INSEC Online

📅 २०८३ असार १२

समाचार

विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता भएको आरोपमा गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता रहेको आरोपमा प्रहरीले ठाँटीकाँध गाउँपालिका–६ लामामेलाका ३२ वर्षीय प्रदीप विकलाई पुस १६ गते घरबाटै गिरफ्तार गरेको छ । शंकास्पद गतिविधिमा संलग्न

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३७ वर्षीय बुवालाई पुस १५ गते देवदहबाट गिरफ्तार गरेको जनाएको छ । पीडितलाई  आरोपितले मङ्सिर ३ गते घरमा एक्लै भएको अवस्थामा बलात्कार गरेको

अभिव्यक्ति स्वतन्त्रता पूर्ण उपभोग गर्न पाउने कानुन बनाउः आयोग

मानव अधिकार आयोगले विचार र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपभोग गर्न पाउने कानून बनाउन सरकारलाई आग्रह गरेको छ । आयोगका सचिव एवम् प्रवक्ता वेद भट्टराईले पुस १६ गते विज्ञप्ति जारी गर्दै

उखु किसानको गुनासो “सरकार चाँडो न्याय चाहियो”

सर्लाहीका ६० वर्षीय रामविलास महतो काठमाडौँको माईतिघर मण्डलामा छन् । पुस महिनाको ठिर्याउँदो जाडोमा उनी रहरले हैन बाध्यताले काठमाडौँ आएका हुन् । उनको कुप्रिएको शरीर, चाउरिएका गाला र पानी नपाएको

चन्दा माग्दै धम्की आएको जनप्रतिनिधिको गुनासो

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको नाममा चन्दा माग्दै धम्की आउन थालेको जनप्रतिनिधिले गुनासो गरेका छन् । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले जिल्लाका विभिन्न नगर तथा गाउँपालिकाका जनप्रतिनिधि र

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–५ कुशहाका २१ वर्षीय मो. अन्साद मियाँविरूद्ध इलाका प्रहरी कार्यालय कडरबोनाले पुस १४ गते उजुरी दर्ता गरेको छ ।   पीडित स्वयम्ले दिएको

सामूहिक बलात्कारको मुद्दा मुल्तबीमा राख्ने फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खडग नगरपालिका–३ का १८ वर्षीय मो. आलम, २१ वर्षीय मो. नसिम र २२ वर्षीय मो. इन्तियाविरूद्धको मुद्दा अदालतले पुस १४ गते मुल्तबीमा राख्ने फैसला

हतियारसहित प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सहसचिव चन्द्रबहादुर बस्नेतलाई प्रहरीले हतियारसहित पुस १२ गते गिरफ्तार गरेको छ । मिक्वाखोला गाउँपालिका–२ का ३१ वर्षीय चन्द्रबहादुर बस्नेतलाई प्रतिबन्धित पार्टीमा आवद्घ

गुम्बा बस्तीका बालबालिका खोप सेवाबाट बञ्चित

सरकारले सन् २०१७ सम्म देशलाई नै पुर्ण खोपयुक्त बनाई सक्ने लक्ष्य राखेको भए पनि हिमाली गाउँपालिका –१ गुम्बाका दुई वर्ष मुनीका २० जना बालबालिकाहरू खोप सेवाबाट बञ्चित हुँदै आएका छन्

प्रदेश सांसदद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई मार्ने धम्की

कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतोलाई प्रदेश २ का सासंद सञ्जय यादवले पुस ५ गते, ७ गते, ९ गते १३ गते र १४ गते गरी पटकपटक फोनमार्फत मार्ने धम्की

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष सितगङ्गा नपा–१० का २४ वर्षीय ऐनबहादुर विकलाई प्रहरीले पुस १५ गते सन्धिखर्क बजारबाट गिरफ्तार गरेको प्रहरीले जनाएको

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

भीमदत्त नगरपालिका– १८ सालघारीकी चार वर्षीया बालिका सुशिला चुनाराको हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय इन्द्र चुनारालाई प्रहरीले पुस १४ गते गिरफ्तार गरेको छ । बालिकालाई  पुस १४ गते

भत्ता माग्दै प्रदर्शनमा उत्रिएका ज्येष्ठ नागरिक र प्रहरीबीच झडप

सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै छिन्नमस्ता गाउँपालिकाका ज्येष्ठ नागरिक, एकल महिला, दलित र अपाङ्गता भएका सयौँ जनाले पुस १५ गते छिन्नमस्ता गाउँपालिका–३ स्थित गाउँपालिकाको कार्यालयमा धर्ना दिएका छन् । गाउँपालिका

नाता प्रमाणित हुँन नसक्दा नागरिकता प्रमाण–पत्र पाउनबाट बञ्चित

दुहुँ गाउँपालिका – ३ बाटमुनी ब्रह्मदेवकी ५६ वर्षीय पार्वती लोहारको विवाह दर्ता र नाता प्रमाणित हुन नसकेपछि  उहाँ नागरिकता पाउनबाट बञ्चित हुनु भएको छ । १७ वर्षअघी बैदेशिक रोजगारीका लागि

छाउ गोठ हटाउन जिल्ला प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय,डडेल्धुराले पुस १३ गते एक प्रेश विज्ञप्ति जारी गरी  स्थानीयस्तरमा छाउपडी प्रथा उन्मूलन गर्न  निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तिमा छाउपडी कुप्रथालाई

प्रतिबन्धित नेकपाका जिल्ला सचिव गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका बागलुङ जिल्ला सचिव ३२ वर्षीय रामबहादुर कुँवर (नविन) लाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनी बसपार्कबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुवप्रसाद शर्माले

पुनर्स्थापना कार्यक्रम प्रभावकारी नभएको मुक्त हलिायाहरूको गुनासो

सरकारले सञ्चालन गरेको पुनस्र्थापना कार्यक्रम प्रभावकारी नभएका कारण आफूहरू पुनः हलिया बस्नु परेको मुक्त हलियाहरूले गुनासो गरेका छन् । अजयमेरूका लालबहादुर लुहार अहिले गंगादत्त पन्तको घरमा हलिया बस्दै आएको बताउँनु

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सदस्य ३१ वर्षीय अमर बुढालाई पुस १३ गते प्रहरीले घरबाटै गिरफ्तार गरेको छ । जुम्ला जिल्ला घर भई हाल बन्दिपुर गाउँपालिका–८ याम्पामा बसोबास

समान काममा महिला र पुरूषबिच ज्यालामा विभेद गरिएको श्रमिक महिलाहरूको गुनासो

पुरूष सरह समान काम गर्दै आएको भए पनि समान ज्याला पाउँन नसकेको दार्चुला जिल्लास्थित श्रमिक महिलाको गुनासो रहेको छ । मालिकार्जुन गाउँपालिका –६ उकुका लीला तिरूवाले दिनभर काम गरेर २

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद फैसला

 १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नौगाड गाउँपालिका – ५ का २९ वर्षीय दानसिह धामीलाई जिल्ला अदालत,दार्चुलाले पुस १३ गते १२ वर्ष कैद तथा ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला