बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाइ वैशाख ७ गते बलात्कार प्रयास गरेको आरोपमा बागचौर नगरपालिका–३ निवासी ३२ वर्षीय कमल भण्डारीलाइ प्रहरीले वैशाख ९ गते गिरफ्तार गरेको छ । मदिरा सेवन गरेर आएको र
३७ वर्षीया महिलालाइ वैशाख ७ गते बलात्कार प्रयास गरेको आरोपमा बागचौर नगरपालिका–३ निवासी ३२ वर्षीय कमल भण्डारीलाइ प्रहरीले वैशाख ९ गते गिरफ्तार गरेको छ । मदिरा सेवन गरेर आएको र
जिल्ला कारागार खाँदबारीमा दैनिक १५ हजार लिटर पानी आवश्यक भएपनि प्रर्याप्त मात्रा पानी नहुँदा समस्या भएको कैदी तथा बन्दीहरूले गुनासो गरेका छन् । माग भन्दा आधा कम दैनिक ६ हजार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका ११ वर्षीय बालकलाई जिल्ला अदालतले वैशाख १४ गते अभिभावकको जिम्मा दिने गरी फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मात्रिकाप्रसाद आचार्यको
कोभिड नियन्त्रण र रोकथाम सम्बन्धमा हालसम्म भए गरेका प्रयास र प्रगतिको संक्षिप्त विवरण सहित उपस्थित हुन उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले वैशाख १५ गते आदेश गरेको छ । कानुन व्यवशायी
लुम्बिनी प्रदेशमा कोभिड सङ्क्रमण बढ्दै गइरहेको अवस्थामा बाँके, दाङ, बर्दिया लगायतका जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बाँके जिल्लामा उपचारमा खटिएका स्वास्थयकर्मी र सफाईकर्मीहरू कोभिड सङक्रमित भएपछि कोभिड
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सूचना जारी गर्दै वैशाख १५ गते बिहानदेखि जिल्लामा एक साता सम्मका लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभएको छ ।
वैशाख १५ गते ४ हजार ७ सय ७४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
सरकारले मधेस आन्दोलनका क्रममा मुद्दा चलाइएका १ सय २० जनाको मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनु भएको छ । मन्त्रिपरिषद्को बैठकले जनता समाजवादी
सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार पछिल्लो समय कोभिड–१९ का कारण दुईजना कोभिड सङ्क्रमितको मृत्यु भएको र सङ्क्रमितको सङ्ख्या बढेपछि आवश्यक जनशक्ति र औषधि तथा उपकरणको अभावमा उपचारमा समस्या भएको स्वास्थ्य सेवा
११ वर्षीया बालिकालाई बाल विवाह गरेको आरोपमा बनगाड कुपिण्डे नगरपालिका निवासी १४ वर्षीय बालकलाई प्रहरीले वैशाख १४ गते गिरफ्तार गरेको छ । बालबालिकाले वैशाख १३ गते विवाह गरेको खबर आएपछि
तुलसीपुर उपमनपा–७ की २४ वर्षीया विपना रेग्मी पोख्रेलको हत्या गरेको आरोपमा प्रहरीले पति २५ वर्षीय पदम पोख्रेललाई वैशाख १५ गते ग्वारखोलाबाट गिरफ्तार गरेको छ । घरयासी विवादमा पत्नीलाई आरोपितले वैशाख
कोभिड–१९ सङ्क्रमित बिरामीलाई लक्षित गरी जिल्ला अस्पतालमा स्थापना गरिएको भेण्टिलेटरसहितको आइसीयू कक्ष प्रयोगविहीन भएको छ । जटिल प्रकृतिका बिरामीलाई भेण्टिलेटरमा राखेर उपचार गर्ने गरी तयारी अवस्थामा राखिएको आइसीयू कक्ष दक्ष
इन्सेक प्रतिनिधिहरुले जानकारी गराए अनुसार कोभिड सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा पनि सङ्क्रमित हुनेहरुको सङ्ख्या दैनिक रुपमा बृद्धि भइरहेको भएपनि सङ्क्रमितहरुको उपचारमा बिभिन्न प्रकारका समस्याहरु देखा परेका छन्
पोखरा महानगरपालिका–१ स्थित पृथ्वी नारायण क्याम्पसमा वैशाख १४ गते विद्यार्थीहरुबिच झडप हुँदा दुई जना घाइते भएका छन् । क्याम्पसमा बिएससी सिएस आइटी अध्ययनरत विद्यार्थीहरुले फि मा छुट्, लाइब्रेरीको उचित व्यवस्थापन,
बिरामी परेका बनगाड कुपिन्डे नपा–१ निवासी ४३ वर्षीय डिल्ली बहादुर बुढाले एम्बुलेन्स नपाउँदा उपचार नपाएर ज्यान गुमाउनु परेको परिवारले गुनासो गरेका छन् । भारतबाट केही दिन अगाडी घर फर्केका मृतकको
बलान बिहुल गाउँपालिका–४ बेल्ही की १६ वर्षीया सरिताकुमारी बडहीको हत्या गरेको कसुरमा ४५ वर्षीय बाबु तुरन्तलाल बडहीलाई जिल्ला अदालतले वैशाख १४ गते जन्मकैद सजायको फैसला गरेको छ । न्यायाधीश रिताकुमारी
अस्पतालमा बेड नपाउँदा रामग्राम नगरपालिका–९ का ३५ वर्षीय कोभिड सङ्क्रमितको मृत्यु वैशाख १४ गते भएको छ । श्वास फेर्न कठिन भएपछि उनलाई वैशाख १३ गते बिहान पृथ्वीचन्द्र जिल्ला अस्पतालमा नै
वैशाख १४ गते ४ हजार ३ सय ६४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
इन्सेक, एफडब्लुएलडी लगायत सङ्घ संस्थामा आवद्ध अधिकारकर्मीहरूले आम नागरिकको जीवन र स्वास्थ्यको अधिकारसँग सम्बन्धित सार्वजनिक सरोकारको विषयमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा वैशाख १४ गते रिट दायर गरेका छन् ।
२९ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले बेलकोटगढी नगरपालिका– ९ का २० वर्षीय प्रकाश तामाङलाई तीन वर्ष ६ महिलाको कैदको फैसला सुनाएको छ । साथै अदालतले पीडित