INSEC Online

📅 २०८३ असार १७

समाचार

तीनवटा कक्षाका विद्यार्थी एउटै कोठामा पढाउनुपर्ने बाध्यता

ठूलीभेरी नगरपालिका –१० स्थित कर्णाली आधारभूत विद्यालयमा कक्षा कोठाको अभावमा ३ देखि ५ कक्षासम्मका बालबालिकाहरूलाई एउटै कोठामा राखेर पठन पाठन गराउनु परेको   शिक्षकहरूले गुनासो गरेका छन् । ०३१ सालमा स्थापना

विधिको शासन र मानव अधिकारको संरक्षण गर्न सरकारलाई इन्सेकको आग्रह  

विभिन्न समयमा तराई मधेशमा भएको आन्दोलनका क्रममा भएका फौजदारी घटनाका १ सय २० आरोपितविरुद्ध लगाइएका मुद्दा फिर्ता लिने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयप्रति इन्सेकले गम्भीर चासो र सरोकार व्यक्त गरेको छ

राष्ट्रपतिद्वारा वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते दिउँसो १ बजे प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको

कोभिड–१९ सङ्क्रमणसम्बन्धी लुम्बिनी प्रदेशको दैनिक अपडेट (वैशाख १९ गते )

भेरी अस्पताल नेपालगञ्जमा स्वास्थ्यकर्मी अभाव भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट २२ जना स्वास्थ्यकर्मी भेरी अस्पताल नेपालगञ्जमा आउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डाक्टर सहित २२ जना स्वास्थ्यकर्मीलाई

कोभिड– १९ सङ्क्रमणसम्बन्धी गण्डकी प्रदेशको दैनिक अपडेट  (वैशाख  १९ गते)

नेपाल सरकार स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको तथ्याङक अनुसार गण्डकी प्रदेशमा हालसम्म कुल २२ हजार ८ सय ५० जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । सङ्क्रमणको दोस्रो लहरसँगै सङ्क्रमितहरूको सङ्ख्या बढन

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १९ गते)

वैशाख १९ गते ७ हजार १ सय ३७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख ३६ हजार ३० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । वैशाख

कोभिड–१९ सङ्क्रमणसम्बन्धी कर्णाली प्रदेशको दैनिक अपडेट (वैशाख १९ गते)

जुम्लाका स्वास्थ्यकर्मी बाँके जान लागेका र सुर्खेतमा निशेधाज्ञा एक साता थप गरिएका समाचार जिल्ला प्रतिनिधिहरूले पठाएका छन् । जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  १६ वर्षीय बालकलाई वैशाख १८ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख १७ गते बलात्कार गरेको भन्दै पीडितपक्षले वैशाख १७ गते

कोभिड–१९ सङ्क्रमणसम्बन्धी सुदूरपश्चिम प्रदेशको दैनिक अपडेट ( वैशाख १९ गते )

इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरुले वैशाख १९ गते पठाउनु भएको सूचनाका आधारमा कोभिड–१९ को जोखिमलाई नियन्त्रण तथा रोकथामका लागि प्रदेश अन्तर्गत भइरहेका कार्यहरु र समस्याहरुको जिल्लागत अवस्था

पार्किङ गरेको गाडी भित्र तीन जना बालक मृत फेला, गाडी धनी गिरफ्तार

तुलसीपुर उपमनपा–६ मा चार महिनादेखि पार्किङ गरी राखिएको  भारतीय नम्बर आर जे ०१ सिसि ८८५ को जीप भित्र तुलसीपुर उपमनपा–६ का नौ वर्षीय सन्दीप परियार, सात वर्षीय सुवर्ण परियार र

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख १९ गते)

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार मोरङ प्रशासनले वैशाख १८ गते मध्यराति देखि जारी गरेको निषेधाज्ञाको कार्यान्वयन कडाइका साथ गरिएको छ । विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका,जहदा गाउँपालिका र कटहरी गाउँपालिकाका केही

कोभिड–१९ सङ्क्रमण सम्बन्धी प्रदेश २ को दैनिक अपडेट

प्रदेश २ मा कोभिड–१९ सङ्क्रमण बढेसँगै स्वास्थ्यकर्मीको अभावमा पिसिआर परीक्षण नहुँदा सेवाग्रही मर्कामा परेको समाचार जिल्ला प्रतिनिधिहरुबाट प्राप्त भएको छ । बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार जिल्ला अस्पताल कलैयामा एक

कोभिड–१९ः सङ्क्रमणसम्बन्धी लुम्बिनी प्रदेशको दैनिक अपडेट (वैशाख १८ गते)

दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार तुलसीपुर उपमनपा–१७ बेलझुण्डीस्थित कोभिड  विशेष अस्पतालमा ६५ वटा बेड थप गरिएको छ । बेड अभाव हुँदा प्राङगणमै उपचार गर्नुपर्ने अवस्था आएपछि वैशाख १८ गतेदेखि

कोभिड– १९ सङ्क्रमणसम्बन्धी गण्डकी प्रदेशको दैनिक अपडेट  (वैशाख  १८ गते)

प्रदेशमा कोभिड–१९ सङ्क्रमण बढेसँगै गण्डकी प्रदेश मातहतका जिल्लाहरुको स्थानीय तहहरुले निषेधाज्ञा जारी गरेका छन् । गोरखा प्रतिनिधि हरिराम उपे्रतिका अनुसार समुदाय स्तरमा कोभिड–१९ सङ्क्रमण देखिएपछि भिमसेन थापा गाउँपालिका वडा नम्बर

कोभिड–१९ सङ्क्रमणसम्बन्धी सुदूरपश्चिम प्रदेशको दैनिक अपडेट (वैशाख १८ गते )

इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरुले वैशाख १८ गते पठाउनु भएको सूचनाका आधारमा कोभिड–१९ को जोखिमलाई नियन्त्रण तथा रोकथामका लागि प्रदेश अन्तर्गत भइरहेका कार्यहरु र समस्याहरुको जिल्लागत अवस्था

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख १८ गते)

झापा प्रतिनिधि नरेश खातीका अनुसार कोभिड–१९ को सङ्क्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालयले वैशाख १८ गते मध्यराति देखि लागू हुने गरी वैशाख २६ गते मध्य रातिसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ

अक्सिजन सहितको कोभिड उपचार कक्ष सञ्चालनमा

छत्रेश्वरी गाउँपालिकाले १० बेडको अक्सिजन सहितको आइसोलेशन कक्ष सञ्चालनमा ल्याएको छ । गाउँपालिका भित्रका अति जटिल कोभिड सङ्क्रमितलाई मेडिकल अधिकृत सहितको स्वास्थ्यकर्मीको टोलीले उपचार गर्ने निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रेमप्रकाश

बलात्कार गरेको कुसुरमा १० वर्ष कैदको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सप्तरी जिल्ला अदालतले सिरहा नपा–६ का ३० वर्षीय दिपेन्द्र भनिने दिपिन्द्र महरालाई वैशाख १७ गते १० वर्ष कैद सजाय गरेको छ । न्यायाधीश ऋषिराम

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्ध वैशाख १५ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले ०७७ फागुन २० गते

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १८ गते)

वैशाख १८ गते ५ हजार ७ सय ६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ