INSEC Online

📅 २०८३ असार ११

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उमनपा–१३ का ३५ वर्षीय आफन्तलाई वैशाख ३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विगत एक वर्षदेखि बलात्कार गर्दै आएको र पछिल्लो

कुटपिट गरेको आरोपमा पति विरुद्ध न्यायिक समितिमा उजुरी

सिमकोट गाउँपालिका–६ स्थित तिनधारा गाउँकी २४ वर्षीया जाल सुनारले २६ वर्षीय पति सुरेन्द्र सुनार विरुद्द वैशाख २ गते न्यायिक समितिमा उजुरी गर्नुभएको छ । आरोपित सुनारले ०७९ चैत २५ गते

प्रहरीले बहुविवाहको उजुरी दर्ता गर्न नमानेको पीडितको गुनासो

अदानचुली गाउँपालिका–६ स्थित पाम्सकी २३ वर्षीया सर्मिला बुढाले दिएको बहुविवाहको उजुरी प्रहरीले दर्ता गर्न नमानेको पीडितले गुनासो गर्नु भएको छ । २३ वर्षीय पती धर्मजित बुढाले ०७९ चैत ३ गते

न्यायको खोजीमा घरेलु हिंसापीडित महिला

तिला गाउँपालिका– १ रारालिहीकी २७ वर्षीया शान्ति नेपाली १० वर्षे छोरा साथमा लिएर न्याय खोज्दै जिल्ला सदरमुकाम खलंगा बजार पुग्नु भयो । ३५ वर्षीय पति जँग नेपालीले घरेलु हिंसा गर्न

बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा बकैया गाउँपालिका–६, सुधाका ७७ वर्षीय दुध बहादुर बम्जनलाई प्रहरीले ०८० वैशाख २ गते गिरफ्तार गरेको छ । आरोपितले वैशाख २ गते पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फालेलुङ गाउँपालिका–७ का २८ वर्षीय अर्जुन विश्वकर्मालाई वैशाख २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० वैशाख १ गते बलात्कार गरेको

निर्वाचन आचार संहिताको उल्लङ्घन गर्दै चुनाव प्रचार प्रसार

बारा क्षेत्र नम्बर २ का जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले निर्वाचन आचार संहिताको उल्लङ्घन गर्दै चुनाव प्रचार प्रसार गर्नुभएको छ । ०७९ चैत २४ गते देखि लागुभएको निर्वाचन आचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–४ का २८ वर्षीय लालबाबु दासलाई इलाका प्रहरी कार्यालय लहानले ०७९ चैत २८ गते गिरफ्तार गरेको छ । पीडित परिवारका अनुसार

यौन दुर्व्यवहार घटनाका आरोपितलाई कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई १७ वर्षीय बालकले यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले चैत २९ गते तीन वर्ष चार महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्याधीश लिलाराज अधिकारीको

बलात्कार कसुरमा आठ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत म्याग्दीले  १७ वर्षीय बालकलाई आठ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायधिश कृष्णप्रसाद शर्मा नेपाललको चैत ३० गतेको इजलासले आठ वर्ष कैद

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हेटौँडा उपमहानगरपालिका-८ का ४१ वर्षीय नेपाली कांग्रेस निकट पत्रकार इन्द्र प्रसाद बन्जरालाई प्रहरीले ०७९ चैत ३० गते गिरफ्तार गरेको छ । आरोपित बन्जराले चैत

गोली प्रहार घटनाका आरोपित गिरफ्तार

काठमाडौँ महानगरपालिका-४ गैरीधारामा ७४ वर्षीया तीर्थमाली पुनलाई गोली प्रहार गरेको आरोपमा भिआईपी सुरक्षामा खटिएका ३२ वर्षीय प्रहरी सहायक हवल्दार प्रकाश पुनलाई ०८० वैशाख २ गते प्रहरीले गिरफ्तार गरेको छ ।

तातोपानी खन्याएको घटनाकी आरोपित जेठानीविरुद्ध उजुरी

हनुमाननगर कङ्कालिनी नपा–५ योगिनियाकी २५ वर्षीया रिन्जुकुमारी चौधरीको शरीरमा ३५ वर्षीया जेठानी उर्मिलादेवी चौधरीले चैत २९ गते तातो पानी खन्याएर घाइते बनाएको आरोपमा पीडितका पति पप्पुकुमार चौधरीले सोही दिन इलाका

बालबालिकालाई साथमा लिएर अभिभावक रोजगारीमा जाँदा विद्यालय छाड्नेको सङ्ख्या बढ्दै

बालबालिकालाई साथमा लिएर अभिभावक रोजगारीमा जाँदा विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । सुनछहरी गाउँपालिकाकाका अधिकांश दुर्गम बस्तीका स्थानीयहरू रोजगारीकोलागि  जिल्ला बाहिर वा भारतमा कमाउन जाने गरेका छन् ।

डाक्टरको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको पीडित पक्षको आरोप, पाँच सदस्यीय छानविन समिति गठन

गोदावरी नगरपालिका अन्तर्गत पर्ने मालाखेती अस्पतालमा सुत्केरी व्यथा लागेर चैत २६ गते उपचारका लागि आउनु भएकी गोदावरी नगरपालिका–२ की २८ वर्षीया लक्ष्मी भट्टराईको डाक्टर र अस्पतालको लापरवाहीका कारण मृत्यु भएको

अपाङ्ग मैत्री भौतिक सङ्चना नहुँदा अपाङ्ता भएका सेवाग्राही समस्यामा

अपाङ्गता मैत्री भौतिक सङ्चना नहुँदा अपाङ्ता भएका सेवाग्राहीलाई  समस्या हुने गरेको अपाङ्गता भएका नागरिकहरूले गुनासो गरेका छन् । सरकारले अपाङ्गता मैत्री भौतिक सङ्रचना निमार्ण गर्ने भनेता पनि जिल्लामा आफूले सेवा

खानेपानी अभावका कारण स्थानीयहरुलाई सास्ती

के.आई.सिं. गाउँपालिका–३ झिगाबस्ती गाउँका २ सय घरदुरीमा वर्षौदेखि खानेपानीको अभाव तथा व्यवस्था नहुँदा  स्थानीयबासीहरुले सास्ती खेप्नु परेको छ । झिगाबस्ती, देउकाँडा, करकला टोललगायत गाउँका २ सय घर परिवारका लागि लामो

रूकुम पूर्वको सदरमुकाम रुकुमकोटमा बाह्रै महिना खानेपानीको अभाव

सिस्ने गाउँपालिका– ५ र ६ नम्बर वडा रुकुमकोटमा १२ महिना खानेपानीको अभाव हुने गरेको छ । खानेपानिको अभाव हुँदा त्यस क्षेत्रका स्थानीय मर्कामा परेका छन् । रुकुम पूर्वको सदरमुकाम रहेको

कुटपिट गरी गर्भपतन गराएको कसुरमा कैद सजायको फैसला

लालबन्दी नगरपालिका–६ की २२ वर्षीया रञ्जना थापालाई सोही ठाउँकी ३९ वर्षीया सविना थापा, ३७ वर्षीया लक्ष्मी देवकोटा थापा, ३४ वर्षीया सपना थापा र ३७ वर्षीय धनबहादुर थापाले कुटपिट गरी गर्भपतन

बलात्कार घटनाका आरोपित गिरफ्तार

५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्योदय नगरपालिका–४ का ७२ वर्षीय बलबहादुर गिरीलाई चैत २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले २०७९ फागुन ५ गते बलात्कार गरेको