कोभिड प्रादेशिक अस्पतालमा तोडफोड
प्रदेश २ को प्रादेशिक अस्पतालको हाता भित्र रहेको प्रादेशिक कोभिड अस्पतालमा वैशाख २८ गते तोडफोड भएको छ । एक जना कोभिड सङ्क्रमितको मृत्यु भएपछि मृतकका आफन्त लगायतको समूहले अस्पतालमा तोडफोड
प्रदेश २ को प्रादेशिक अस्पतालको हाता भित्र रहेको प्रादेशिक कोभिड अस्पतालमा वैशाख २८ गते तोडफोड भएको छ । एक जना कोभिड सङ्क्रमितको मृत्यु भएपछि मृतकका आफन्त लगायतको समूहले अस्पतालमा तोडफोड
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ४६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये नौ प्रतिशत १९ वर्ष मुनीका व्यक्तिलाई कोभिड सङ्क्रमण देखिएको छ
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–१ का २८ वर्षीय गोविन्द हरिजनलाई वैशाख २४ गते बेलहियाबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख २० गते बलात्कार गरेको भन्दै
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने
वैशाख २७ गते ९ हजार २ सय ७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ५ हजार ७ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कोञ्ज्योसोम गाउँपालिका–२, शङ्खुका ५८ वर्षीय गेहेन्द्र लामा बोम्जनलाई वैशाख २६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २५ गते यौन
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति संसदको विश्वासको मत लिन प्रतिनिधिसभामा प्रस्तुत गर्नु भएको प्रस्ताव अस्वीकृत भएको छ । वैशाख २७ गते बसेको प्रतिनिधिसभाको अधिवेशनमा उपस्थित २ सय ३२ जना सांसदमध्ये
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ मा वैशाख २७ गते ९ सय ३७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । दैनिक सङक्रमण सङ्ख्या हालसम्म कै उच्च हो । गत
भानु नगरपालिकाका एक ६५ वर्षीय पुरुषले समयमा उपचार नपाउँदा वैशाख २६ गते मृत्यु भएको छ । मृतक वैशाख १० गते पोखरास्थित ओम अस्पतालमा पिसिआर परीक्षण गर्दा कोभिड–१९ सङक्रमण पुष्टि भएपछि
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–५ देविस्थानका २१ वर्षीय विजय बिकलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७८ वैशाख १४ गते पैसा दिने प्रलोभन देखाएर बलात्कार गरेको
वैशाख २६ गते ८ हजार ८ सय ५० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख ९४ हजार ६ सय ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरुले वैशाख २६ गते पठाउनु भएको सूचनाका आधारमा कोभिड–१९ को जोखिमलाई नियन्त्रण तथा रोकथामका लागि प्रदेश अन्तर्गत भइरहेका कार्यहरु र समस्याहरुको जिल्लागत अवस्था
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले लहान नपा–५ का २० वर्षीय राजु शेखविरुद्ध इलाका प्रही कार्यालय लहानमा वैशाख २६ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बरेङ गाउँपालिकाले हुग्दिशीर स्वास्थचौकीमा चिकित्सक र अक्सिजन सेवा सहितको पाचँ बेडको आइसोलेशन कक्ष निर्माण गर्नुका साथै प्रत्येक वडामा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणकालागि स्वास्थ्यकर्मीहरुलाई सम्पर्क
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार वैशाख २६ गते प्रदेश १ मा ७ सय ६० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मोरङमा ३ सय ७७ जना, झापामा १ सय
वैशाख २५ गते ८ हजार २ सय ८७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
छिन्नमस्ता गाउँपालिका–६ कुपही टोलका १८ वर्षीय शिवकुमार मुखियालाई चोरी आरोपमा मदिरा पसल चलाएर बसेका सोही ठाउँका सञ्जय पण्डित र सञ्जयका दाजु जागेश्वर पण्डितले वैशाख २२ गतेदेखि २४ गतेसम्म साङ्लोले बाँधेर
सर्वोच्च अदालतले उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक प्रभात लामालाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रभात लामा भन्ने दुर्गालाल लामालाई थुनामुक्त गर्न माग गर्दै नेपाल पत्रकार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार वैशाख २४ गतेसम्म प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ९ सय २४ रहेको छ । हालसम्म बाहिरबाट उपचारका लागि आएकासमेत गरी ७
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ मा वैशाख २५ गते ५ सय ७८ जना कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मोरङमा २ सय ११ जना, झापामा १ सय