INSEC Online

📅 २०८३ असार ११

समाचार

तनहुँमा क्षेत्र नम्बर १ मा मतदान सुचारू

तनहुँ क्षेत्र नम्बर १ मा मतदान कार्य सुचारू भइरहेको छ । उक्त क्षेत्रका ६९ मतदान स्थलका १ सय ५२ मतदान केन्द्रमा वैशाख १० गते बिहान ७ बजे देखी मतदान कार्य

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उर्लावारी नगरपालिका–७ का १९ वर्षीय काकालाई वैशाख ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० वैशाख ८ गते बलात्कार गरेको आरोपमा

चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन सुरु

आज भइरहेको प्रतिनिधिसभा चितवन क्षेत्र नं. २ मा बिहान ७ बजेबाटै सबै मतदान स्थलहरूमा मतदान सुरु भएको छ । चितवन क्षेत्र नं. २ का सबै मतदानस्थलमा शान्तिपूर्ण मतदान सुरु भएको

बारा क्षेत्र नं २ मा उपनिर्वाचन सुरु

२०८० वैशाख १० गते महागढीमाई नगरपालिका–१० स्थित भोला माध्यमिक विद्यालय मतदान स्थलमा  बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । मतदान बिहान ७ बजेबाट सुरु गरिएको मतदान केन्द्र “क” का अधिकृत

कोशी प्रदेश नामाकरणमा विरोध, २९ औँ दिनमा सद्गत

कोशी प्रदेश नामाकरणको विरोधका क्रममा ०७९ चैत ५ गते प्रहरीको कुटपिटबाट घाइते भएका भनिएका र उपचारका क्रममा चैत १० गते मृत्यु भएका ४२ वर्षीय लाजेहाङ लिम्बू (पदम लिम्बू) को वैशाख

उपनिर्वाचनका लागि तीन ओटै निर्वाचन क्षेत्रमा मतदान सुरू

बारा, चितवन र तनहुँका एकएक निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको

चितवन क्षेत्र नं. २ को उपनिर्वाचन पूर्व तयारी सन्तोषजनकः आयोग

चितवन क्षेत्र नं. २ मा वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनको पर्यवेक्षण गरिरहेको राष्ट्रिय मानव अधिकार आयोगले उपनिर्वाचन तयारी सन्तोषजनक रहेको जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगको बागमती कार्यालय

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

घोराही उपमनपा–१२ की ४१ वर्षीया शारदा केसीको हत्या गरेको आरोपमा प्रहरीले उनका पति ४४ वर्षीय मेघराज केसीलाई वैशाख ८ गते घोराही उपमनपा–४ गोग्लीबाट गिरफ्तार गरेको छ । शारदालाई आरोपितले वैशाख

कडा सुरक्षा व्यवस्था सहित चितवन क्षेत्र नं. २ को उपनिर्वाचन तयारी सम्पन्न

चितवन प्रहरीले ०८० वैशाख १० गते हुने प्रतिनिधिसभा चितवन क्षेत्र नं. २ को उपनिर्वाचन सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था सहित निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको छ । निर्वाचनलाई

बारा निर्वाचन क्षेत्र नं. २ मा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को टोलीले बारा जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको वैशाख ९ गते अनुगमन गरेको छ । टोलीले महागढीमाई नगरपालिका–२

निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष, र भयरहित बनाउन इन्सेकको अनुगमन

तनहुँ क्षेत्र नम्बर १ मा वैशाख १० गते हुने उपनिर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित बनाउन इन्सेकले निर्वाचन क्षेत्रको अनुगमन गरेको छ । इन्सेककी निवर्तमान अध्यक्ष डा. इन्दिरा श्रेष्ठ तथा इन्सेकका

भयरहित वातावरणमा मत हाल्न पाउनु मानव अधिकारको सम्मानः आयोगका सदस्य ठाकुर

लोकतान्त्रिक देशमा हुने निर्वाचन गतिविधिमा भयरहित वातावरणमा मत हाल्न पाउनु मानव अधिकारको विषय भएको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले बताउनु भएको छ । निष्पक्ष वातावरणमा मत हाल्न पाउनु

मानव अधिकारका विषयमा सरकारलाई जवाफदेही बनाउन पहल गर्ने प्रतिवद्धता : राष्ट्रिय मानव अधिकार आयोगका सचिव खरेल

राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी प्रसाद खरेलले मावन अधिकारका विषयमा सरकारलाई जवाफदेही बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सरकारले गर्ने हरेक काममा मानव अधिकारको विषयसँग जोडिएको विषयबस्तु भएकाले

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकद्वारा उपनिर्वाचन तयारीको पर्यवेक्षण तथा अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेक बागमती प्रदेश कार्यलयको संयुक्त टोलीले चितवन जिल्लाको निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनको मानव अधिकारको दृष्टिकोणबाट ०८० वैशाख ८ गते पर्यवेक्षण तथा अनुगमन भएको

इन्सेक गण्डकी प्रदेशद्वारा मतदान केन्द्रको पर्यवेक्षण

इन्सेक गण्डकी प्रदेश कार्यालयद्वारा उपनिर्वाचन हुने तनहुँ क्षेत्र नम्बर १ को विभिन्न मतदान केन्द्रको पर्यवेक्षण गरेको छ । इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलको नेतृत्वको टोलीले वैशाख ८ गते जिल्ला

सेतोपाटी अनलाइन विरूद्ध कांग्रेसका उम्मेदवारद्वारा उजुरी

तनहुँ क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले मतदातादाई भ्रम पार्ने गरि जनमत सर्वेक्षण गरि सार्वजनिक गरेको भन्दै सेतोपाटी अनलाइन विरूद्ध निर्वाचन आयोगमा उजुरी दिनु भएको छ ।

निर्वाचनमा अनुगमन कडाइ गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले वैशाख १० गते हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई मतदान सम्पन्न नभएसम्म कब्जामा लिइ कारबाही गर्न निर्देशन दिएको छ । जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई निर्वाचन

दाइजोका कारण हत्या प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

जनकपुरधाम उपमहानागरपालिका–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झालाई पति ३५ वर्षीय राजिव झा, सासु ५१ वर्षीया द्रोपदी झा र देवर २८ वर्षीया कमलेश झाले वैशाख १ गते थप दाइजो माग

इन्सेकद्वारा चितवनका मतदान केन्द्रमा पर्यवेक्षण तथा अनुगमन

चितवनमा वैशाख १० गते हुने उपनिर्वाचनको पूर्व सन्ध्यामा तयारीबारे अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले स्थलगत पर्यवेक्षण तथा अनुगमन गरेको छ । निर्वाचनको परिवेशमा इन्सेकले चितवनका मुख्य निर्वाचन अधिकृत, पत्रकार,

कर्णाली प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ सय १६ जना पीडित

कर्णाली प्रदेशमा तीन महिनाकाे अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ सय १६ जना पीडित भएका छन् । सन २०२३ जनवरी देखि मार्च सम्मको अवधिमा रान्यपक्षबाट ६ जना र अन्यपक्षबाट