अज्ञात पक्षद्वारा वडा कार्यालयमा तोडफोड
मेलौली नगरपालिका–७ को वडा कार्यालयमा पुस १२ गते राती अज्ञात पक्षद्वारा तोडफोड गरिएको छ । अज्ञात पक्षद्वारा वडा कार्यालयको मुल ढोकाको ताल्चा तोडेर कार्यालय भित्र राखिएको एक थान कम्प्युटर चोरी
मेलौली नगरपालिका–७ को वडा कार्यालयमा पुस १२ गते राती अज्ञात पक्षद्वारा तोडफोड गरिएको छ । अज्ञात पक्षद्वारा वडा कार्यालयको मुल ढोकाको ताल्चा तोडेर कार्यालय भित्र राखिएको एक थान कम्प्युटर चोरी
१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँफिकोट गाउँपालिका–९ झुलाका ६९ वर्षीय जसे दमाईलाई पुस १२ गते घरबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस ९ गते आरोपितको
जिल्ला अस्पताल डोटीमा मङ्सिर महिनादेखि दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामीहरू मर्कामा परेका छन् । जिल्ला अस्पतालमा चार जना डाक्टरको दरबन्दी रहेकोमा एक जना डाक्टरको भरमा सेवा दिनु परेको अस्पताल
५० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले पुस ११ गते भरतपुर महानगरपालिका–१२ आस्थाचोकका ४८ वर्षीय रमेशकुमार कार्कीलाई ३ वर्ष ६ महिना कैद हुने
२१ वर्षीया युवतीलाई भारतमा पुर्याएर बली दिन लागेको आरोपमा प्रहरीले सात जनालाई गिरफ्तार गरेको छ । ०७६ पुस १० गते महानगरीय प्रहरी परिसर टेकुमा पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनामा संलग्न
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सिरहा नपा–२० का १९ वर्षीय अवराज भन्ने मुस्तकिम मिया विरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा पुस ९ गते उजुरी दिएको छ । पीडित
भूकम्पका कारण पुननिर्माणको सूचिमा रहेका जिल्लाका ५ सय ७५ विद्यालयमध्ये हालसम्म २ सय ३२ ओटा विद्यालयको मात्र निर्माण सम्पन्न भएको छ । ती विद्यालय बाहेक १ सय २० विद्यालय निर्माणाधिन
चन्द्रपुर नपा–५ की ३५ वर्षीया बिमला श्रेष्ठलाई ३२ वर्षीय भाइ विकास श्रेष्ठ र २९ वर्षीया बुहारी अनु श्रेष्ठले पुस ९ गते टाउको, मुख, आँखा, हातलगायत शरीरको विभिन्न अङ्गमा चोट पर्ने
दुधपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४९ वर्षीया ध्रुव खनाललाई सोही गाउँपालिका अध्यक्ष ५८ वर्षीया छुपीमायाँ गुरुङले कुटपिट गरी दुर्व्यवहार गरेको पीडितले आरोप लगाउनु भएको छ । पुस ८ गते बसेको
धरान उपमहानगरपालिका–१५ की ३६ वर्षीया रमिला राईको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय पति काजीमान राईलाई पुस ९ गते गिरफ्तार गरेको छ । पुस ९ गते घरायसी विवादका क्रममा आरोपितले
शिवसताक्षी नगरपालिका–६ का २७ वर्षीया तारा हेम्ब्रमको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति शङ्कर हेम्ब्रमलाई पुस १० गते गिरफ्तार गरेको छ । आरोपितले घरायसी विवादका क्रममा पुस १० गते
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा डाकनेश्वरी नगरपालिका–८ का ३० वर्षीय सुन्दर मुखियालाई प्रहरीले पुस ११ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भई फरार रहेका आरोपितलाई
थातथलोमा डोजर लगाई घर भत्काइ दिएपछि सिरहा नपा–६ स्थित वसबिट्टामा दलित परिवारहरु त्रिपालमुनी चिसोमा रात बिताउन बाध्य भएका छन् । अत्यधिक चिसोको कारण ज्येष्ठ नागरिक तथा बालबालिकाहरू बिरामी पर्न थालेका
तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा हिलिहाङ गाउँपालिका–२ का १८ वर्षीय लक्षु भनिने लक्ष्मी बस्नेतलाई जिल्ला अदालतले पुस ९ गते ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सदस्य एवम् नेकपा युवा संगठनका जिल्ला संयोजक ३३ वर्षीय रवीन्द्र नखोलालाई प्रहरीले राइनास नगरपालिका वडा नं ६ स्थित आफ्नै घरबाट पुस ९ गते
इशनाथ नगरपालिकाको कार्यालय परिसरमा अज्ञात पक्षले झोलामा राखेको प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । पुस ९ गते बिहान कार्यालय परिसरमा झोलामा प्रेसरकुकर, तार तथा मोबाइल
मिथिला नपा–३ बडहरीमा २८ वर्षीय रानीदेवी पंजियारलाई जनकपुरधाम उमनपा–२२ कुर्था बस्ने श्रीप्रसाद पँजियारले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । बडहरीस्थित रेडक्रसको भवनमा रहेको वागवानीमा पुस ९
उद्योग वाणिज्य सङ्घ धनुकटाको चुनावको विषयलाई लिएर सरकारी कार्यालयसहित तीन ओटा कार्यालयमा लगाइएको अनिश्चितकालीन तालाबन्दीले अन्य अधिकार उपभोगमा समस्या भएको छ । मङ्सिर २३ गते भएको तालाबन्दी पुस १० गते
सरकारले शुन्य होम डेलिभरी नारा अगाडि सार्दै लक्षित कृयाकलापहरू विस्तार गरिरहेको बेला विजयनगर गाउँपालिकाकी एक महिलाले एम्बुलेन्स अभावका कारण ट्याक्टरमै बच्चा जन्माउनुभएको छ । गाउँपालिकामा एम्बुलेन्स छैन जसले गर्दा गर्भवति
क्षयरोगको औषधि अभाव भएपछि जटिल खालका क्षयरोगका बिरामी औषधि अभावमा समस्याग्रस्त बनेका छन् । राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले देशभर वितरण गर्दै आएको क्षयरोगका बिरामीको बहुऔषधि प्रतिरोधी (एमडिआर) उपचारको औषधि सेवन