कोभिड– १९ सङ्क्रमणसम्बन्धी गण्डकी प्रदेशको दैनिक अपडेट (वैशाख २५ गते)
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङको बडिगाड गाउँपालिकामा सङ्क्रमितको दर बढ्दै गएपछि बडिगाड डोजोको कभर्ड हलमा अक्सिनसहित १० बेडको आइसोलेशन कक्ष निर्माण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चुडामणि कँडेलले बताउनुभयो





