वडाध्यक्षद्वारा सेवाग्राहीलाई दुर्व्यवहार
भिमाद नगरपालिका–८ निवासी ४२ वर्षीय चिरञ्जीवी खनाललाई सोही वडाका वडाध्यक्ष ६१ वर्षीय बुद्धिमान श्रेष्ठले दुर्व्यवहार गरेको पीडितले आरोप लगाउनुभएको छ । पीडितलाई आरोपितले ०७८ वैशाख ९ गते वडा कार्यालय नजिकै
भिमाद नगरपालिका–८ निवासी ४२ वर्षीय चिरञ्जीवी खनाललाई सोही वडाका वडाध्यक्ष ६१ वर्षीय बुद्धिमान श्रेष्ठले दुर्व्यवहार गरेको पीडितले आरोप लगाउनुभएको छ । पीडितलाई आरोपितले ०७८ वैशाख ९ गते वडा कार्यालय नजिकै
इन्सेक नेपालगञ्ज र पत्रकार महासङ्घ, बाँकेको समन्वयमा गरिएको छलफल कार्यक्रममा सरोकारवालाहरूले बेलैमा ध्यान नपुर्याउने हो भने कोभिड महामारीलाई नियन्त्रण गर्न नसकिने कुरा स्वास्थ्यकर्मीहरुले बताएका छन् । नेपालगञ्जमा कोभिड-१९ का कारण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२१ को पहिलो तीन महिनामा १ हजार ३ सय ८१ जना पीडित भएको प्रतिवेदन सार्वजनिक गरेको छ । इन्सेकले वैशाख ८ गते जारी गरेको
१४ वर्षीया बालिकालाई बालविवाह गरेर बलात्कार गरेको आरोपमा प्रहरीले पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङेका २८ वर्षीय खेमबहादुर लिम्बुलाई वैशाख ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले २०७७ चैत ३१
मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका ५० वर्षीय शिक्षक खड्कबहादुर लिम्बुलाई भरुवा बन्दुकबाट गोली प्रहार गरेर हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय प्रताप भन्ने आकाश लिम्बुलाई प्रहरीले वैशाख ९ गते गिरफ्तार गरेको
सात वर्षीया बालिकालाई वैशाख ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले महाराजगञ्ज नपा–९ का ७३ वर्षीय सङ्कटा गिरीविरूद्ध वैशाख ९ गते इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिएको छ ।
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुर वेदकोटगढी नगरपालिका–१ घरभई सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडास्थित जीप लाइन कम्पनीमा कार्यरत कर्मचारी २७ वर्षीय गोविन्द अवस्थीलाई प्रहरीले ०७७ वैशाख ९ गते गिरफ्तार गरेको
वैशाख ९ गते २ हजार ३ सय ६५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
सुरुङगा नपा–६ की ३५ वर्षीया पूर्णीदेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा फरार रहेका सोही ठाउँका ६५ वर्षीय फेकु रामलाई प्रहरीले वैशाख ७ गते गिरफ्तार गरेको छ । गाउँघरमा लुकिछिपी
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरगंज महानगरपालिका–२४ का ३६ वर्षीय प्रमोद सर्राफलाई वैशाख ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ६ गते दिउँसो बलात्कार गरेको
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोक्राहा नरसिंह गाँउपालिकाका अध्यक्ष ५७ वर्षीय महेन्द्रप्रसाद यादवलाई वैशाख ८ गते गिरफ्तार गरेको छ । जागिर लगाइदिने प्रलोभनमा बालिकालाई सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित
१२ वर्षीया बालिकालाई ०७७ चैत २८ गते बलात्कार गरेको आरोपमा दोरम्बा गाउँपालिका–६ का १९ वर्षीय सन्तोष ढुङ्गेललाई प्रहरीले ०८७ वैशाख ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका आफन्तले आरोपित
वैशाख ८ गते २ हजार २ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८९ हजार ७ सय ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ । तर, पछिल्लो पेसी तोकिएको छैन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको भएपनि अन्य मुद्दाको
चार महिनामा दुई दिन मात्र सामाजिक सुरक्षा भत्ता वितरण हुने भन्ने सूचना बुझेपछि भत्ता लिन आएका ज्येष्ठ नागरिकले सास्ती भोग्नु परेको गुनासो गरेका छन् । सरकारले बैङ्किङ् प्रणालीमार्फत सुरक्षा भत्ता
हरिपुर्वा नपा–५ स्थित श्री केश्वर गरिव जनता माविमा सिभिल प्राविधिक कक्षातर्फ अध्ययनरत केही विद्यार्थीले सात दिनदेखि शिक्षकको पदमा पवन रायलाई नियुक्तिको माग राख्दै गरेको तालाबन्दी खोलाउन वैशाख ७ गते गएका
नेपाल पत्रकार महासङ्घ महोत्तरीका सचिव तथा अन्नपुर्ण पोष्टका जिल्ला सम्वाददाता वर्दिवास नपा–१३ का २९ वर्षीय राजकरण महतोलाई इलाका प्रहरी कार्यालय गौशालाका प्रहरीले वैशाख ७ गते दुर्व्यवहार गरेको पीडितको आरोप छ
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा दैलेख जिल्ला अदालतले ११ वर्षीय बालकलाई एक वर्ष बाल सुधारगृहमा राख्नुपर्ने र ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ । न्यायाधीश दण्डपाणी
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मेचीनगर नगरपालिका–७ का २४ वर्षीय विनोद सापकोटालाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश दिलकुमार बर्देवाको वैशाख ६ गतेको इजलासले
रास्कोट नगरपालिका–२ निवासी ३० वर्षीय पत्रकार विश्वानाथ सिम्खाडालाई खाँडाचक्र नपा–६ घरभई माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का कार्यकर्ता २५ वर्षीय मनसिंह शाही र महावै गाउँपालिका–४ का २४ वर्षीय हिक्मतजङ्ग सिंहले समाचारको