INSEC Online

📅 २०८३ असार ११

समाचार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रसुवा गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीका २८ वर्षीय ग्याल्सन तामाङलाई प्रहरीले ०८० वैशाख ४ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलाको बालबच्चालाई विदेशका विभिन्न

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गङ्गाजमुना गाउँपालिका-३ का २२ वर्षीय ईमानसिंह गुरुङलाई प्रहरीले ०८० वैशाख ५ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रमेश थापाका अनुसार आरोपितले बालिकालाई

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले देवदह नपा–६ का ४२ वर्षीय घनबहादुर कुँवरलाई वैशाख ३ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत ३० गते बलात्कार प्रयास

प्रहरीद्वारा नयाँबानेश्वरबाट ११ जना द्वन्द्वपीडित गिरफ्तार

सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रस्तावित विधेयकको विरोध गर्दै नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका ११ जना द्वन्द्वपीडितहरूलाई प्रहरीले गिरफ्तार गरेको छ । विभिन्न माग लेखिएका पम्प्लेट र ब्यानरसहित प्रदर्शनमा उत्रिएका द्वन्दपीडित सुरक्षाकर्मी परिवार संस्थासँग आवद्ध

बागमती प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० वैशाख ५ गते सन् २०२३ को पहिलो तीन महिना (जनवरी देखि मार्चसम्म) को अवधिमा मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । बागमती प्रदेशको

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

शुभकालिका गाउँपालिका–५ का ४१ वर्षीया खगिसरा कार्कीको नागरिकता नहुँदा सामाजिक सुरक्षा एकल महिला भत्ता पाउनबाट वञ्चित हुनुभएकाे छ । खगिसाका पति कलम कार्कीको मृत्यु भएको नौ महिना पुग्दा पनि उहाँको

वडा–वडामा मतदाता शिक्षा सञ्चालन

जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचन हुने तनहुँ क्षेत्र नम्बर– १ का सबै वडामा मतदाता शिक्षा सञ्चालन गरिरहेको छ । कार्यालयले उक्त क्षेत्रको ४२ वटै वडामा दुई जना महिला स्वास्थ्य स्वयंसेविका मार्फत

दलितको शवलाई सार्वजनिक बाटोमा बोक्न रोक, घटनाको छानविन गरी कारवाही गर्न पत्राचार

दलित समुदायको शवलाई सार्वजनिक बाटोबाट घाटमा लैजान रोक लगाएको भन्दै राष्ट्रिय दलित आयोगले जिल्ला प्रशासन कार्यालय हुम्लालाई घटनाको छानविन गरी कारवाही गर्न पत्राचार गरेको छ । चंखेली गाउँपालिका–४ मा ०७९

नगरप्रमुखद्वारा ज्यान मार्ने धम्की दिएको पीडितको आरोप

त्रिपुरासुन्दरी नगरपालिका–७ छल गाउँका ४१ वर्षीय कर्णचन्द्र रोकायाले नगरप्रमुख जनचन्द्र रोकायाले आफुलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाउनु भएको छ । सोही गाउँमै घर भएका ५५ वर्षीय त्रिपुरासुन्दरी नगरपालिका नगरप्रमुख

छाउगोठ भत्काइएपछि बाख्रीगोठमा बास

चौकुने गाउँपालिका– ५ रेक्चाकी ३८ बर्षिया तुलसी बाह्रघरेलाई हरेक महिनाको सात दिन घर छुन मिल्दैन् । त्यो सात दिनको समय उहाँले घर नजिकै बाख्राका लागि बनाइएको खोरमा बिताउनुहुन्छ । उक्त

कर्णालीमा बर्षेनी बालबालिका हराउने क्रम बढ्दो, हराउनेमा बालिका धेरै

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–३ का गोपाल विक आज भन्दा तीन वर्ष अगाडी साथीहरुसँग खलंगा बजार जान्छु भनी घरबाट हिडे । सामान्य किनमेलको लागि साथीहरुसँग बजार हिडेका गोपाल तर तीन वर्ष

गण्डकीमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट १ सय २५ जना पीडित

गण्डकी प्रदेशमा सन् २०२३ जनवरी देखी मार्चसम्ममा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट १ सय २५ जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक) गण्डकी प्रदेशको ११

सरकारी भवनबाट चुनाव प्रचार

नेपाली कांग्रेसले जिल्लास्थित सरकारी भवनबाट चुनाव प्रचार गरेको छ । व्यास नगरपालिका–३ मा रहेको जिल्ला समन्वय समितिको स्वामित्वको जिल्ला अतिथि गृहमा युवाहरूको भेला राखेर कांग्रेसले चुनाव प्रचार गरेको हो ।

प्रहरीद्वारा डिउटी पोष्टमै गोली हानेर आत्महत्या

तुलसीपुर कारागार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरीका सहायक हबल्दार तुलसीपुर उमनपा–८ का ३२ वर्षीय बसन्त केसीले वैशाख ३ गते डिउटी पोष्टमै आफैलाई गोली हानेर आत्महत्या गरेका छन । पोष्टमा डिउटी

मिटरब्याज पीडित र प्रहरीबीच झडप हुँदा १६ जना मिटरब्याज पीडित र तीन जना प्रहरी घाइते

रत्नपार्कस्थित शान्तिबाटिकामा मिटरब्याजी पीडित र प्रहरीबीच झडप हुँदा १६ जना मिटरब्याज पीडित र डिएसपी सहित तीन जना प्रहरी घाइते भएका छन् । विभिन्न जिल्लाबाट भेला भएर शान्तिबाटिकामा भेला भएका मिटरब्याज

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–१ सुन्दरनगरका २२ वर्षीय विमल सुनारलाई वैशाख २ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत ३० गते बलात्कार गरेको भन्दै पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नपा–५ तेनुहवाका २७ वर्षीय अहमद शेखलाई वैशाख २ गते लुम्बिनीबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत ३० गते बलात्कार गरेको

प्रहरीद्वारा लघुवित्त पीडितमाथि अश्रुग्याँस प्रहार

मुग्लिन बजारमा राजमार्ग छेकेर बसेका लघुवित्त पीडितहरूमाथि चितवन प्रहरीले ०८० वैशाख ४ गते अश्रुग्याँस प्रहार गरेको छ । प्रहरीमाथि ढुङ्गा प्रहार हुन थालेपछि अश्रुग्याँस प्रहार गरिएको चितवन प्रहरी प्रमुख रामेश्वर कार्कीले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–९ का २७ बर्षीय झोके भनिने दलबहादुर राईलाई वैशाख ३ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले ०८० वैशाख १ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

८० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दोधरा चाँदनी नगरपालिका–७ टाउँके टोलका ४० वर्षीय मुकेश क्षेत्रीलाई वैशाख ३ गते गिरफ्तार गरेको छ । वैशाख ३ गते घरमा कोही नभएको समयमा