INSEC Online

📅 २०८३ असार १७

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–८ का ४१ वर्षीय जीवन बजगाईलाई वैशाख २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७८ वैशाख २० गते बलात्कार गरेको

कोभिड–१९ सङ्क्रमितको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई २५ लाख रुपियाँ क्षतिपूर्ति दिने प्रदेश सरकारको निर्णय

कोभिड–१९ सङ्क्रमितको उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कोभिड सङ्क्रमणका कारण मृत्यु भएका प्रदेश सरकारले पीडित परिवारलाई २५ लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । कोभिड–१९ को पहिचान, निदान,

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २२ गते)

वैशाख २२ गते ८ हजार ६ सय ५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख ५९ हजार ६ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

कोभिड–१९ सङ्क्रमणसम्बन्धी कर्णाली प्रदेशको दैनिक अपडेट (वैशाख २२ गते)

सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतले दैनिक एकसय सिलिण्डर अक्सिजन उत्पादन सुरू गरेको छ । अक्सिजनको अभावलाई पुर्ति गर्न अस्पतालले वैशाख २१ गतेदेखि उत्पादन पलान्ट सुरू गरेसँगै

कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरी उजुरी, घाइतेको उपचार हुँदै

मलङ्गवा नगरपालिका–९ निवासी नेकपा एमाले मलङ्गवा नगर सहसचिव ३३ वर्षीय अनिलकुमार महतोलाई वैशाख १८ गते सोही नपा–८ निवासी जनता समाजवादी पार्टीका ३५ वर्षीय कार्यकर्ता सुमन यादवले कुटपिट गरेको भन्दै पीडित

पेट्रोल छर्किएर आगो लगाउँदा बालिका घाइते घटनाका फरार आरोपित गिरफ्तार

त्रिवेणी नगरपालिका–९ मलालगाउँकी १४ वर्षीया बालिका सभ्यता बुढामाथि पेट्रोल छर्किएर आगो लगाई फरार रहेको आरोपमा प्रहरीले सोही नगरपालिका–८ का १६ वर्षीय सुमन गिरी र १६ वर्षीय शिखर थापालाई वैशाख २२

कोभिड–१९ सङ्क्रमणसम्बन्धी सुदूरपश्चिम प्रदेशको दैनिक अपडेट ( वैशाख २२ गते )

इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरुले वैशाख २२ गते पठाउनु भएको सूचनाका आधारमा कोभिड–१९ को जोखिमलाई नियन्त्रण तथा रोकथामका लागि प्रदेश अन्तर्गत भइरहेका कार्यहरु र समस्याहरुको जिल्लागत अवस्था

गङ्गामायाद्वारा १ सय ३७ दिन लामो अनशन स्थगित

छोराका हत्याराको पहिचान गरी कानुनी कारबाहीको माग गर्दै अनशनरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले वैशाख २२ गते अनसन स्थगित भएको जनाउनु भएको छ । नेपालमा कोभिडको सङ्क्रमण बढ्दै आएको भन्दै अधिकारीले

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख २२ गते)

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ मा वैशाख २२ गते ५ सय ७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मोरङमा १ सय ९६ जना, झापामा १ सय

कोभिड–१९ सङ्क्रमणसम्बन्धी लुम्बिनी प्रदेशको दैनिक अपडेट (वैशाख २२ गते)

पश्चिम नेपालकै रेफरल अस्पतालकारुपमा स्थापित नेपालगञ्ज मेडिकल कलेजले कोभिड सङ्क्रमित बिरामी भर्ना गर्न नसक्ने  जनाएको छ । नेपालगञ्ज मेडिकल कलेज, नेपालगञ्जका प्रबन्ध सञ्चालक डाक्टर सुरेशकुमार कनोडियाले वैशाख २२ गते प्रेस

कोभिड– १९ सङ्क्रमणसम्बन्धी गण्डकी प्रदेशको दैनिक अपडेट (वैशाख  २२ गते)

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार कोभिड– १९ सङ्क्रमितहरुको सङ्ख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेध आदेशको सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले वैशाख २१ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ७१ वर्षीय व्यक्तिलाई वैशाख २२ गते दैलेख सदरमुकामबाट गिरफ्तार गरेको छ । आरोपितले महिलालाई ०७७ पुस १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

शारीरिक अपाङ्गता भएकी २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भोटखोला गाउँपालिका–४ का २५ वर्षीय लेवा भोटेलाई  आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश शान्तिप्रसाद आचार्यको वैशाख

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दोलखाको भीमेश्वर नगरपालिका–९ का २९ वर्षीय शम्भु लामालाई वैशाख २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई काठमाडौँ महानगरपालिका पुतलीसडक बस्दै आएका लामाले

कोभिड–१९ सङ्क्रमणसम्बन्धी लुम्बिनी प्रदेशको दैनिक अपडेट (वैशाख २१ गते)

कोभिड सङ्क्रणको जोखिम बढ्दै गएपछि लुम्बिनी प्रदेशले प्रदेशमा रहेका चार वटा कोभिड अस्पतालका लागि करारमा दरबन्दी थप गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा वैशाख २१

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २१ गते)

वैशाख २१ गते ७ हजार ५ सय ८७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख ५१ हजार ५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । वैशाख

धनुषा र पर्सामा निषेध आदेश, पूर्ण पालना गर्न प्रशासनको आग्रह

कोभिड सङ्क्रमण समुदायमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ गतेदेखि वैशाख ३१ गतेसम्मका लागि निषेध आदेश जारी गरेको छ । जिल्ला सङ्कट व्यवस्थापन समितिको वैशाख १९ गते बसेको

तेजाब नियमनलगायत सात ओटा अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लगायत सात ओटा अध्यादेश जारी गर्नुभएको छ । वैशाख २१ गते राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को

कोभिड–१९ सङ्क्रमणसम्बन्धी कर्णाली प्रदेशको दैनिक अपडेट (वैशाख २१ गते)

सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार अस्पतालमा एन्टिजेन किट सकिएपछि कोभिड–१९ परीक्षण स्थगित गरिएको स्वास्थ सेवा कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभएको छ । एन्टिजेन किट प्रदेश सरकारले उपलब्ध गराउँदै

कोभिड–१९ सङ्क्रमणसम्बन्धी सुदूरपश्चिम प्रदेशको दैनिक अपडेट ( वैशाख २१ गते )

इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरुले वैशाख २१ गते पठाउनु भएको सूचनाका आधारमा कोभिड–१९ को जोखिमलाई नियन्त्रण तथा रोकथामका लागि प्रदेश अन्तर्गत भइरहेका कार्यहरु र समस्याहरुको जिल्लागत अवस्था