INSEC Online

📅 २०८३ श्रावण २

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

६६ वर्षीया महिलालाई ०८२ मंसिर २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले मण्डनदेउपुर नगरपालिका–३ हिलेका ६० वर्षीय कान्छा लामालाई ०८२ पुस ३ गते गिरफ्तार गरेको छ । आरोपितविरुद्ध पीडित महिलाले पुस

हत्या घटनाका आरोपित गिरफ्तार

सिद्धलेक गाउँपालिका–७ पोखरीकी ९२ वर्षीया एक वृद्ध महिलाको ०८२ पुस ३ गते हत्या गरेको आरोपमा प्रहरीले सिद्धलेक गाउँपालिका–७ पोखरी निवासी ३३ वर्षीय आईतराम घलेलाई ०८२ पुस ४ गते गिरफ्तार गरेको

कुटपिट गरेको आरोपमा सैनिक जवान विरुद्ध उजुरी

ठुलिभेरी नगरपालिका–३ मा पर्ने नेपाली सेनाको सुलिगाड चेकपोष्टमा कार्यरत जवान सुरज दमाईले मादक पदार्थ सेवन गरी सर्वसाधारणमाथि कुटपिट गरेको भन्दै उजुरी परेको छ । पुस ३ गते बेलुकी करिब साढे

बलात्कार घटनाका आरोपित गिरफ्तार

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का २६ वर्षीय अजय परियारलाई पुस ३ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्सपेक्टर कमल नेपालीले बताउनु भयो ।

बर्दियामा अभिभावक विहीन १७ जना बालबालिका जन्मदर्ताबाट वञ्चित

बर्दियाको मधुवन नगरपालिका–१, पत्थरबोझी रहेको सरस्वती आधारभूत विद्यालयमा बस्दै र पढ्दै आएका अभिभावक विहीन १७ जना बालबालिका जन्मदर्ता विहीन रहेका छन् । सानै उमेरमा बुबाआमा गुमाएका र बुबाआमाले छोडेर गएका

कञ्चनपुर जिल्ला कारागारमा झडप, आठ जना घाइते

कञ्चनपुर जिल्ला कारागारमा ०८२ पुस ४ गते साँझ कैदीबन्दीबिच झडप हुँदा आठ जना कैदीबन्दीहरु घाइते भएका छन् । झडपमा परी गम्भीर घाइते हुनेमा किरन सिंह, दिनेश कुँवर, करन कुँवर र

आन्दोलनका क्रममा लुटिएका हतियार फेला

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते दमक नगरपालिका-६ थाना रोडस्थित इलाका प्रहरी कार्यालय, दमकबाट लुटिएको हतियार वेवारिसे अवस्थामा पुस ४ गते फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय

दाइजोको निहुँमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

बरहथवा नगरपालिका–४ की २३ वर्षीया बेबी कुमारी महतोलाई ०८२ मंसिर १७ गते पति २४ वर्षीय सुवास कुमार महतो र नन्द १५ वर्षीया बबिता कुमारी महतोले थप दाइजोको निहुँमा कुटपिट गरेको

बलात्कार कसुरमा तीन वर्ष कैद सजायको फैसला

३३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बबरीया गाउँपालिका–३ का ३७ वर्षीय रमण माझीलाई ०८२ पुस ४ गते तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश

तुलसीपुर कारागारबाट फरार कैदी गिरफ्तार

तुलसीपुर कारागारबाट ०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भागेका बंगलाचुली गाउँपालिका–३ का ३१ वर्षीय लेखराज केसीलाई इलाका प्रहरी कार्यालय लमहीले पुस ४ गते गिरफ्तार गरेको छ । अफिम कारोबारको

शिक्षकद्वारा विद्यार्थीमाथि कुटपिट

पाँचपोखरी थाङपाल गाउँपालिका— ३ स्थित भोताङ देवी माविका शिक्षक अजय धितालले सोही विद्यालय कक्षा ६ मा अध्ययनरत १३ वर्षीय रमेश तमाङलाई ०८२ पुस २ गते कक्षाकोठामा कुटपिट गरी यातना दिएका

तनहुँ कारागारबाट भागेका कैदी गिरफ्तार

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते तनहुँ कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले मङ्सिर २९ गते गिरफ्तार गरेको छ । गोरखा जिल्ला अजिरकोट गाउँपालिका–२ घर भई हाल राइनस नगरपालिका–७ गरमबेशी

हत्या घटनाका आरोपित गिरफ्तार

पोखरा महानगरपालिका–३१ बाँँसपानीकी ७५ वर्षीया दाल कुमारी परियारको हत्या गरेको आरोपमा प्रहरीले नाति २२ वर्षीय आशिष परियारलाई ०८२ पुस ३ गते गिरफ्तार गरेको छ । आरोपितले हजुरआमालाई पुस ३ गते

बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार, एक जना फरार

१५ वर्षीया बालिकालाई ०८२ मंसिर २८ गते बलात्कार गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका ५ का २३ वर्षीय विवेक राईलाई पुस २ गते गिरफ्तार गरेको छ । आरोपित विरुद्ध पीडित पक्षले

आप्रवासी श्रमिकहरुको मानव अधिकार संरक्षणमा जोड दिन आग्रह

आप्रवासी श्रमिकहरुको अधिकार संरक्षणमा अर्थपूर्ण योगदान र सहभागिताका लागि सम्पूर्ण सरोकारवालालाई राष्ट्रिय मानव अधिकार अयोगले अनुरोध गरेको छ । डिसेम्बर १८ लाई अन्तर्राष्ट्र्रिय आप्रवासी श्रमिक दिवसको रुपमा विश्वभर मनाइँदै आएको

मानव बेचबिखन गरेको आरोपमा एक जना गिरफ्तार

२५ वर्षीया युवतीलाई होटलमा राखेर यौनधन्धामा लगाएको आरोपमा प्रहरीेले दमक नगरपालिका- ८ का ५५ वर्षीय गणेश अधिकारीलाई पुस २ गते गिरफ्तार गरेको छ । होटलमा युवती राखेर यौनधन्धा आएको आरोपमा

स्वास्थ्य चौकीहरुमा औषधीको अभाव बिरामीहरु मर्कामा

कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाका स्वास्थ्य चौकीहरूमा पछिल्लो दुई साता यतादेखि निःशुल्क औषधीहरुमा उच्च रक्तचाप, मधुमेह र गर्भवती महिलाका लागि अत्यावश्यक मानिने क्याल्सियम, आइरन चक्की र फोलिक एसिड औषधीको अभाव भएको

प्रहरीद्वारा पत्रकार माथि दुर्व्यवहार

बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि भएको विरोध प्रदर्शनको फोटो खिचिरहेको अवस्थामा फोटो पत्रकार वर्षा शाहलाई ०८२ पुस १ गते प्रहरीले दुव्र्यवहार गरेको छ । जेनजी र सरकारबीच भएको सम्झौताको साङ्केतिक विरोध

फरार एक जना थुनुवा गिरफ्तार 

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय, दमकको हिरासतबाट फरार भएका एक जना थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ। गौरादह नगरपालिका-१ का ३४ वर्षीय सुशीलकुमार थापालाई ०८२ पुस १

फरार एक जना थुनुवा गिरफ्तार 

आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, बिर्तामोडबाट ०८२ भदौ २४ गते फरार भएका एक जना थुनुवालाई प्रहरीले पुस १ गते गिरफ्तार गरेको छ। अर्जुनधारा नगरपालिका -७ कमलडाँगीका  २० वर्षीय बुद्धिप्रसाद चम्लागाईलाई