बलात्कार गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
२१ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रौतामाई गाउँपालिका-३ लाफागाउँका २७ वर्षीय भरत तामाङलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको





