बलात्कार घटना आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बढैयाताल गाउँपालिका- १ का ३१ वर्षीय बिष्णुबहादुर क्षेत्रीलाई ०८२ पुस २२ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई मङ्सिर १३ गतेदेखि पुस १५
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बढैयाताल गाउँपालिका- १ का ३१ वर्षीय बिष्णुबहादुर क्षेत्रीलाई ०८२ पुस २२ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई मङ्सिर १३ गतेदेखि पुस १५
डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझामाथि ०८२ पुस २३ गते धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरुले कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार गरेका छन् । कमिसनको लोभमा अस्पतालका स्वास्थ्य उपकरण जानाजानी बिगारेर नयाँ
११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, नवलपरासी (पश्चिम)ले रामग्राम नगरपालिका– १६ सुक्रौलीका राहुल बर्मालाई १८ वर्ष कैद र ७ लाख रुपियाँको जरिबानाको फैसला गरेको छ । जिल्ला अदालतका
इनरुवा नगरपालिका–२ स्थित राजाजी माध्यमिक विद्यालयका लेखा कर्मचारी ३९ वर्षीय सुरेश मेहताले कक्षा आठदेखि कक्षा १० सम्मका छात्राहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले पुस २१ गतेदेखि
१६ वर्षीया बालिकालाई विराटनगर महानगरपालिका-११ रोडशेषमा रहेको भिन्तुना गीजगजलमा बन्धक बनाई यौनजन्य कार्यमा लगाएको आरोपमा प्रहरीले पुस २१ गते दुई जनालाई गिरफ्तार गरेको छ। बालिकालाई ०८२ साउनदेखि यता यौनजन्य कार्यमा
कर्जन्हा नगरपालिका–१ की १७ वर्षीया अविना कुवर बैधको हत्या गरेको आरोपमा धनुषा जिल्ला क्षिरेश्वरनाथ नगरपालिका–३ का ४५ वर्षीय रामबालक चौधरीलाई ०८२ पुस २१ गते जिल्ला प्रहरी कार्यालय सिरहाले गिरफ्तार गरेको छ
ईश्वरपुर नगरपालिका–२ राईटरखोरका सागरनाथ वन विकास परियोजना सर्लाहीमा कार्यरत वन चौकीदार ४७ वर्षीय रामईश्वर महतोको ०८२ पुस १९ गते बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका ४० वर्षीय रामु
पत्नीको हत्या आरोपमा तीन वर्षदेखि फरार रहेका छेडागाड नगरपालिका–१३ का ३९ वर्षीय भद्रबहादुर सुनारलाई प्रहरीले ०८२ पुस २० गते गिरफ्तार गरेको छ । ०७९ मङ्सिर १० गते ३४ वर्षीया पानसरा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा २ लाख ५४ हजार ३ सय ९७ मतदाता कायम भएका छन् । दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा पुरुष मतदाताको सङ्ख्या
आन्दोलनको क्रममा कारागारबाट भागेका एक जना कैदीलाई कपिलवस्तु प्रहरीले ०८२ पुस १८ गते कपिलवस्तुबाटै गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकामा कपिलवस्तु नगरपालिका–४ तिलौरीका बहुविवाह कसुरका सुरेश कहार रहेको जिल्ला कारागारका
नख्खु कारागारबाट भागेका ४ सय कैदीबन्दी अझै फिर्ता आएका छैनन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु कारागारबाट १ हजार १ सय ८० जना कैदीबन्दी फरार भएका मध्ये ४
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति दैलेख दुल्लु निवासी ५६ वर्षीय धनेश्वर नेपालमाथि मोसो छ्यापेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उमनपा–६ का ३९ वर्षीय शेरबहादुर परियारलाई गिरफ्तार गरेको छ । अज्ञात समूहले
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रूपन्देहीमा १ सय ३० ओटा मतदान स्थल अति संवेदनशील रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीका अनुसार निर्वाचन
दुई समुदायका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा हुनसक्ने झडपलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय, पर्साले पुस २१ गते बिहानसम्मका लागि जारी गरेको निषेधाज्ञाको समय आज दिउँसो १ बजेसम्मका लागि थप गरेको
आन्दोलनका क्रममा भदौ २४ गते नवलपरासी जिल्ला कारागारबाट भागेका कैदीबन्दी मध्ये अझै पनि ३१ महिला र १ सय ५३ जना पुरुष गरी १ सय ८४ जना फिर्ता हुन बाँकी रहेको
बर्दिया अस्पतालमा ०८२ मंसिर २१ गतेदेखि एन्टी रेबिज भ्याक्सिनको अभाव हुँदा बिरामीले सास्ती खेप्नु परेको हो । रेबिज रोग कुकुर, बिरालो, चमेरो, स्याल, ब्वाँसो लगायत वन्यजन्तुको टोकाइबाट लाग्ने प्राण घातक रोग
त्रिपुरासुन्दरी नगरपालिका–५ ल्हाँका ३४ वर्षीय जुन रोकाया बेपत्ता प्रकरणमा इलाका प्रहरी कार्यालय खदाङका चौकी इन्चार्ज असई हेमराज कार्कीसहित पाँच जना प्रहरीविरुद्ध ०८२ पुस २१ गते जिल्ला प्रहरी कार्याल्य डोल्पामा ‘व्यक्ति
निर्वाचन आयोगले न्याय परिषद्को परामर्शमा मुलुकका सबै निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ती गरेसँगै सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र
१७ वर्षीया बालिकाको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले शान्तिनगर गाउँपालिका–२ का २१ वर्षीय सुमन आले मगरलाई गिरफ्तार गरेको छ । आरोपितले पत्नीलाई आपसी विवादको क्रममा पुस १२ गते
सर्वोच्च अदालतले अपाङ्गता भएका व्यक्तिको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन आयोगको नाममा ०८२ पुस १८ गते अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले