बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–७ का २३ वर्षीय सन्त भनिने सन्तहाङ लिम्बूलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको वैशाख १३
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–७ का २३ वर्षीय सन्त भनिने सन्तहाङ लिम्बूलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको वैशाख १३
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ३२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये १० प्रतिशत १९ वर्ष मुनीका व्यक्तिलाई कोभिड सङ्क्रमण देखिएको छ
महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीले सल्लाहकारमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि मनोहरकुमार पोखरेललाई मनोनित गरेको छ । राजविराजमा वैशाख ११ गते सम्पन्न नवनिर्वाचित कार्यसमितिको पदस्थापना समारोहमा इन्सेक प्रतिनिधि
वैशाख १३ गते ३ हजार ४ सय ४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुम्बेवा गाउँपालिका–४ का ४९ वर्षीय रमेश भनिने पुर्खमान शेर्मालाई नौ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको
०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको ०८७ वैशाख १२ गते ६ वर्ष पुरा भएको छ । यो अवधिमा निजी आवास पुनर्निर्माणमा ९३ प्रतिशत प्रगति भएको सरकारी तथ्याङ्कमा उल्लेख छ
जनकपुरधाम उपमहानगरपालिका–४ विश्वकर्मा चोकस्थित जनकपुर पब्लिक स्कुलमा वैशाख ११ गते राति अज्ञात पक्षले आगजनी गरेको छ । आगजनीबाट करिब २० लाख रुपियाँ बराबरको विद्यालयको सम्पत्ति नष्ट भएको विद्यालय प्रशासनले जनाएको
बाल विवाह गरेको कसुरमा १७ वर्षीया बालिका र १६ वर्षीय बालकलाई दैलेख जिल्ला अदालतले वैशाख ९ गते कैद र जनही २५ हजार रूपियाँ जरिवाना तोकेका छ । न्यायाधीश दण्डपाणी लामिछानेको
२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डडेल्धुरा जिल्ला परशुराम नगरपालिका—७ निवासी हाल धनगढी उपमहानगरपालिका—४ बस्ने २३ वर्षीय भुवन कठायतलाई वैशाख १२ गते गिरफ्तार गरेको छ । आफूलाई भेटन बोलाएर
वैशाख १२ गते विनाशकारी भूकम्प गएको ६ वर्ष पुरा भएको छ । यो अवधिमा निजी आवास पुनर्निर्माणमा ९३ प्रतिशत प्रगति भएको छ । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प
वैशाख १२ गते ३ हजार ३२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख १ सय १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । वैशाख १२ गते
उज्यालो नेटवर्क डटकम अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङलाई प्रहरीले वैशाख १२ गते गिरफ्तार गरेको छ । पत्रकारद्वयलाई समाचार प्रकाशन गरेकै कारण गिरफ्तार गरिएको पत्रकार महासङ्घका केन्द्रीय
लुम्बिनीमा भूकम्पको प्रभाव पनि कम र पुनर्निर्माणको प्रगति पनि सुस्त रहेको जनाइएको छ । २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, पाल्पा, गुल्मी र अर्घाखाँचीमा आंशिक
०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प गएको वैशाख १२ गते ६ वर्ष पुरा भएको छ । सो भूकम्पको केन्द्रविन्दु रहेको गोरखा जिल्लाको बारपाक गण्डकी प्रदेशमा पर्दछ । भूकम्पको प्रभाव
विनाशकारी भूकम्प गएको वैशाख १२ गते ६ वर्ष पूरा भएको छ । यो अवधिमा पुनर्निर्माणको काममा ९३ प्रतिशत उपलब्धि भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दावी गरेको छ । २०७२ वैशाख १२
सरकारको अव्यवहारिक निर्णयका कारण ‘रेफर लेटर’ बनाउनकै लागि बिरामीहरूले दुख पाउँदै आएका छन् । कोभिड–१९ को महामारी फैलिँदै आएपनि पाल्पा अस्पतालमा भने रेफर बनाउनका लागि दैनिक ४ सय जनासम्मको भिड
वैशाख ११ गते २ हजार ४ सय ८६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ९७ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । परीक्षण
१२ वर्षीया बालिकालाई बलात्कार कसुरमा जिल्ला अदालत चितवनले भरतपुर महानगरपालिका –२ का ७२ वर्षीय पूर्णबहादुर बिकलाई २० वर्ष कैद सजाय हुने फैसला सुनाएको छ । तर, जेष्ठ नागरिकको हकमा आधा
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तारकेश्वर गाउँपालिका–३ का २५ वर्षीय दीलिप श्रेष्ठलाई प्रहरीले ०७८ वैशाख १० गते गिरफ्तार गरेको छ । पीडित बालिकाको घरमा गएर वैशाख ९ गते राती
वैशाख १० गते २ हजार ४ सय ४९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ९४ हजार ६ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ