INSEC Online

editor

बन्दका कारण प्रदेश ३ को जनजीवन आंशिक प्रभावित

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको फागुन ३० गतेको नेपाल बन्दको कारण प्रदेश ३ का १३ जिल्लाको जनजीवन आंशिक…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया एक बालिकालाई फागुन २५ गते बलात्कार गरेको आरोपमा उर्लाबारी नगरपालिका- ३ का २५ वर्षीय चन्द्रमणि आचार्यलाई प्रहरीले फागुन…

बलात्कार प्रयास घटनाका आरोपितलाई २ वर्ष ६ महिना कैद फैसला

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा थुनामा रहेका कालिका नगरपालिका- ५ पदमपुर छाहारी टोलका ५० वर्षीय काले दमैलाई चितवन…

शिक्षक अनुपस्थित हुँदा पठनपाठन प्रभावित भएको भन्दै प्रशासनमा उजुरी

सिमकोट गाउँपालिका-७ स्थित कर्णाली मावि चौगानफयामा शिक्षक अनुपस्थित हुँदा एक महिनादेखि पठनपाठन प्रभावित भएको भन्दै अभिभावकले फागुन २९ गते जिल्ला…

बालविवाह घटनाका आरोपित गिरफ्तार

बालविवाह गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालक, १३ वर्षीया बालिका र बालकका अभिभावकलाई फागुन २९ गते बेलुकी गिरफ्तार गरेको छ…

स्थानीय तहका स्वास्थ्य संस्थामा औषधीको अभाव

जिल्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा औषधीको अभाव देखिएको छ । पर्याप्त औषधी नभएपछि स्वास्थ्य संस्था खोलेर…

वार्ता र संवादबाट समस्या समाधान गर्न अधिकारकर्मीहरूको आग्रह

नेपालमा पछिल्लो समय देखिएको राजनीतिक उतारचढावलाई वार्तामार्फत समाधान गर्न अधिकारकर्मीहरूले आग्रह गरेका छन् । शान्तिका लागि नागरिक समाजको सञ्जाल, कास्कीले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

दश वर्षीया बालिकालाई फागुन २४ गते बलात्कार गरेको आरोपमा टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुका ५६ वर्षीय सतिमान राईलाई प्रहरीले फागुन २८ गते…

महिनौँदेखि एम्बुलेन्स र एक्स-रे मेशिन सञ्चालनमा नआउँदा बिरामी मर्कामा

सम्सी गाउँपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा एम्बुलेन्स र एक्स-रे मेशिन आएको महिनौं बितिसक्दा पनि सञ्चालनमा नआउँदा सेवाग्राही मार्कामा परेका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिरी नगरपालिका-८ का १९ वर्षीय सन्दीप भन्ने साम्तेन तामाङलाई प्रहरीले २८ गते गिरफ्तार गरेको…

पत्नी हत्या गरेको आरोपमा पति गिरफ्तार

मेचीनगर नगरपालिका-१५ की ३४ वर्षीया चम्पली राजवंशीको हत्या आरोपमा प्रहरीले ३५ वर्षीय पति लखीन्द्र राजवंशीलाई फागुन २९ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपितविरूद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका कञ्चनरूप नपा–६ का २२ वर्षीय मौसम भनिने मोसमकुमार चौधरीविरूद्धको मुद्दा फागुन २८…

इँटा उद्योगमा काम गर्ने बाल मजदुर शिक्षाबाट वञ्चित

बढैयाताल गाउँपालिका–५ खैसास्थित एमआरजे इँटा उद्योगमा काम गर्ने बालमजदुरहरू शिक्षाबाट वञ्चित रहेका छन् । विद्यालय जाने उमेरका दर्जनौँ बालबालिकाहरू इँटा…

महिला हिंसाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

महिला भएकै कारण हिंसा भएको भन्दै खाँडादेवी गाउँपालिका–४ पुछिघाटकी २४ वर्षीया सुकुमाया माझीले फागुन २७ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा…

बलात्कार गरेको कसुरमा ३७ वर्ष कैद सजाय

  १३ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ३६ वर्षीय बाबुलाई जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

  १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका–५ का २१ वर्षीय बन्नु भन्ने अभिमन्यु यादवलाई फागुन २८ गते…

बलात्कार प्रयासका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रामग्राम नपा–१७ देवगाँउका १९ वर्षीय अभिषेक प्रजापति (कोहाँर)लाई फागुन २८ गते गिरफ्तार…

बालिका बेचविखन प्रयास घटनाका आरोपितलाई १० वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बेचविखन प्रयास गरेको आरोपमा थुनामा रहेकी महानगरपालिका- ११ गणेस्थानकी ३२ वर्षीया सजनी विक गौतमलाई चितवन अदालतका न्यायाधीश…

बालविवाह गरेको आरोपमा दुई महिनाको कैद सजाय

बालविवाह गरेको कसुरमा १७ वर्षीय बालक र १७ वर्षीया बालिकालाई जिल्ला अदालतले फागुन २८ गते दुई महिना कैद र जनही…

जनता आवास कार्यक्रमको लापरवाहीले डोम, मुसहर, हलखोर र मेस्तर समुदाय पालमुनी बस्न बाध्य

तराईका अति विपन्न डोम, मुसहर, हलखोर र मेस्तर समुदायलाई अनुदानमा घर निर्माण गरिदिने गरी सञ्चालन भएको जनता आवास कार्यक्रमको लापरवाहीले…