बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता
राष्ट्रिय सडक सञ्जालसँग हुम्ला जोडिएको करिब सात महिना बित्यो । तर, यहाँका गर्भवती महिलाहरूले अझैँ बिचबाटोमै सुत्केरी हुनुपर्ने बाध्यता छ । हुम्ला जिल्ला भरका लागि सदरमुकाम सिमकोट एउटा सुगम क्षेत्रका
राष्ट्रिय सडक सञ्जालसँग हुम्ला जोडिएको करिब सात महिना बित्यो । तर, यहाँका गर्भवती महिलाहरूले अझैँ बिचबाटोमै सुत्केरी हुनुपर्ने बाध्यता छ । हुम्ला जिल्ला भरका लागि सदरमुकाम सिमकोट एउटा सुगम क्षेत्रका
सुनसरीको रामधुनी नगरपालिका-५ मा रहेको क्षेत्रीय कारागार कार्यालय, झुम्काबाट जेनजी आन्दोलनका क्रममा भागेका एक जना कैदीलाई प्रहरीले पुस २४ गते गिरफ्तार गरेको छ। दमक नगरपालिका वडा-१ घर भई कन्काई नगरपालिका-८
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि म्याग्दीका आठ मतदान स्थल अति संवेदनशील र २९ मतदान स्थल संवेदनशील रहेको छ । जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानगरपालिका–१ पारी बुटवलका ३९ वर्षीय लिल बहादुर कुमाललाई ०८२ पुस २३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई पुस २२ गते
१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई पुस १८ गते गिरफ्तार गरेको छ । सोही घटनाका अर्का आरोपित बुद्धभूमि नगरपालिका–५ बस्ने २२ वर्षीय सुरज चौधरी फरार
१६ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले शान्तिनगर गाउँपालिका–२ का ३१ वर्षीय विनोद चन्दलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधिश प्रकाश प्रसाद पण्डितको पुस
पालुङटार नगरपालिका–३ बोगटीगाँउकी २१ वर्षीया अनुष्का परियारको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय पति शंकर सुनारलाई गिरफ्तार गरेको छ । आरोपितले पत्नीलाई घरायसी विवादको क्रममा पुस २४ गते कुटपिट गरी
१५ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले कपिलवस्तु नगरपालिका–२ का २० वर्षीय कलिम मुसलमान र सोही ठाउँका १९ वर्षीय दिनेश कुर्मीलाई जनही तीन वर्ष कैद
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भजनी नगरपालिका–८ का ६५ वर्षीय रामशंकार चौधरीलाई ०८२ पुस २४ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई पुस २२ गते बलात्कार गरेको भन्दै
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कपिलवस्तुमा ५४ ओटा मतदान स्थल अति संवेदनशील रहेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रितेन्द्र कुमार सिंहका अनुसार निर्वाचन स्थलको
आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले ताप्लेजुङमा गिरफ्तार गरेको छ । केन्द्रीय कारागार काठमाडौंबाट भागेका २७ वर्षीय अमृत मगरलाई प्रहरीले ०८२ पुस २४ गते ताप्लेजुङबाट गिरफ्तार गरेको
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्वर्गद्वारी नगरपालिका—९ का २१ वर्षीय दुर्गबहादुर घर्तीमगरलाई ०८२ पुस २३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई पुस १० गते बलात्कार गरेको भन्दै
विषालु च्याउ खाँदा एकै गोरखा नगरपालिका–१३ बस्ने हिरा पहरीका परिवार नै बिरामी भएका छन् । ०८२ पुस २१ गते विषालु च्याउ खाएर बिरामी हुनेहरुमा मकवानपुर बागमती नगरपालिका–१३ घर भई गोरखा
गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन अनिवार्य रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल मानव अधिकार संगठन (हुरोन)को संयुक्त आयोजनामा “लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा १ हजार ६ सय ७१ मतदान स्थल कायम भएका छन् । निर्वाचन आयोगले १२ जिल्लामा १ हजार ६ सय
देश सङ्घीय संरचनामा गएर स्थानीय सरकार गठन भएपछि सहरदेखि ग्रामीण बस्तीसम्म आँखा उपचारको पहुँच पुग्न थालेको छ । सत्यवति गाउँपालिका–२ की ८६ वर्षीया वृद्धा कृष्णा कुवँरको आँखा बन्द भएपछि बुढेशकालको
कर्णालीबाट राष्ट्रिय सभा निर्वाचनमा चार जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रसेले प्रदेश सभापति ललितजंग शाही, नेकपा एमालेले केन्द्रीय सदस्य मिनासिंह रखाल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले अन्जु महतारा र
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट ०८२ पुस २३ गते चार जनाले मनोनयन पत्र दर्ता गराएका छन् । मनोनयन पत्र दर्ता गराउनेहरुमा नेपाली कांग्रेसबाट खम्बबहादुर खाती, नेकपा (एमाले)बाट लीलाकुमारी भण्डारी
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका– ३ कुश्मा घर भई निर्वाचन कार्यालय, बर्दघाटमा कम्प्युटर अपरेटरको पदमा कार्यरत ३४ वर्षीय रामकरण लोनियालाई ०८२ पुस २४ गते गिरफ्तार गरेको
राष्ट्रियसभा सदस्य रिक्त पदका लागि लुम्बिनी प्रदेशबाट तीन पदका लागि आठ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली काँग्रेस–एमाले गठबन्धनबाट तीन, नेपाली कम्युनिष्ट पार्टीबाट तीन र राष्ट्रिय जनमोर्चाबाट दुई जनाको