बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले व्यास नपा १२ छिर्कनेका २२ वर्षीय रामबहादुर जैसीलाई पुस १२ गते घरबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस ९ गते दिउँसो
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले व्यास नपा १२ छिर्कनेका २२ वर्षीय रामबहादुर जैसीलाई पुस १२ गते घरबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस ९ गते दिउँसो
१३ वर्षिया बालिकालाई यौन दुर्व्यवहार कसुरमा जिल्ला अदालत नुवाकोटले १७ वर्षिय बालकलाई पुस १३ गते १ वर्ष ४ महिना कैद सजाय सुनाएको छ । न्यायाधीश उमेशप्रसाद लुइटेलको इजलासले पुस १३
अत्याधिक चिसोको कारण पुस ८ गते पर्सागढी–४ सबैयाटाँडी निवासी ६७ वर्षीय बुधन हजरा दुसाध र सबैया निवासी ७८ वर्षीया कोकनीदेवी थरुनीको मृत्यु भएको थियो । शीतलहर चलेपछि पुस ११ गते
इन्सेकमा आवद्ध रही जिल्लाको मानवअधिकार प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै इन्सेक पाल्पा जिल्ला प्रतिनिधि सम्मानित हुनुभएको छ। बगनासकाली गाउँपालिकाको आयोजनामा बगनाकाली गाउँपालिका –५ दर्लमडाँडामा सञ्चालित प्रथम दर्लम महोत्सवको
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ आबद्ध विद्यार्थीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेका छन् । राजनीतिक नियुक्तिको आधारमा असक्षम व्यक्तिलाई रजिष्ट्रार नियुक्त गरेको भन्दै नेविसंघले पुस
मेलौली नगरपालिकाका अन्तरतग रहेका नौ ओटै वडा कार्यालयमा सचिव नभएपछि यस क्षेत्रका सेवाग्राहीहरू समस्यामा परेका छन् । नगरपालिका अन्तर्गतका सवै वाडा कार्यालयमा सचिव नहुँदा प्राविधिक सहायकलाई खटाएर कामकाज गराउनु पर्ने
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको मोर्चा देशभक्त तथा जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलसहितका नेताहरूलाई प्रहरीले पुस १३ गते गिरफ्तार गरेको छ । भारतद्वारा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रलाई भारतमा
नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका बागलुङ जिल्ला कमिटी सचिव ३२ वर्षीय रामबहादुर कुँवर (नविन) लाई जिल्ला प्रहरी कार्यालय पर्वतले पुस १३ गते पुनः गिरफ्तार गरेको छ । प्रहरीलाई
दुर्गाथली गाउँपालिका–६ सैनपसेलाकी २८ वर्षीया रमा जाग्रीलाई ३५ वर्षीय पति राजु जाग्रीले कुटपिट गरेको आरोपमा पुस १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पतिले पुस ९ गते निर्धात रूपमा कुटपिट
भंगाह नपामा अवस्थित मुसहर बस्तीमा जनता आवास कार्यक्रम अलपत्र हुँदा करिव ५० घर परिवार शीतलहर र चिसोमा रात काट्न बाध्य यस समुदायलाई स्वास्थ्यमा समेत विभिन्न समस्या देखा परेको छ ।
नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भिमेश्वर नपा–८ बोचकका १९ वर्षीय रविन्द्र भुजेललाई पुस १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलात्कार गर्ने मनसायले यौन दुर्व्यवहार गरेको
कारागार भित्र रहेको क्याण्टिनमा गुणस्तरहीन खाना खुवाएको भन्दै जिल्ला कारागार, चरिकोटका कैदीबन्दीले पुस १३ गते कारागार भित्रै नाराबाजी गर्दै ताला समेत लगाएका छन् । नाइके कैदीले अरु कैदीबन्दीलाई कुटपिट गर्ने,
२० वर्ष अघि स्थापना भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, मेलौलीमा १८ वर्षदेखि डाक्टर नहुँदा विरामीहरूले सास्ती भोग्नु परेको छ । एक जना डाक्टर र दुई जना स्टाफ नर्सको दरबन्दी भएको
कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्तीले कर्णाली प्रदेशमा रहेका छाउपडी र बहुपत्नी प्रथा जस्ता सामाजिक कुप्रथाहरू अन्त्य गर्ने कानुन निर्माण गरिने बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले
कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले मानव अधिकार संरक्षण संवर्द्धनका लागि कर्णाली प्रदेशमा नागरिक संवाद केन्द्र स्थापना गरिने बताउनु भएको छ । इन्सेक, ओरेक र नेपाल डर्वन रिभ्यू कन्फरेन्स फलोअप कमिटी
सिमकोट गाउँपालिका–७ मा रहेको कर्णाली माध्यामिक विद्यालयमा विवादका कारण शिक्षक सेवा आयोगबाट सिफारिस भएका शिक्षकलाई विद्यालयमा हाजिर हुन नदिएको पीडित शिक्षकले गुनासो गर्नुभएको छ । जुनियर शिक्षकलाई राखेर सिनियर शिक्षकलाई
नेपाल टेलिभिजन र नयाँ पत्रिकाका लागि हुम्ला जिल्ला संवाददाता चंखेलि गाउँपालिका–५ बस्ने २९ वर्षीय नरजन तामाङलाई खार्पुनाथ गाउँपालिका–४ बस्ने २८ वर्षीय रामजन शाही र सोही ठाउँ बस्ने ३० वर्षीय जगदिश
कर्णाली आयुर्वेद औषधालय, जुम्लामा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । एक महिनादेखि औषधि अभाव भएपछि औषधालयमा आउने बिरामी मर्कामा परेका हुन् । स्थानीय जन्मकन्या रावतले औषधि नहुँदा आफु
जिल्ला कारागार जुम्लामा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । जिल्ला कारागार कार्यालयमा स्वास्थ्यकर्मी अहेबको दरबन्दी भएपनि अहिले रिक्त भएकोले उपचारमा समस्या भएको हो ।
चौरजहारी नपा–३ का वडाध्यक्ष ४६ वर्षीय लालबहादुर बुढाथोकीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले पुस ११ गते राति मोसो दलेर दुर्व्यवहार गरेको पीडित पक्षले जानकारी दिएको छ । पाँचजनाको