INSEC Online

📅 २०८३ श्रावण १२

समाचार

महिला प्रहरीमाथि दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

ड्युटीमा खटिएकी महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा बेनी नगरपालिका– ६ का ३६ वर्षीय अनिल केसीलाई प्रहरीले ०८१ जेठ ४ गते गिरफ्तार गरेको छ । ड्युटीमा रहेकी महिला प्रहरीलाई ०८१ जेठ

कुटपिट घटनाका आरोपित गिरफ्तार

मध्यविन्दु नगरपालिका– ५ सातपत्रे निवासी ६८ वर्षीया ज्येष्ठ नागरिक मिना गिरीमाथि जग्गाको विषयलाई लिएर भएको विवादमा कुटपटि गरेको आरोपमा मध्यविन्दु– ४ सातपत्रे निवासी ४७ वर्षीया बसन्ती केसी, २५ वर्षीया बिमला

एचआईभी संक्रमित भएको खुलेपछि विद्यार्थीलाई निष्कासन

मध्यनेपाल नगरपालिका– ४ स्थित भैरवकाली माध्यमिक विद्यालयले एचआईभी संक्रमित भएको खुलेपछि विद्यार्थीलाई निष्कासन गरेको छ । विद्यालयले वैशाख ६ मा विद्यालय भर्ना भएका एक विद्यार्थीलाई एचआईभी संक्रमित भन्दै निष्कासन गरेको

शिक्षाबाट वञ्चित गराइएका बालकलाई इन्सेकको पहलमा न्याय प्रदान

ओछ्यानमा पिसाब फेरेकै आरोपमा ललितपुर जिल्ला भैंसेपाटीको एक होस्टलबाट कुटपिट गरी निकाला गरिएका १० वर्षीय बालकलाई इन्सेक सिन्धुपाल्चोकको पहलमा राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय कार्यालयबाट पीडित बालकलाई न्याय दिलाइएको छ

इन्जिनियर श्रेष्ठ र दर्जीलाई वडाध्यक्षले दुर्व्यवहार गरेको आरोप

नरैनापुर गाउँपालिकाको इन्जिनियर प्रवीन श्रेष्ठ र सगीर अहमद दर्जीलाई नरैनापुर गाउँपालिका-१ का वडाध्यक्ष इशाक जोलाहाले ०८१ जेठ ६ गते दुर्व्यवहार गरेको आरोप लागेको छ । नरैनापुर गाउँपालिकाको कार्यालयभित्रको योजना शाखामा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हिलिहाङ गाउँपालिका-५ का २६ वर्षीय अमृत सुहाङलाई जेठ ५ गते गिरफ्तार गरेको छ । बालिकालाई ०८१ वैशाख ३१ गते बलात्कार गरेको आरोपमा पीडित

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इन्द्रावती गाउँपालिका- १ सिंपाल काभ्रेका १८ वर्षीय मिङमार लामाविरुद्ध पीडित पक्षले ०८१ जेठ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । आरोपितले

योजनाको काममा ढिलासुस्ती हुँदा स्थानीयबासीलाई खानेपानीको समस्या

शारदा नगरपालिका–१४ र १५ नम्बर वडा माल्नेटामा खानेपानीको समस्या भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित वृहत् लिफ्ट खानेपानी योजनाको काममा ढिलासुस्ती गर्दा खानेपानीको लागि स्थानीयबासीलाई समस्या हो ।

प्रहरी हिरासतमा एक जना थुनुवाको मृत्यु

जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा राखिएका धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँका ३५ वर्षीय बुद्धीराम चौधरीको ०८१ जेठ ६ मृत्यु भएको छ । प्रहरी हिरासतमा रहेका चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि

जिल्ला कारागार पुनर्निर्माण नहुँदा कैदीबन्दीहरूलाई बस्नै समस्या

जिल्ला कारागार, चौताराको पुरुष बन्दीगृह ०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएपछि पुनर्निर्माण हुन नसक्दा कैदीबन्दीहरुलाई बस्न समेत समस्या भएको छ । भूकम्पले ध्वस्त भएको बन्दीगृह पुनर्निर्माण नहुँदा नौ जना

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा लहान नगरपालिका–९ का २५ वर्षीय विनोदकुमार यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा दिएको उजुरी प्रहरीले ०८१ जेठ ४ गते दर्ता गरेको छ ।

क्षमताभन्दा बढी कैदीबन्दी राख्दा स्वास्थ्यमा समस्या

जिल्ला कारागार, भैरहवामा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा कैदीबन्दीहरूको विभिन्न स्वास्थ्यमा समस्या देखिएको छ । १ सय ५० जनाको क्षमता रहेको जिल्ला कारागारमा अहिले ४ सय ९७ जना कैदीबन्दीहरू रहेका छन्

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलौरी नगरपालिका–५ भकुण्डाका ६१ वर्षीय रामज्ञान चौधरीलाई ०८१ जेठ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले घरमा कोही

बलात्कारका घटनाका आरोपित गिरफ्तार

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पनौती नगरपालिका–५ गैरिगाउँका ६४ वर्षीय हीराबहादुर खड्कालाई जेठ ४ गते गिरफ्तार गरेको छ  । पीडितलाई आरोपितले बनेपा नगरपालिका–७ गोदामचोक स्थित एक सेक्युरिटी कम्पनीमा

गोली प्रहार घटनाका आरोपित गिरफ्तार

वीरेन्द्रनगर नगरपालिका–१ का ३९ वर्षीय विनोद गिरीमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१ का ३३ वर्षीय सन्तोष गिरीलाई जेठ ३ गते भक्तपुर जिल्लाकाे सुर्यबिनायकबाट गिरफ्तार गरेको छ । आरोपित

विद्यालय बन्द गरेर शिक्षक–विद्यार्थी यार्सा संकलन गर्न लेकतिर, पठनपाठन बन्द

यार्सा संकलन गर्न शिक्षक–विद्यार्थीहरु लेकतिर गएपछि साइपाल गाउँपालिका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाभरिका शिक्षक, अभिभावक र विद्यार्थी यार्सागुम्बा संकलनका लागि लेक उक्लिएपछि कक्षा सञ्चालन गर्ने अवस्था नहुँदा विद्यालय

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा चन्द्रपुर नगरपालिका-१० बाल्चनपुरका २८ वर्षीय दिनेश सहनीविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ०८१ जेठ ४ गते उजुरी दिनु भएको छ । आरोपितले

कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ जेठ ४ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गोदावरी नगरपालिका–४ बासकोटाकी १६ वर्षीय बालिकालाई न्यायिक

नेविसंघद्वारा संसद् भवन अगाडि प्रदर्शन, ११ जना गिरफ्तार

संसदीय छानबिन समिति गठन गर्न नेविसंघले संसद भवन अगाडि जेठ ४ गते प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले ११ जना नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा

कारागारमा क्षमता भन्दा दोव्बर कैदीबन्दी

कोशी प्रदेशका १४ ‌ओटा जिल्लामा रहेका जिल्ला कारागारमा क्षमता भन्दा दोव्बर कैदी राखिएको तथ्याङ्कले देखाएको छ । खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा समस्या भएको