पाँचथर विष्फोट घटनाका दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति देऊः आयोग
पाँचथरको फालेलुङ गाउँपालिका – ५ डाँडागाउँस्थित आइतराज केरुङको घरमा ०८१ भदौ १३ गते विष्फोटक पदार्थ विष्फोट हुँदा दुई वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिप्सन साँवाको ज्यान जानुका साथै १०





