ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई गाउँ घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएकाे छ । तातोपानी गाउँपालिकाले दुर्गम वडा नम्बर ७ र ८ का गाउँ घरमै पुगेर सामाजिक सुरक्षा





