निर्वाचन आचारसंहिता उल्लङ्घनविरूद्ध उजुरी
प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नं. २ मा वैशाख १० गते हुने उपनिर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता उल्लङ्घनविरूद्ध ०८० वैशाख ६ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । एउटा लिखित
प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नं. २ मा वैशाख १० गते हुने उपनिर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता उल्लङ्घनविरूद्ध ०८० वैशाख ६ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । एउटा लिखित
प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनका लागि ६ सय ९० जना कर्मचारीहरू मतदान केन्द्रमा खटिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताउनु भयो । मुख्य निर्वाचन
घोराही उमनपा–१२ की ४१ वर्षीया शारदा केसीको आफ्नै घर छेउमै गाडिएको अवस्थामा शव फेला परेको छ । तरकारी टिप्न गएकोबेला छिमेकीले घर छेउमै बाख्रा बाँध्ने ठाउँमा मान्छेको खुट्टा खाडलबाट बाहिर
नौकुण्ड गाँउपालिका–१, साङयुलबाट विस्थापित भइ लाङ्बुमा एकीकृत बस्ती निर्माण गरी स्थानान्तरण गरिएका उनीहरू जीविकोपार्जनमा समस्या परेपछि पुनस् जोखिमयुक्त स्थानमै फर्कन बाध्य भएका छन् । ०७२ साल वैशाखको विनाशकारी भूकम्पले साङयुलका
सल्यान जिल्लामा विकास निर्माणका काममा उपभोक्ता समितिदेखि कामदारसम्म महिला सहभागिता बढेको छ । गाउँमा पुरुषको उपस्थिति कम भएपछि उपभोक्ता समितिदेखि विकास निर्माण कार्यमा महिलाहरू मात्रै हुने गरेका हुन् । गाउँघरमा
नेपाली कांग्रेसले मतदाता प्रभावित पार्न वैशाख ७ गते मातातिर्थ औंशीको अवसरमा व्यास नगरपालिका– ३ दमौली स्थित सम्पर्क कार्यालयबाट ७० वर्ष उमेर पार गरेका ज्येष्ठनागरिक महिला भेला गरि दोसल्ला ओढाउने तथा
१६ वर्षीया बालिकालाई कल्याणपुर नगरपालिका–९ का २१ वर्षीय रञ्जन यादवले बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले वैशाख ४ गते उजुरी दर्ता गरेको छ । आरोपितले बालिकालाई ०७९ चैत १३
बारा क्षेत्र नं २ मा वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार प्रसारमा राजनितिक दल र उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेका छन् । वैशाख ६ गते महागढीमाई नगरपालिका–१ बरियारपुरमा सत्ता गठवन्धनको
जिल्लाका स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या भएको छ । संविधानले स्थानीय तहका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि स्थानीय तहले न्याय सम्पादनको
नहुँ क्षेत्र नम्बर– १ मा वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार प्रसारको क्रममा राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचार संहिताको व्यापक उल्लङ्घन गरेका छन् । राजनीतिक दलहरूले चुनावी आमसभा, कोण
कोशी प्रदेशमा तीन महिनाको अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ सय ५७ जना पीडित भएको इन्सेकले जनाएको छ । इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले वैशाख ६ गते सार्वजनिक
आन्दोलनका क्रममा प्रहरीद्वारा गरिएको लाठीचार्जविरूद्ध मिटरब्याज पीडितहरूले बृहत् नागरिक आन्दोलनसँगको सहकार्यमा शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म ०८० वैशाख ६ गते मानव अधिकार मार्च प्रदर्शन गरेका छन् । ०७९ वैशाख ४ गते आन्दोलनका क्रममा
चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा उपनिर्वाचन वैशाख १० गते हुँदैछ । त्यसका लागि प्रमुख दल र तीनका उम्मेदवारहरू मत माग्न जनताको घरदैलौमा पुगिरहेका छन् । यसपल्टको चुनावमा फरक दृष्य
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी भएको एक मात्र धनगढी उपमहानगरपालिका भित्र सञ्चाति ६३ ओटा सामुदायिक विद्यालय मध्ये १७ ओटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ का सबै विद्यार्थीहरु अनुउत्तीर्ण भएका छन् ।
सशस्त्र प्रहरीको लाठ्ठी प्रहाबाट वैशाख ६ गते त्रिपुरासुन्दरी नगरपालिका–३ का वडा अध्यक्ष भक्त बहादुर केसी गम्भीर घाइते हुनु भएको छ । ठूलिभेरी नगरपालिकाले आयोजना गरेको प्रथम मेयरकप प्रतियोगिता अन्तरगत चौथो
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ । बलात्कार प्रहरीले १७ वर्षीय एक बालक, बुटवल उपमहनपा–९ का २२ वर्षीय विनोद थापालाई वैशाख ३ गते र
१९ र २० वर्षीया महिलालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले लमही नगरपालिका–५ का ४४ वर्षीय नुमाराज भुसाललाई वैशाख ५ गते गिरफ्तार गरेको छ । लमहीमै बि एण्ड बि होटेल
१४ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१४ का २१ वर्षीय दिपेन्द्र नेपालीलाई वैशाख ६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख ४ गते प्रलोभनमा पारेर तुलसीपुर उमनपा–१३
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्गजा जिल्ला बिरूवा गाउँपालिका–२ स्थायी घरभई बुटवल उपमनपा–१७ रानीगञ्ज बस्ने २४ वर्षीय विशाल रानालाई वैशाख ४ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई
१५ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा पाँच जना आरोपितलाई प्रहरीले वैशाख ५ गते गिरफ्तार गरेको छ । किस्पाङ गाउँपालिका–५ सुकुटेखोलास्थित गोठमा बालिकालाई वैशाख ३ गते बलात्कार गरेको आरोपमा सोही