हत्या घटना दोषीलाई कारबाही गर्न मानव अधिकारमकर्मीहरूको माग
कर्जन्हा नगरपालिका–१ की १७ वर्षीया अबिना दनुवारको हत्या घटनाको छानबिन र दोर्षीको पहिचान गरी कार्वाही गर्न इन्सेक लगायतका संस्थाले संयुक्त रुपमा ०८२ मङ्सिर २६ गते प्रेस विज्ञप्ती जारी गर्दै माग





