बालिका बलात्कारका आरोपित गिरफ्तार
१७ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा जुगल गाउँपालिका–१ सेलाङका २४ वर्षीय दीपेन्द्र अधिकारीलाई २०७६ पुस १७ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पुस १३ गते बालिकालाई फकाएर भक्तपुर
१७ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा जुगल गाउँपालिका–१ सेलाङका २४ वर्षीय दीपेन्द्र अधिकारीलाई २०७६ पुस १७ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पुस १३ गते बालिकालाई फकाएर भक्तपुर
नेपाल बार एशोसिएसन महोत्तरीले न्यायाधीश श्यामसुन्दर अधिकारीको कार्यक्षमता र न्यायिक विवेकमाथि प्रश्न उठाउँदै उनको इजलास बहिष्कार गर्ने निर्णय गरेको छ । जिल्ला बारको यो निर्णयसँगै जिल्ला अदालतको ३ नम्बर बेन्चको
नेपाल सरकारले अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा नगर्दा कार्यान्वयन पक्ष कमजोर भएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनु भएको छ । इन्सेक,ओरेक,डीआरसी एफसी र एनआई डब्लु एफको आयोजनामा पुस
दश वर्षीया बालिका बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका २८ वर्षीया विनोद भनिने जनार्दन लोहनीलाई अदालतले पुस १७ गते १६ वर्ष कैद सजायको फसैला गरेको छ । न्यायधीश दीपक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. २ को आयोजनामा प्रदेशस्तरिय मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम पुस १५ गते जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं.
राप्तीसोनारी गाउँपालिका–१ की ६८ वर्षीया वृद्धा पम्फा वलीको हत्या आरोपमा प्रहरीले नाती २८ वर्षीय उमेश वलीलाई पुस १६ गते गिरफ्तार गरेको छ । घरयासी झगडामा पुस १५ गते आरोपितले वृद्धालाई
मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न भएको आरोपमा १५ वर्षीय बालकलाई सिन्धुली जिल्ला अदालतले पुस १५ गते जन्मकैदको फैसला गरेको छ । नाबालक भएकोले आरोपित बालकलाई जन्मकैदको
एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका ललितपुर उपमहानगरपालिका–२१ खोकनाका २१ वर्षीय रविन भनिने मनिराज साहीलाई जिल्ला अदालत ललितपुरले पुस १५ गते १० वर्ष कैद सजाय
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्तालाई गिरफ्तार गर्न जाने क्रममा पुस १६ गते दिउँसो सो पार्टीका कार्यकर्ताहरूले प्रहरी टोली माथि आक्रमण गरेको प्रहरीले जनाएको छ । पार्टीका जिल्ला नेता पञ्चपुरी
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका–५ का २६ वर्षीय प्रकाश बिकलाई पर्वत जिल्ला अदालतको पुस १३ गतेको फैसलाले १२ वर्ष कैद सजाय र २५ हजार क्षतिपूर्तिको फैसला सुनाएको
एक १२ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा प्रहरीले सर्लाही जिल्ला बरथ्वा नगरपालिका–४ घर भई ललितपुर महानगरपालिका–२८ हरिसिद्धि बस्ने २१ वर्षीय नारायण मल्ललाई २०७६ पुस १५
काभ्रेको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियाका ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र उनकै पत्नी ५० वर्षीया रुकुमाया श्रेष्ठको हत्यामा संलग्न दुई जनालाई पुस १६ गते गिरफ्तार गरी सार्वजनिक गरिएको छ । जिल्ला
कर्मचारी समायोजनपछि स्थानीय निकायहरुमा पद रिक्त हुँदा काम प्रभावित हुन थालेको छ । आमाछोदिङमो गाउँपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नुहँदा वडा सचिवको भरमा चलेको छ । वडा सचिव तथा
गाउँमा मौसमी रुघाखोकी बढेपछि हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायागाउँमा एक महिलाको मृत्यु हुनुका साथै गाउँ नै प्रभावित भएको छ । रुघाखोकी बढेपनि परिवारजनले उपचारमा ध्यान नदिँदा खार्पुनाथ गाउँपालिका–३ की ३६ वर्षीया
जिल्ला अदालतले धरौटीमा रिहा गरेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले अदालत परिसरबाटै पुस १६ गते पुनः गिरफ्तार गरेको छ । युवा सङ्गठनका केन्द्रीय सदस्य ३९
सामाजिक कुरितीका रूपमा समाजमा व्याप्त रहेको छाउपडी प्रथा विरूद्ध जिल्ला प्रशासन कार्यालय, सुर्खेतले पुस १४ देखि छाउगोठ निर्मुल अभियान अन्र्तगत् कार्यालय परिसरमै हस्ताक्षर अभियान सुरू गरेको छ । ‘हामी छाउपडी
नेपाल टेलिभिजन र नयाँ पत्रिकाका लागि हुम्ला जिल्ला संवाददाता चंखेलि गाउँपालिका–५ बस्ने २९ वर्षीय नरजन तामाङलाई खार्पुनाथ गाउँपालिका–४ बस्ने २८ वर्षीय रामजन शाही र सोही ठाउँ बस्ने ३० वर्षीय जगदिश
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जलजला गाउँपालिका–९ बनौका २१ वर्षीय विपिन नेपालीलाई पर्वत जिल्ला अदालतले पुस १४ गतेको फैसला अनुसार १८ वर्ष कैद र २५ हजार रुपियाँ क्षतिपुर्तिको फैसला
रूरूक्षेत्र गाँउपालिकाको कार्यालयमा पुस १५ गते अज्ञात पक्षले तोडफोड गरेको प्रहरीले जनाएको छ । अज्ञात पक्षले गाउँपालिकाको कार्यालय सहित मैत्री सहकारी संस्था र आइएमईमा तोडफोड गरेर ७ लाख रूपियाँ, गाउँपालिका
२४ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा आठबीस नपा–५ तिलेपाटाका २२ वर्षीय आदर्श शाहीलाई जिल्ला अदालत, दैलेखले पुस १५ गते सात वर्ष कैद र पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला