INSEC Online

📅 २०८३ असार १७

समाचार

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख २१ गते)

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ मा वैशाख २१ गते ६ सय ११ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मोरङमा २ सय ६६ जना, झापामा १ सय

कोभिड– १९ सङ्क्रमणसम्बन्धी गण्डकी प्रदेशको दैनिक अपडेट  (वैशाख  २१ गते)

कोभिड–१९ बाट सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जान थालेपछि तनहुँको दमौली अस्पतालले सात आइसियु र चार ओटा भेन्टिलेटर बेडको व्यवस्था गरेको छ । तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार स्वास्थ्य मन्त्रालयको आर्थिक

बाल विवाह गरेको कसुरमा कैद तथा जरिबानाको फैसला

बाल विवाह गरेको कसुरमा १७ वर्षीय बालक र १५ वर्षीया बालिकालाई वैशाख २० गते दैलेख जिल्ला अदालतले कैद र जरिबानाको फैसला गरेको छ । न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट बालकलाई आठ

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ७० वर्षीय व्यक्तिलाई वैशाख १९ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०७८ वैशाख १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १८

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुल्लू नगरपालिका-९ रोकायवाडाका २८ वर्षीय तेजबहादुर रोकायलाई प्रहरीले वैशाख २० गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई वैशाख १८ गते दिउँसो बलात्कार गरेको

उपचार अभावमा एक जना बिरामीको मृत्यु

बटेश्वरमा ४५ वर्षीय पुरुष बिरामीको उपचार अभावमा वैशाख २१ गते बिहान छटपटिएर मृत्यु भएको छ । पाँच दिनदेखि रुघाखोकी र ज्वरोबाट पीडित उनलाई वैशाख २० गते साँझ ८ बजे उपचारका

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई ६५ वर्षीय नातेदारले बलात्कार गरेको आरोपमा वैशाख २० गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७७ भदौ २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७८

पेट्रोल छर्किएर आगो लगाउँदा घाइते भएकी बालिकाको उपचार हुँदै

त्रिवेणी नगरपालिका–९ मलालगाउँकी १४ वर्षीया बालिका सभ्यता बुढामाथि वैशाख १९ गते राती सोही नगरपालिका–८ कालापानीका सुमन गिरी लगायत अन्य तीन जनाले पेट्रोल छर्किएर आगो लगाउँदा बालिका घाइते भएकी छिन् ।

कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये ३८ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ३८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये आठ प्रतिशत १९ वर्ष मुनीका व्यक्तिलाई कोभिड सङ्क्रमण देखिएको छ

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २० गते)

वैशाख २० गते ७ हजार ३ सय ८८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

कोभिडका कारण मृत्यु भएका परिवारलाई प्रदेश सरकारले १ लाख रुपियाँ दिने

कर्णाली प्रदेश सरकारले कोभिड सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई १ लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको इन्सेकका सुर्खेत प्रतिनिधि दुर्गा थापाले उल्लेख गर्नुभएको छ । वैशाख १९ गते बसेको कर्णाली

कोभिड–१९ः सङ्क्रमणसम्बन्धी लुम्बिनी प्रदेशको दैनिक अपडेट (वैशाख २० गते)

बाँकेमा निषेधाज्ञा समयावधि सकिएपछि जिल्ला सङ्कट व्यवस्थापन समितिको वैशाख २० गतेको निर्णयले वैशाख २७ गतेसम्म  निषेधाज्ञा थप गरेको छ । बाँकेमा अक्सिजन अभावका कारण नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले कोभिड सङ्क्रमितका

पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेध आदेश जारी

वैशाख २० गतेसम्म पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेध आदेश जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । वैशाख १३ गते बसेको मन्त्रिपरिषद बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५

कोभिड– १९ सङ्क्रमणसम्बन्धी गण्डकी प्रदेशको दैनिक अपडेट  (वैशाख  २० गते)

प्रदेशमा एक कोभिड –१९ सङक्रमितको समयमा उपचार नपाउँदा मृत्यु भएको छ । नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार जिल्लाका एक ६८ वर्षीय कोभिड–१९ सङ्क्रमित पुरुषको समयमा स्वास्थ्य उपचार

कोभिड सङ्क्रमितको उपचारका लागि सरकारले हरसम्भव प्रयास गर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड सङ्क्रमितको उपचारका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताउनुभएको छ । वैशाख २० गते देशबासीका नाममा सम्बोधन गर्दै उहाँले सरकारले सबै अस्पताल, मेडिकल कलेजहरूको बेड सरकारले

कोभिड–१९ सङ्क्रमणसम्बन्धी सुदूरपश्चिम प्रदेशको दैनिक अपडेट ( वैशाख २० गते )

इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरुले वैशाख २० गते पठाउनु भएको सूचनाका आधारमा कोभिड–१९ को जोखिमलाई नियन्त्रण तथा रोकथामका लागि प्रदेश अन्तर्गत भइरहेका कार्यहरु र समस्याहरुको जिल्लागत अवस्था

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख २० गते)

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोभिड–१९ को सङ्क्रमणका कारण ५७ वर्षीय नगर प्रहरीको वैशाख १८ गते मृत्यु भएपछि विराटनगर महानगरपालिका एक साताका लागि बन्द गरिँदा सेवा प्रवाह रोकिएको छ ।

स्वास्थ्य चौकीमा मोटरसाइकल पार्किङ गर्दा सेवाग्राहीलाई समस्या

अदानचुली गाउँपालिकाका वडाध्यक्षहरूका लागि ल्याइएका दश वटा मोटरसाइकल स्वास्थ्य चौकीको भवनमा राख्दा सेवाग्राहीलाई सास्ती भएको छ । अदानचुली गाउँपालिका–३ श्रीनगर स्थित स्वास्थ्य चौकीमा बिरामीको बेड वरिपरि मोटरसाइकल राखिएको र स्वास्थ्य

‘सार्वजनिक सम्पतिका रूपमा सूचना’ भन्ने मूल नाराका साथ प्रेस स्वतन्त्रता दिवस मनाइँदै

‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने मूल नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । दिवसका अवसरमा यो साता नै विविध कार्यक्रम गरी मनाइँदै छ । ‘स्वतन्त्र एवम् बहुलवादी प्रेसका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका आरोपितलाई प्रहरीले घटना भएको १० वर्षपछि वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०६८ माघ १२ गते बलात्कार गरी फरार भएका