फोरेन्सिक विशेषज्ञ नहुँदा पाेस्टमार्टममा ढिलाई, आफन्तद्वारा विरोध प्रदर्शन
१७ वर्षीया बालिकाको शवको धौलागिरी अस्पताल बागलुङमै पोस्मार्टम हुनुपर्ने भन्दै पीडित पक्षले नाराजुलुस गरेका छन् । जेठ १ गते साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी बालिकाको माइती पक्षले जिल्ला





