INSEC Online

📅 २०८३ श्रावण २

समाचार

गाउँपालिका उपाध्यक्षद्वारा कर्मचारीलाई कुटपिट

जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बिरेन्द्र बहादुर शाहीले ०८२ पुस १७ गते गाउँपालिकाका कार्यालय सहयोगी लालबहादुर शाहीलाई कार्यालयमै कुटपिट गरेका छन् । मदिरा सेवन गरेर कार्यकक्षमै उपाध्यक्ष शाहीले कुटपिट र गालीगलौज गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई ०८२ पुस ४ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई मंसिर २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले

प्रहरी हिरासतबाट भागेका एक जना थुनुवा गिरफ्तार 

जेनजी आन्दोलनका क्रममा दमक नगरपालिका-६ थाना रोडस्थित इलाका प्रहरी कार्यालय, दमकको हिरासतबाट भागेका  एक थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ। दमक नगरपालिका–८ का २८ वर्षीय राजिप मण्डललाई ०८२ पुस १७ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई ०८२ पुस १५ गते बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–४ गवुवाका ३० वर्षीय अजय तामाङलाई पुस १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८२ पुस

गोली प्रहारबाट मृत्यु घटनामा छानबिन समिति गठन, पीडित परिवारलाई राहत र सहकार्य गर्ने सहमति

कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको सशस्त्र प्रहरीले चलाएको गोलीबाट मृत्यु भएको विषयमा पीडित पक्ष र जिल्ला प्रशासन कार्यालयबिच सहमति भएको छ । चिनी तस्करी गरेको आरोपमा ०८२ पुस

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१६ वर्षिया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बेनी नगरपालिका–५ का २२ वर्षीय सिर्जन बहादुर खत्रीलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधिश सूर्यबहादुर थापाको पुस

जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा २०८२ पुस १६ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा यस  कार्यालयले तयारी, व्यवस्थापन तथा समन्वयको

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या

जिल्ला कारागार, दार्चुलामा ६ महिनादेखि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य चेकजाँचमा समस्या भएको छ । अहेवको दरबन्दी रहेको कारागारमा ०८२ साउनयता स्वास्थ्यकर्मी आएका छैनन् । चिसोको बेला कैदीबन्दी बिरामी बढी हुने

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका–११ का २३ वर्षीय कृष्ण बुढाथोकीलाई पुस १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८२ मङ्सिर २७ गते बलात्कार गरेको

अभिभावकद्धारा विद्यालयमा तालाबन्दी

खार्पुनाथ गाउँपालिका–५ स्थित हिल्सा नौधारा आधारभूत विद्यालयमा व्यवस्थापन समिति र विद्यालय प्रशासनले खाजाको रकम अनियमिता गरेको भन्दै अभिभावकले पुस १२ गतेदेखि विद्यालमा तालाबन्दी गरेका छन् । विद्यालयमा विद्यार्थीको नाममा दिवा

सशस्त्र प्रहरीको गोली प्रहारबाट मृत्यु भएपछि अवस्था तनावग्रस्त : फोटो फिचर

  सुनसरी । ०८२ पुस १७ गते कोशी गाउँपालिका–१ मा रहेको सशस्त्र प्रहरी वेस क्याम्प विओपी, लौकही नजिकै सशस्त्र प्रहरीले चलाएको गोली प्रहारबाट सोही ठाउँका ४५ वर्षीय विजय साहको पुस

गोली प्रहारबाट हत्या घटनाका आरोपितहरु गिरफ्तार

बारेकोट गाउँपालिका–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहको गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ०८२ पुस १४ गते पाँच जनालाई गिरफ्तार गरेको छ । बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय इन्द्रबहादुर

दोहोरो गोली हानहानमा साहको मृत्यु : सशस्त्र प्रहरी

कोशी गाउँपालिका–१ मा रहेको सशस्त्र प्रहरी वेस क्याम्प विओपी, लौकही नजिकै गोली प्रहारबाट पुस १७ गते मारिएका ४५ वर्षीय विजय साहको दोहोरो गोली हानहानमा मृतयु भएको सशस्त्र प्रहरीले जनाएको छ

पहिचान नखुलेको पक्षद्वारा गोली हानी हत्या

कोशी गाउँपालिका १ का ४५ वर्षीय विजय साहको पहिचान नखुलेको पक्षले गोली हानी हत्या गरेको छ । कोशी गाउँपालिका १ सशस्त्र प्रहरी वेस क्याम्प विओपी, लौकही नजिकै पुरी टोलमा पहिचान

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई ०८२ पुस १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका–१ का ४० वर्षीय मङ्गल टुडुलाई पुस १५ गते गिरफ्तार गरेको छ । आरोपितले विद्यालय जाने क्रममा

राष्ट्रिय सभा निर्वाचन कार्यालय दाङमा स्थापना

०८२ माघ ११ गते हुने राष्ट्रियसभा सदस्य रिक्त पदको निर्वाचनका लागि दाङमा लुम्बिनी प्रदेश स्तरीय निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिस प्रकाशप्रसाद पण्डितले

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रदेश निर्वाचन कार्यालय परिसरमै स्थापना गरिएको उक्त कार्यालयको ०८२ पुस १६ गते जिल्ला न्यायाधीश तथा

पत्नीलाई जलाउन खोजेको आरोपमा पति गिरफ्तार

अर्जुनधारा नगरपालिका–४ भाङवारीकी ४२ वर्षीया मेनुका परियारलाई जिउँदै जलाउन खोजेको आरोपमा प्रहरीले ४० वर्षीय पति डम्वर परियालाई पुस १५ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा ०८२ पुस १५

६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका छन् । निर्वाचन आयोगका अनुसार बन्दसूची पेस गर्ने ६४ वटा राजनीतिक दलमध्ये

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि कोशीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि ०८२ पुस १६ गते प्रदेश निर्वाचन कार्यालय विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । ०८२ माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा सदस्यको