INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जिरी नगरपालिका–३ का ३० वर्षीय अण्डु शेर्पा र गौरीशंकर गाँउपालिका–३ का २४ वर्षीय पेमसाङ्गे शेर्पालाई ०८२ मंसिर १९ गते गिरफ्तार गर्‍यो ।

आरोपितहरुले युवतीलाई मंसिर १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

युवतीको स्वास्थ्य परीक्षण मंसिर २१ गते पशुपति चौलागाई प्रादेशिक अस्पताल, चरिकोटमा गरिएको छ ।

उद्धव पोखरेल

अन्य

भिडियो