INSEC Online

📅 २०८३ असार ११

समाचार

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन टोलिद्वारा सार्वजनिक ठाउँमा बनाएको चुनाव चिन्ह हटाउन निर्देशन

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन टोलिले तीन ओटा पार्टीलाई ०८० वैशाख ८ गते आयोजित सर्वदलीय बैठकमा सार्वजनिक ठाउँमा बनाएको चुनाव चिन्ह हटाउन निर्देशन दिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र

ढुङ्गा प्रहार गरी एक जना महिलाको हत्या

परशुराम–५ बसगौराकी ६३ वर्षीया गोमती थापा मगरको ढुङ्गा प्रहार गरी वैशाख ७ गते हत्या गरिएको छ । परशुराम नगरपालिका–४ रज्यौडाका गोपाल राउटेले महिलाको टाउँकोमा ढुङ्गा प्रहार गरी हत्या गरेका प्रहरीले

सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ सय ५६ जना पीडित

सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधीमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ सय ४२ जना महिला सहित २ सय ५६ जना पीडित भएको इन्सेकले जनाएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश

नेपालगञ्ज उपमनपालाई न्यायिक समिति गठन गरी प्रक्रिया अगाडि बढाउन उच्च अदालतको आदेश

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले न्यायिक समिति गठन गरी न्यायीक प्रक्रिया अगाडि बढाउन नेपालगञ्ज उप–महानगरपालिकाका आदेश जारी गरेको छ । न्यायाधीशद्वय केशवराज जोशी र पुरूषोत्तमप्रसाद ढकालको वैशाख ६ गतेको इजलासले

बलात्कार र बेचबिखन प्रयास गरेको कसुरमा कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार र बेचबिखन प्रयास गरेको कसुरमा जिल्ला अदालत, कैलालीले डोटी जिल्ला शिखरनगरपालिका–७ चुरेखोलाका २० वर्षीय किरण कार्कीलाई २०८० वैशाख ७ गते ६ वर्ष ८ महिना कैद सजायको

राजविराज कारागारमा डेढ महिनामा तीन कैदीको मृत्यु

राजविराज नगरपालिका–६ स्थित जिल्ला कारागार सप्तरीमा डेढ महिनामा तीन कैदीको मृत्यु भएको छ । जिल्ला कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा कैद सजाय काटिरहेका महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादवको

लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादती घटनाबाट ४ सय २६ जना पीडित

लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादती घटनाबाट ४ सय २६ जना पीडित भएको इन्सेकले जनाएको  छ । सन् २०२३ जनवरी देखि मार्चसम्म तीन महिनाको अवधिमा लुम्बिनी प्रदेशमा राज्य पक्षबाट

निजी तथा संस्थागत विद्यालयहरुलाई पाँच वर्षसम्म पठ्यपुस्तक नबदल्न र शूल्क नबढाउन उपमहानगरको निर्देशन

धनगढी उपमहानगर क्षेत्रमा सञ्चालित सम्पूर्ण निजी तथा संस्थागत विद्यालयले यस नयाँ शैक्षिक सत्रदेखि लागु हुने गरी पाँच वर्षसम्म पठ्यपुस्तक बदल्न र शूल्क नबढाउन निजी तथा संस्थागत विद्यालायहरुलाई धनगढी उपमहानगरपालिकाले निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचारमा प्रयोग गरिएको सवारी अपरिचत व्यक्तिद्वारा तोडफोड

तनहुँ क्षेत्र नम्बर– १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको प्रचार प्रसारमा प्रयोग गरिएको  गाडीमाथि तोडफोड भएको छ । व्यास नगरपालिका–३ मालपोत लाईन स्थित सन्तोष होटल अगाडि पार्किङमा

वैशाख १० गते हुने उपनिर्वाचनका लागि मौन अवधि शुरु

आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि बिहीबार रातिदेखि मौन अवधि सुरु भएको छ । बारा क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र चितवन क्षेत्र नं

प्रेस काउन्सिलद्वारा सेतोपाटी अनलाइनलाई २४ घन्टे स्पष्टीकरण

०८० वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा मिडिया आचारसंहिताको उल्लङ्घन गरेको आरोपमा प्रेस काउन्सिल नेपालले सेतोपाटी अनलाइनलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । सेतोपाटीले अनलाइनले स्थलगत अध्ययनको दाबी सहित वैशाख

इन्सेकद्वारा निर्वाचनकाे पूर्व पर्यवेक्षण

इन्सेक केन्द्रीय कार्यालयद्वारा तनहुँ क्षेत्र नम्बर– १ मा हुने निर्वाचनकाे पूर्व पर्यवेक्षण गरिएको छ । इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशिल प्याकुरेलको नेतृत्वमा तनहुँमा निर्वाचन

निर्वाचन आचार संहिता उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री विरूद्ध उजुरी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आचार संहिताको उल्लङ्घन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख ७ गते मुख्य निर्वाचन अधिकृत कार्यालय, तनहुँमा उजुरी दर्ता गरेको छ । वैशाख ६ गते डुम्रेमा

मिर्चैया नगरपालिका भवनमा तोडफोड, प्रहरीद्वारा अश्रुग्यास प्रहार

मिर्चैया नगरपालिका भवनमा वैशाख ७ गते सडक विस्तारका लागि घर तथा पसलहरू भत्काएको विरोधमा बजारका सुकुम्बासी र व्यापारीहरूले ढुङ्गामुढा गरी तोडफोड गरेका छन् । मिर्चैया बजारमा झन्डै सात दशकदेखि घर बनाएर

गाउँपालिकाको कार्यालयमा तालाबन्दी, सेवाग्राही मार्कामा

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बड्किेदार गाउँपालिकाको कार्यालयमा वैशाख ६ गतेदेखि अनिश्चितकालिन तालाबन्दी गरेपछि त्यस क्षेत्रका सेवाग्राहीले सास्ती खेप्नु परेको छ । गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएपछि गाउँपालिकाबाट

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शैल्यशिखर नगरपालिका–४ का ४९ वर्षीय विस्ने ठगुन्नालाई वैशाख ६ गते महाकाली नगरपालिका–४ खलंगाबाट गिरफ्तार गरेको छ । आरोपितले ०७९ चैत २९ गते बलात्कार

निर्वाचन बहिष्कारको अभियान चलाउने पाँच जना गिरफ्तार

तनहुँमा हुने उपनिर्वाचनको बहिष्कार अभियान सञ्चालन गरेको आरोपमा प्रहरीले पाँच जनालाई गिरफ्तार गरेको छ । वैशाख ७ गते दमौलीको अनसन चोकमा उपनिर्वाचन विरोधी कोणसभा आयोजना गरेको अवस्थामा प्रहरीले उहाँहरूलाई गिरफ्तार

बलात्कार कसुरमा सात वर्ष चार महिना कैद सजायको फैसला

२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बेसीशहर नगरपालिपका – १० निवासी ४० वर्षीय हरिबहादुर गुरुङलाई जिल्ला अदालत लमजुङले सात वर्ष चार महिना कैदको फैसला गरेको छ । न्यायधिस शिवप्रसाद खनालको

मुख्यमन्त्री कार्यालय अघि अनिश्चितकालीन धर्ना

दलितका लागि दलित आन्दोलन नेपालमा आवद्ध दलित अगुवाहरूले कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर अगाडी ०८० वैशाख १ गतेदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् । धर्नामा आफ्नो लागि आफैँ भन्ने

निर्वाचन आचारसंहिता उल्लङ्घनविरूद्ध उजुरी

प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नं. २ मा वैशाख १० गते हुने उपनिर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता उल्लङ्घनविरूद्ध ०८० वैशाख ६ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । एउटा लिखित