कोभिड– १९ः सम्बन्धी लुम्बिनी प्रदेशको दैनिक अपडेट (वैशाख १७ गते )
लुम्बिनी प्रदेशका जिल्लाहरूमा कोभिड–१९ को सङ्क्रमणको दर बढ्दै गएपछि बाँके, दाङ,बर्दिया, पाल्पा र रुपन्देही जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग





