INSEC Online

📅 २०८३ श्रावण २

समाचार

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार 

मादी नगरपालिका-३ की ३७ वर्षीया मीना शेर्पाको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४९ वर्षीय पति प्रेम दोर्ची शेर्पालाई गिरफ्तार गरेको छ। ०८२ मङ्सिर ९ गते मादी नगरपालिका-४ ओखरे बजारबाट

पत्नी हत्या घटनाका आरोपित आठ वर्षपछि गिरफ्तार

भोजपुर नगरपालिका- ६ देउरालीका ४६ वर्षीया अम्बिका श्रेष्ठ राईको हत्या गरेको आरोपमा प्रहरीले ६३ वर्षीय पति नारदमणि राईलाई आठ वर्षपछि गिरफ्तार गरेको छ । पत्नी हत्याको घटनापछि फरार भएका आरोपितलाई

झुम्का कारागारबाट फरार एक जना थुनुवा गिरफ्तार

जेनजी आन्दोलनका क्रममा सुनसरीको रामधुनी नगरपालिका- ५ मा रहेको क्षेत्रीय कारागार, कार्यालय झुम्काबाट फरार भएका एक जनालाई थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ । मोरङको सुन्दरहरैँचा नगरापालिका–६ घर भएका ३१ वर्षीय

मानव बेचविखन घटनाका आरोपित ६ वर्षपछि गिरफ्तार

मानव वेचविखन घटनाका आरोपितलाई प्रहरीले ६ वर्षपछि ०८२ मंसिर २७ गते गिरफ्तार गरेको छ । सुन्दरहरैँचा नगरपालिका–७ की ४८ वर्षीया पनिता महता भनिने लेसनकुमारी नेपालीलाई प्रहरीले मंसिर २७ गते गिरफ्तार

कर्मचारीमाथि दुर्व्यवहार

बर्दघाट नगरपालिका– १ पुनर्बासमा रहेको ग्रामीण आवास कम्पनी लिमिटेडमा कार्यरत कर्मचारी ४२ वर्षीय महेन्द्र थापालाई ०८२ मङ्सिर २६ गते आफूहरुलाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को कार्यकर्ता बताउने १० जनाको समूहमा आएका

पर्सा कारागारका कैदीको उपचारको क्रममा मृत्यु

पर्सा कारागारमा रहेका ३८ वर्षीय कैदी अनिल महतोको उपचारको क्रममा मृत्यु भएको छ । सुगर र प्रेसरका रोगी महतोको स्वास्थ्य अवस्था ०८२ मङ्सिर २६ गते बिहान बिग्रिएपछि उपचारका लागि वीरगन्जको

नुवाकोटमा ८ हजार ३ सय ९६ जना मतदाता थपिए

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नुवाकोट जिल्लामा ८ हजार ३ सय ९६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । ती मध्ये २ हजार ३ सय

काठमाडौँमा ६२ हजार ४ सय १ जना मतदाता थपिए

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि काठमाडौँ जिल्लामा ६२ हजार ४ सय १ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । ती मध्ये ३२ हजार ३९ जनाले

सुधारगृहबाट फरार एक जना गिरफ्तार

विराटनगर–३ स्थित बाल सुधारगृहबाट ०८२ कात्तिक २० गते प्रहरीलाई धक्कामुक्की गरी भागेका १९ वर्षीय बाल बिज्याइँकर्ता कर्तव्य ज्यान मुद्दाका दोषीलाई प्रहरीले गिरफ्तार गरेको छ । मोरङको उर्लाबारी–६ घर भएका उनलाई

हिरासतबाट फरार थुनुवा गिरफ्तार

प्रहरीको आँखा छलेर हिरासत तथा सुधारगृहबाट फरार भएका दुई जनालाई प्रहरीले ०८२ मंसिर २६ गते गिरफ्तार गरेको छ । विराटनगरस्थित कोशी अस्पतालको शौचालयको भेन्टिलेसन तोडेर भागेका चोरी मुद्दाका अभियुक्त र

रसुवामा १ हजार ६३ मतदाता थपिए

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि रसुवामा १ हजार ६३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । यस अघिको निर्वाचनमा ४० हजार ५ सय मतदाता रहेको

झुम्का कारागारबाट फरार एक जना थुनुवा गिरफ्तार

जेनजी आन्दोलनको क्रममा ०८२ भदौ २४ गते क्षेत्रीय कारागार, झुम्बाट फरार भएका एक जना थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागारबाट जेनजी आन्दोलनका क्रममा भदौ

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

२२ वर्षीया महिलालाई ०८२ कात्तिक १६ गते बलात्कार गरेको आरोपमा बाजुरा जिल्ला स्वामीकात्तिक गाँउपालिका—१ स्थायी घरभई पाचपोखरी थाम्पाल गाउँपालिका— ८ मा अस्थायी बसोवास भएका २७ वर्षीय प्रभास सुनार भन्ने पर्व

अदालत र कारागारमा आगजनी घटनाका आरोपित गिरफ्तार

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते जिल्ला अदालत, कैलालीमा आगजनी गरेको आरोपितमा प्रहरीले धनगढी उपमहानगरपालिका–७ का एलेक्स चन्द, सोही ठाउँका लक्ष्मणबहादरु विष्ट र धनगढी उपमहानगरपालिक–१ का मनोज विष्ट र कैलाली

कर्णालीमा थपिए २६ हजार बढी नयाँ मतदाता

आगामी फागुन २१ गते हुने निर्वाचन घोषणा पछिको अद्यावधिक अवधिमा कर्णाली प्रदेशमा २६ हजार ६ सय ३५ नयाँ मतदाता थपिएका छन् । यो सँगै कर्णालीको कुल मतदाता संख्या १० लाख

यौन दुर्व्यवहार गरेको कसुरमा चार महिना कैद सजायको फैसला

१५  वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका– १ का ५९  वर्षीय गणेशप्रसाद जैसी खनाललाई कसुर ठहर गर्दै चार महिना कैद सजायको फैसला गरेको छ । जिल्ला

राजापुर हत्या घटनाका आरोपित गिरफ्तार

बर्दियाको राजापुर नगरपालिका-४ हमार थारु रेष्टुरेन्टमा मंसिर २१ गते २८ वर्षीय निरज थारूलाई गोली हानेर  हत्या गरेको आरोपमा दाङ तुलसीपुरका ५१ वर्षीय महाबीर चौधरीलाई प्रहरीले मंसिर २५ गते  गिरफ्तार  गरेको

 बलात्कार  गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका– ४ का २६  वर्षीय अजय थारूलाई कसुर ठहर गर्दै १२  वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश

मकवानपुरमा १४ हजार १ सय २१ मतदाता थपिए

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावलीमा मकवानपुरमा १४ हजार १ सय २१ जनाले नाम दर्ता गराएको प्रदेश निर्वाचन अधिकृत हरि प्रसाद ढकालले बताउनु भयो ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जिरी नगरपालिका–३ का ३० वर्षीय अण्डु शेर्पा र गौरीशंकर गाँउपालिका–३ का २४ वर्षीय पेमसाङ्गे शेर्पालाई ०८२ मंसिर १९ गते गिरफ्तार गर्‍यो । आरोपितहरुले