाका सात ओटा गाउँपालिकामा रहेका न्यायिक समितिमा ३ सय ७१ उजुरी परेकोमा अधिकांश उजुरी मिलापत्रमा टुङ्गिएको न्यायिक समितिका संयोजकहरूले जनाएका…

पाँच संवैधानिक आयोगका अध्यक्षको नियुक्ति

राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच ओटै संवैधानिक आयोगका अध्यक्षहरुलाई संविधान बमोजिम नियुक्त गरेपछि चैत ७ गते प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथग्रहण…

इन्सेकको पहलमा गठन भएको युवा समूहद्वारा शैक्षिक सामग्री वितरण

इन्सेकको पहलमा गठन भएको बेद युवा समूह बगनासकाली–८ बराङ्दीले होली पर्वको अवसरमा चैत ६ गते तीन जना विपन्न परिवारका जेहेन्दार…

द्वन्द्वकालका छाडिएका दुई ओटा सकेट बम नेपाली सेनाद्वारा निष्क्रिय

मालारानी गाउँपाालिका–३ गहेली गुफामा सशस्त्र द्वन्द्वकालमा छाडिएका दुई ओटा सकेट बम नेपाली सेनाले चैत ६ गते निष्क्रिय गराएको छ ।…