INSEC Online

📅 २०८३ श्रावण १२

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मादी नगरपालिका-२ का १५ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । बालिकालाई ०८१ वैशाख १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २१

बलात्कार घटनाको कसुरमा जन्मकैद

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बालिकाका ४० वर्षीय बुबालाई जिल्ला अदालतले ०८१ जेठ १ गते जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायधीश आन्नदराज पन्तको एकल इजलासले आरोपितलाई कसुरदार

व्यास नगरपालिकामा एक महिना भित्र पुनः मतगणना गर्न उच्च अदालतको आदेश

उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकामा एक महिना भित्रमा पुनः मतगणना गर्न आदेश दिएको छ । २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा मेयरमा पराजित स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले पुनः मतगणनाको

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

रामग्राम नगरपालिका-१६, सबुनीकी २८ वर्षीया ललिता कोहारको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा पति ३१ वर्षीय जोखन कोहारलाई प्रहरीले ०८१ जेठ २ गते गिरफ्तार गरेको छ । आपसी विवादका

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  १७ वर्षीय बालकलाई  वैशाख ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख ३० गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले जिल्ला प्रहरी

बलात्कार कसुर ठहर गर्दै नौ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १४ वर्षीय बालकलाई  नौ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको इजलासले वैशाख ३१ गते बलात्कार

सदरमुकाममा दुई महिनादेखि खाने पानीको अभाव

धादिङ  सदरमुकाम धादिङबेसीमा दुई महिनादेखि खाने पानीको अभाव भएको छ । शुद्ध पिउने पानी नागरिकको नैसर्गिक अधिकार भएपनि सदरमुकाम धादिङबेसीमा दुई महिनादेखि खाने पानीको अभाव भएको हो । उपभोक्ताहरूको घरघरमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ का २९ वर्षीय होमराज राईलाई प्रहरीले ०८१ जेठ २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ वैशाख २९ गते

संविधान कार्यान्वयन र नागरिक मैत्री शासन प्रणाली मुख्य प्राथमिकतामा

संघीय संसद्को ०८१ जेठ १ गते बसेकाे संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएकाे छ ।  नीति तथा कार्यक्रममा

इन्सेक, आयोग र एडभोकेसी फोरमको संयुक्त टोलीद्वारा कारागार अनुगमन

इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय र एडभोकेसी फोरमको संयुक्त टोलीद्वारा ०८१ जेठ १ गते बर्दिया जिल्ला कारागारको अनुगमन गरेकाे छ । उक्त अनुगमनमा जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी र

जानकी मेडिकल कलेजमा तोडफोड

लक्ष्मीनिया गाउँपालिका-५ बनिनिया की २६ वर्षीया अनिता यादवको क्षिरेश्वरनाथ नगरपालिका-१ स्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ । घटनाको विरोद्धमा पीडित परिवारले अस्पतालमा तोडफोड गरेका छन् । मृतकका

प्रधानाध्यापक कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

तुलसीपुर उममहानगरपालिका-१३ घर भइ राजपुर गाउँपालिका–७ स्थित सिक्टा माविका प्रधानाध्यापक ४१ वर्षीय विष्णु खत्रीलाई कुटपिट गरेको आरोपमा राजपुर गाउँपालिका–७ का वडा सदस्य ४० वर्षीय प्रमोद बस्नेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजपुर गाउँपालिका-५ का २० वर्षीय धर्मेन्द्र यादवलाई प्रहरीले ०८१ वैशाख ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २१ गते बलात्कार गरेको

पत्नी हत्या गरी पतिद्वारा आत्महत्या

सिद्ध कुमाख गाउँपालिका–४ सागिनेकी २७ वर्षीया केवली राणाको जेठ १ गते धारिलो हतियार प्रहार गरेर हत्या गरी ३२ वर्षीय पति केशव राणाले सोही दिन आत्महत्या गरेका छन् । १३ दिने

जातीय विभेद घटनाका कसुरदारलाई दुई महिना कैद फैसला

सिंजा गाउँपालिका – ६ का ३२ वर्षीय नविन बुढालाई जातीय विभेद गरेकाे कसुरमा उच्च अदालत सुर्खेत जुम्ला इजलासले वैशाख ३१ गते दुई महिना कैद, २० हजार रुपियाँ जरिबाना र २५

बलात्कार घटनाका कसुरदारलाई जन्मकैदको फैसला

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भारतको रुपैडिया जिल्ला चितलहवाका २९ वर्षीय रञ्जीत कुमारलाई जन्मकैदकाे फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको जेठ १ गतेकाे इजलासले उक्त फैसला

प्रहरीको गोली प्रहारबाट एक जना भारतीय नागरिक घाइते

प्रहरीको गोली प्रहारबाट भारतीय नागरिक ३४ वर्षीय भगिरथ हरिजन घाइते भएको प्रहरीले जनाएको छ । रतुवामाई नगरपालिका-६ कादुपाडामा प्रहरीले ०८१ जेठ १ गते चलाएको गोली खुट्टामा लागि हरिजन घाइते भएको

बलात्कार कसुर ठहर गर्दै २९ वर्ष कैदको फैसला

७१ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ १ गते ५४ वर्षीय आफन्तलाई २९ वर्ष कैद सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रमेश ज्ञवालीको इजलासले

सीमामा खटिएका स्वास्थ्यकर्मी सात महिनादेखि तलब सुविधा पाउनबाट वञ्चित

भारतसँग सीमा जोडिएको जिल्ला सदरमुकाम खलंगास्थित पुलघाट नाकामा रहेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले सात महिनादेखि तलब सुविधा पाउनबाट वञ्चित भएका छन् । चालू आर्थिक वर्षको कात्तिक महिनादेखि पुलघाट नाकामा कार्यरत

गर्भपतन गराउँनेको सङ्ख्या बढ्दै, महिलाको स्वास्थ्यमा प्रतिकूल असर

स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क अनुसार जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गइरहेको छ जसले गर्दा महिलाको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । ‘गर्भपतन विकल्प होइन्, बाध्यता हो’ । यो भनाइ स्वास्थ्य