INSEC Online

📅 २०८३ असार १२

समाचार

द्वन्द्व पीडितको न्यायका लागि पहल गर्न प्रदेश सरकारलाई विज्ञको सुझाव

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक अध्यक्ष तथा राष्ट्रपतिका राजनीतिक सल्लाहकार तथा मानव अधिकार विज्ञ शुशिल प्याकुरेलले द्वन्द्व पीडितको न्यायका लागि प्रदेश सरकारले पहल गर्नुपर्ने बताउनु भएको छ ।

बलात्कार कसुरमा १४ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले शिवसताक्षी नगरपालिका– ९ का ५० वर्षीय वीरबहादुर माझीलाई पुस २० गते १४ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश प्रमेश पोखरेलको इजलासले

सामाजिक विकास मन्त्रालयद्घारा २९ जना बालबालिकाको उद्दार

संविधानमा धारा ३९ मा बालबालिकाको हकको व्यवस्था गरिएको छ । सोही धाराको उपधारा २,मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा,स्वास्थ्य,पालनपोषण उचित स्याहार,खेलकूद,मनोरञ्जन तथा सर्वाङ्गीर्ण व्यक्तित्व विकासको व्यवस्था गरिएको छ ।

कृषकको २० करोड भुक्तानी नदिएको भन्दै महालक्ष्मी सुगर मिलमा तालाबन्दी

उखु किसानहरुको जम्मा २० करोड रुपैया बाँकी बक्यौता नतिरेका कारण सर्लाही गोडैता नपा–६ बंगदहको महालक्ष्मी सुगर मिलमा बिहीबार उखु किसानहरुले तालाबन्दी गरेको छन् । उखु किसानहरुको बाँकी रकम उखु किसानहरुको

छाउगोठमा बस्नेले राज्यको सेवासुविधा नपाउने

छाउगोठमा बस्ने र बस्न बाध्य पार्ने दुवैको सेवासुविधा रोक्ने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार छाउपडी प्रथा समाजमा विकराल भन्दै गएपछि यस कुप्रथाको

कुटपिट गर्ने शिक्षक विरूद्ध उजुरी दर्ता

सम्मरीमाई गाउँपालिका–६ स्थित  ज्ञानदीप ईङलिस बोर्डिङ्ग स्कुल पोखरहवामा कक्षा पाँचमा अध्यनरत १२ वर्षीय मोहमद तोफिक देवानलाई कुटपिट गरेको अरोपमा  पीडित पक्षले पुस १८ गते उक्त विद्यालयका कम्प्युटर शिक्षक २५ वर्षीय

घरबाट हराएकी युवतीको ३२ दिनपछि शव फेला,आरोपितद्घारा हत्या स्वीकार

आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीस्थित चोकपुरकी १९ वर्षीया मन्दिरा अधिकारीको घरबाट हराएको ३२ दिनपछि पुस १९ गते शव फेला परेको छ । तेहृथुमस्थित फाक्चुवा दोभानमा पर्ने तमोर नदीमा पीडितको शव फेला

औरही गाउँपालिकाका उपाध्यक्षलाईे निर्घात रुपमा कुटपिट

औरही गाउँपालिकाका उपाध्यक्ष मिना देवीलाई वहाँकै श्रीमान उपेन्द्र सहनीद्वारा पुस १९ गते दिउँसो निर्घात रुपमा कुटपिट भएको छ । गाउँपालिका उपाध्यक्षलाई आफ्नै श्रीमानले पटक–पटक कुटपिट गर्दै शारिरिक र मानसिक रुपमा

कुटपिट घटनाका आरोपित पति गिरफ्तार

माइ नगरपालिका–१० की ३८ वर्षीया ठाकुरकुमारी न्यौपानेलाई कुटपिट गरी घाईते बनाएको आरोपमा प्रहरीले ५१ वर्षीय पति धर्मानन्द तिम्सिनालाई पुस १८ गते गिरफ्तार गरेको छ । आरोपित पुस १८ गते सम्वेदनशील

हत्या प्रयासको आरोपमा सांसद साह विरूद्ध उजुरी दर्ता

कृष्णनगर नपा– २ का युवा नेता तथा भोजपुरी फिल्मका अभिनेता  ३५ वर्षीय श्याम मिश्राको हत्या प्रयास गरेको आरोपमा पीडित पक्षले कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधि सभा सांसद ३८ वर्षीय

बलात्कार घटना आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्ला झापा गौरादह नगरपालिका–७ का २१ वर्षीय बिवेक गहतराजलाई पुस १९ गते गिरफ्तार गरेको छ । म्याङलुङ नगरपालिका–१ स्थित आफन्तको घरमा गएको बेला

प्रतिबन्धित नेकपाको कार्यकर्ता भएको आरोपमा गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता रहेको आरोपमा प्रहरीले आठबीस नपा–८ तिलेपाटाका ३३ वर्षीय नगेन्द्रबहादुर सिजापतीलाई पुस १७ गते राकमबाट गिरफ्तार गरेको छ । शंकास्पद गतिविधिमा संलग्न

आत्महत्याका लागि दुरुत्साहन गरेको कसुरमा १० महिना कैद फैसला

६५ वर्षीया सासु खगिसरा सुनारलाई आत्महत्या गर्न दुरुत्साहन गरेको कसुरमा नौमूले गाउँपालिका–५ नौलाथरकी २९ वर्षीया मनसरा सुनारलाई जिल्ला अदालत, दैलेखले १० महिना कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी

६ महिना यताका सुत्केरी ‘प्रोत्साहन भत्ताबाट बञ्चित’

हिमाली जिल्ला डोल्पाका स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूमा गर्भ जाँच गराई सुत्केरी हुने महिलाहरूले सुत्केरी प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् । नेपाल सरकारले स्वास्थ्य संस्थामा गएर नियमित गर्भ जाँच

बलात्कार घटनाका आरोपितलाई १० वर्ष कैद तथा जरीवानाको फैसला

एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित नरहा गाउँपालिका-२ का २२ वर्षीय बन्डुल भन्ने सन्रुप सदालाई जिल्ला अदालतले पुस १७ गते १० वर्ष कैद तथा क्षतीपुर्तीको फैसला गरेको छ

इन्सेक प्रदेश २ संयोजक पासवानलाई प्रशंसा पत्र प्रदान

लैङ्गिक हिंसा विरुद्धको समिति धनुषाको २०७६ पुस १७ गते जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २  संयोजक राजु पासवानलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

शिक्षक दरवन्दी नभएकाले गुणस्तरीय शिक्षा दिन बाधा

देवताल गाँउपालिकामा ११ विद्यालय दरवन्दीविहीन छन् । गाँउपालिकामा ४५ दरबन्दी मध्ये निमावि तिन ,प्रावि राहत १७ र विद्यालयमा कक्षा खालि भएर गाँउपालिकाले २१ जना शिक्षक करारमा नियुक्ति गरेको छ ।

अदालतद्वारा प्रहरीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

अदालतको अपहेलना मुद्दामा जिल्ला अदालतले पुस १८ गते जिल्ला प्रहरी कार्यालय र एसपी जनकप्रसाद भट्टराईका नाममा १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश

विराटनगर महानगरपालिका विरूद्ध सुकुम्बासी आन्दोलित

नेपालको संविधानले धारा ३७ मा आवासको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ । सोही धाराको उपधारा १,मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने उल्लेख छ । तर, विराटनगर महानगरपालिका–१

आत्महत्या दुरुत्साहनमा युवकलाई कैदको फैसला

जिल्ला अदालत मकवानपुरले पत्निलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका–१६ का २४ वर्षीय राजकुमार रुम्बालाई ०७६ पुस १७ गते तीन वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश सीता