INSEC Online

📅 २०८३ श्रावण १

समाचार

एकल महिलासहित तीन जनाको हत्या घटनाका आरोपित गिरफ्तार

सिद्धिचरण नगरपालिका–४ चार्खुकी ४९ वर्षीया एकल महिला रत्नकुमारी कटुवालको हत्यासहित तीन जनाको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई गिरफ्तार गरेको छ । रत्नकुमारी कटुवालको ०८२ असोज २७ गते शङ्कास्पद अवस्थामा

आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भय रहित बनाउन प्रतिवद्ध छौंः आयुक्त भण्डारी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई विश्वसनीय र जनविश्वासयोग्य बनाउन निर्वाचन आयोग प्रतिबद्ध रहेको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले बताउनु भयो । उहाँले यस कार्यका

जेनजी आन्दोलनमा लुटिएको एक मोटरसाइकलसहित एक जना गिरफ्तार

जेनजी आन्दोलनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, विर्तामोडबाट लुटिएको मोटरसाइकलसहित एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । बिर्तामोड नगरपालिका- १ सिर्जना टोलमा रमेश मगरको घरमा डेरा गरी बस्ने इलाम, फाकफोकथुम गाउँपालिका-

पत्नी हत्या घटनाका आरोपित आठ वर्षपछि गिरफ्तार 

पत्नी हत्या घटनाका आरोपितलाई प्रहरीले आठ वर्षपछि गिरफ्तार गरेको छ। भोजपुर नगरपालिका–६ देउराली टोलकी ४५ वर्षीया अम्बिका श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले ५३ वर्षीय पति नारदमणि राईलाई पुस १८ गते

मृगौला रोगका बिरामीलाई बाहिर  जानुपर्ने बाध्यता अझै रोकिएन

सरकारले मृगौला रोगको बिरामीको उपचार निःशुल्क गर्ने भनेता पनि पर्याप्त मात्रामा जनशक्ति र डाइलासिस मेसिन नहुँदा मृगौला रोगका बिरामीले अझै सास्ती भोग्नु परेको छ । सरकारले मृगौला रोगको उपचार निःशुल्क

टाउको काटिएको अवस्थामा पुरुषको शव फेला

सागरनाथ वन विकास परियोजना सर्लाहीमा कार्यरत वन चौकीदार ४७ वर्षीय रामईश्वर महतोको शरीरबाट टाउको काटेर अलग गरी हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले

पत्नीको हत्यापछि पतिद्वारा आत्महत्या प्रयास

उदयपुर जिल्ला बेलका नगरपालिका-३ किरांत चोककी २७ वर्षीया गङ्गा राईको ०८२ पुस २० गते हत्या गरेपछि ३० वर्षीय पति खगेन्द्र राईले आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ। घरायसी विवादका क्रममा

नौबस्ता बालसुधार गृहबाट फरार बालबिज्याँईकर्ता गिरफ्तार

नौबस्ता बालसुधार गृहबाट फरार भएका एक बालबिज्याँईकर्तालाई बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–६ उच्च गाउँ स्थित रितु होटलबाट प्रहरीले ०८२ पुस १६ गते गिरफ्तार गरेको छ । चोरी मुद्दाका आरोपित बालसुधार गृह

गोली प्रहारबाट मृत्यु घटनाको इन्सेकद्वारा स्थलगत अनुगमन

कोशी गाउँपालिका- १ लौकहीमा ०८२ पुस १७ गते बिहान १ बजे सशस्त्र प्रहरीको गोली प्रहारबाट मारिएका सोही ठाउँका ४५ वर्षीय विजय साहको मृत्यु घटनाका विषयमा इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले

स्थानीयद्वारा प्रहरी चौकी आक्रमण

डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित इलाका प्रहरी कार्यालय खदाङको प्रहरी चौकीमा स्थानीयले ०८२ पुस १८ गते बेलुका आक्रमण गरेका छन् । १८ गते दिउँसो लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले

इन्सेकद्वारा गृहमन्त्रीलाई निर्वाचन सुरक्षा सम्बन्धमा ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम र नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल नेतृत्वको टोलीले ०८२ पुस १८ गते आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

लुम्बिनी प्रदेशमा १ लाख ३७ हजार मतदाता थपिए

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा १ लाख ३७ हजार नयाँ मतदाता थपिएका छन् । यो सङ्ख्या २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भन्दा

कास्की कारागारबाट भागेका कैदीबन्दी लमजुङबाट गिरफ्तार

आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेका दुई जना कैदीबन्दीहरूलाई प्रहरीले ०८२ पुस १७ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा चोरी मुद्दाका लमजुङ बेशीशहर नगरपालिका–१० खासुरबेशीका ३५

मानव बेचबिखन घटनाका आरोपित २८ वर्षपछि गिरफ्तार

मानव बेचबिखन घटनाका आरोपितलाई प्रहरीले २८ वर्षपछि गिरफ्तार गरेको छ । मानव बेचबिखन घटनाका आरोपित विर्तामोड नगरपालिका–१० पत्थरभिट्टाका ५५ वर्षीय कमल खतिवडालाई ०८२ पुस १७ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी

प्रहरीद्वारा १ सय १५ थान भरुवा बन्दुक बरामद

जिल्ला प्रहरी कार्यालय म्याग्दीले मंसिर १५ गतेदेखि सञ्चालन गरेको ब्राभो शेरा अप्रेसन अन्तर्गत१ सय १५ थान भरुवा बन्दुक र तीन ओटा बन्दुकका बरामद गरको छ । आगामी फागुन २१ गते

दाङमा १७ मतदान केन्द्र थपिए

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा १७ मतदान केन्द्र थप गरिएको छ । निर्वाचन आयोगले मतदातालाई मताधिकारका लागि सहजता ल्याउन जिल्लामा ६ मतदान स्थल र

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३६ वर्षीय काका बाबुलाई ०८२ पुस १५ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई पुस १३ गते यौन दुर्व्यवहार गरेको भनी पीडित

निर्धारित समयमा जिल्ला अस्पतालको भवन निर्माण हुँन नसक्दा सेवाग्राही समस्यामा

जिल्ला अस्पताल, दार्चुलाको निर्माणाधीन ५० सैय्याको अस्पताल भवन चार वर्ष बितिसक्दा पनि अधुरै रहेको छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भवन साढे चार वर्ष पुग्नै लाग्दा

दार्चुलाका २२ मतदान केन्द्र अति सम्वेदनशील

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा १ सय १२ मतदान स्थल र १ सय ४३ मतदान केन्द्र तोकिएका छन् । जिल्ला सुरक्षा समिति, दार्चुलाका अनुसार तोकिएका मध्ये

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाँचपोखरी थाङपाल गाँउपालिका–५ गुन्साका २५ वर्षीय मिकबहादुर तामाङलाई ०८२ पुस १६ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई पुस १ गते बलात्कार