INSEC Online

📅 २०८३ श्रावण १२

समाचार

सात महिनादेखि स्वास्थ्य सेवा त्रिपालमुनिबाट, सेवाग्राहीलाई समस्या

नलगाड नगपालिकाको प्राथमिक नगर अस्पतालले त्रिपालमुनिबाट सेवा प्रवाह गरिरहेको छ ।  गत वर्ष कात्तिक १७ गते मध्यरात गएको विनाशकारी भूकम्पले नलगाड नगरपालिका स्थित नगर अस्पताल भवन भत्किएपछि ७ महिना वित्दासमेत

मानव अधिकार समन्वय समिति गठन हुन नसक्दा मानव अधिकार सुनिश्चिताको समस्या

मानव अधिकार कार्ययोजना कार्यान्वयनका लागि स्थानीय तहमा समन्वय समिति गठन हुन नसक्दा मेलम्ची नगरपालिकामा मानव अधिकार सुनिश्चितताको समस्या भएको छ । मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना आर्थिक वर्ष ०७७/७८—०८१/८२) मा

विद्यार्थी कुटपिट घटनाका आरोपित शिक्षकविरुद्ध उजुरी

११ वर्षीय अनिश अधिकारीलाई कुटपिट गरेको आरोपमा पीडित पक्षले गंगाजमुना गाउँपालिका–५ स्थित मण्डली माविका प्रधानाध्यापक ज्ञानेन्द्रबहादुर कार्कीविरूद्ध जेठ ७ गते फुलखर्क प्रहरी चौकीमा उजुरी दिएका छन् । कक्षा ७ मा

यार्सा टिप्न विद्यार्थीहरु लेकतिर गएपछि पठनपाठन प्रभावित

पातारासी गाउँपालिकाका धेरैजसो विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछि  विद्यालयमा पठनपाठन प्रभावित भएको छ । ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरका १ सय २१ जना, गंगा माध्यमिक विद्यालय पेरेका २ सय ६० जना,

प्रदेश खाद्य परिषद गठनको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र

कर्णाली प्रदेशमा खाद्य परिषद गठनको माग गर्दै नागरिक समाज संस्थाहरुले जेठ ७ गते कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेललाई ज्ञापन पत्र बुझाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), खाद्य

न्यायको मागसँगै विरोध प्रर्दशन गर्दै पीडित पक्ष

झुण्डिएको अवस्थामा मृत फेला परेकी १७ वर्षीया बालिकाका माइती पक्षले घटनाको सत्य तथ्य छानविनको माग गर्दै बागलुङमा विरोध प्रदर्शन गर्दै आएका छन् । जेठ १ गते साँझ घरको कोठामा झुण्डिएको

बाल विवाह न्यूनीकरणका लागि नगर उपप्रमुखलाई ध्यानाकर्षण पत्र

इन्सेकद्वारा गठित मानव अधिकार रक्षक सञ्जाल र बाल विवाह विरुद्ध साझा अभियानले बालविवाह न्यूनीकरणका लागि जेठ ६ गते भेरी नगरपालिकाका उपप्रमुख सिता जैसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । गाउँबस्तीमा बाल

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई मानव बेचबिखन गरेको आरोपमा प्रहरीले रूपन्देही जिल्ला रोहिणी गाउँपालिका–४ बस्ने ५१ वर्षीय समसुद्दिन खाँ पठानलाई जेठ ३ गते गिरफ्तार गरेको छ । वैदेशिक रोजगारीमा ओमान पठाईदिने प्रलोभन

बलात्कार घटना आरोपितविरूद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले इन्द्रावती गाउँपालिका– १ का २८ वर्षीय दावा भनिने प्रेम लामाविरूद्ध ०८१ जेठ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई

तुइन तरेर गाउँपालिका कार्यालय पुग्नु पर्ने बाध्यता: अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुलाई समस्या

सर्केगाड गाउँपालिका–२ का स्थानीयबासी तुइन तरेर गाउँपालिका कार्यालय पुग्नु पर्ने बाध्यता छ । अरु वैकल्पिक बाटो नहुँदा तुइनको भरमा गाउँपालिका कार्यालयमा पुग्नु पर्ने बाध्यता भएको स्थानीय जय बहादुर कार्कीले गुनासो

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुद्धोधन गाउँपालिका-५, खजुरियाका १९ वर्षीय निशान्त थारुलाई प्रहरीले ०८१ जेठ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ४ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुद्धोधन गाउँपालिका-५, खजुरियाका २४ वर्षीय श्रीराम थारुलाई प्रहरीले ०८१ जेठ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ४ गते बलात्कार गरेको

यार्सा सङ्कलन गर्न शिक्षक–विद्यार्थी लेकतिर, विद्यालयमा पठनपाठन बन्द

जिल्लामा यार्सा सङ्कलन गर्न शिक्षक–विद्यार्थीहरु लेकतिर गएपछि विद्यालयमा पठनपाठन बन्द भएको छ । त्रिपुरासुन्दरी नगरपालिका भरिका २९ ओटा सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षक यार्सागुम्बा सङ्कलनका लागि लेकतिर गएपछि विद्यालय बन्द

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम जिल्ला, इलाम नगरपालिका-१० का ३० वर्षीय एलेन क्षेत्री भनिने लेखनाथ कार्कीलाई जेठ ६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०८१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मादी नगरपालिका-६ पुलुङका २१ वर्षीय गयामणि राईलाई जेठ ५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८१ जेठ ३ गते बलात्कार गरेको आरोपमा

अरूण तेस्रो प्रवेश मार्ग मुआव्जा पीडितको उजुरी, राष्ट्रिय मानव अधिकार आयोगको चासो

सङ्खवासभामा निर्माणाधीन नौ सय मेगावटको अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग मुआव्जा पीडितले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरेपछि आयोगले चासो लिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले अरुण तेस्रो

गाउँमै पुगेर अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा बसोबास गर्दै आएका अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो पटक वडा स्तर गाउँमै पुगेरे वितरण टोली मार्फत अपाङ्गता परिचय पत्र प्रदान गरिएको छ । हालसम्म परिचय पत्र नपाएका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका– १ सेलाङका ४६ वर्षीय ढालबहादुर थापालाई ०८१ जेठ ५ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८१ वैशाख २९ गते

मोसो दलेको आरोपमा पाँच जना गिरफ्तार

सुनसरी जिल्ला, धरान उपमहानगरपालिका-१२ स्थायी घर भइ हाल मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गमा बस्दै आएका ७५ वर्षीय ज्येष्ठ नागरिक हरिबहादुर विष्ट र उहाँकी बुहारी ३७ वर्षीया सरस्वती बस्नेत (विष्ट) लाई जेठ

समाचार प्रभावः वडा कार्यालयको सक्रियतामा सर्वपक्षीय बैठक

नीलकण्ठ नगरपालिका वडा नम्बर ३, ४, १२ र २ का उपभोक्ताले खाने पानीको समस्या भोगिरहेको विषयमा इन्सेक अनलाइनमा समाचार प्रकाशनपछि वडा कार्यालय र उपभोक्ताको सक्रियतामा ०८१ जेठ ४ गते सर्वपक्षीय