सिन्धुलीमा गोली लागेको अवस्थामा युवकको शव फेला
सिन्धुलीको सुनकोसी गाउँपालिका–५ बन्दिपुरका २२ वर्षीय आसमान तामाङको ०८२ पुस १४ गते घ्याङ्लेख गाउँपालिका–१ पिउरीखोला जङ्गलमा गोली लागेको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी





