जुम्लाका पाँच ओटा वडा बालविवाह मुक्त घोषणा
जुम्लाका आठ ओटा स्थानीय तहका ६० ओटा वडामध्ये पाँच ओटा वडा बालविवाह मुक्त वडा घोषणा भएका छन् । बालविवाह विरुद्धको अभियान प्रभावकारी बनाइ जिल्लाका पाँच ओटा वडाले बालविवाह मुक्त वडा
जुम्लाका आठ ओटा स्थानीय तहका ६० ओटा वडामध्ये पाँच ओटा वडा बालविवाह मुक्त वडा घोषणा भएका छन् । बालविवाह विरुद्धको अभियान प्रभावकारी बनाइ जिल्लाका पाँच ओटा वडाले बालविवाह मुक्त वडा
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मेडिकल सुपरिटेन्डेन्ट नियुक्ति नहुँदा प्रशासनिक कार्य ठप्प भएको छ भने अस्पतालमा आउने सेवाग्राहीहरूलाई समस्या भएको छ । लुम्बिनी प्रदेश सरकारको ०८१ जेठ १८ गतेको प्रदेश सरकारको
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शितगङ्गा नगरपालिका-६, ठूलाढुङ्ग्रेका २१ वर्षीय श्रवणकुमार रानालाई प्रहरीले ०८१ भदौ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिरको पहिलो हप्ता बलात्कार
डुडुवा गाउँपालिका-६, आसमानपुरस्थित जयेन्दु बालसुधार गृहबाट एक जना बालक ०८१ भदौ ८ गते बेलुका फरार भएका छन् । दाङ जिल्लाको १६ वर्षीय बालक बाइक चोरी मुद्दामा पुर्पक्षका लागि एक महिना
विद्युत नभएको भन्दै फाकफोकथुम गाउँपालिका-१ स्थित सिद्धदेवी टि स्टेट प्रालिले फ्याक्ट्री बन्द गरेपछि फ्याक्ट्रीमा कार्यरत १ सय ५० भन्दा बढी मजदूरले विद्युत दिन वा रोजगारी दिन माग गर्दै आन्दोलन थालेका
खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ थामेमा स्थित थामे आधारभूत विद्यालय एक सातायता बन्द छ । थामेबाट ०८१ साउन ३२ गते आएको बाढीले विद्यालयको भौतिक संरचनामा क्षति पुगेपछि एक सातायता विद्यालय बन्द
१६ वर्षीया बालिका सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ६ जनालाई भदौ ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०८१ भदौ ७ गते बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका-७ का
सुनिलस्मृति गाउँपालिका–४, सुलिचौरमा रहेको श्री सूर्याेदय माध्यमिक विद्यालयमा राजनीतिक विवादका कारण शिक्षक नियुक्ति हुन नसक्दा विद्यार्थीहरूको पठनपाठनमा प्रभावित भएको छ । राजनीतिक विवादका कारण लामो समयसम्म विद्यालय व्यवस्थापन समिति गठन
हनुमाननगर कंकालिनी नगरपालका-५ योगिनियामा सडक बन्दकर्ता पक्षले भदौ ७ गते जनमुखी बहुमुखी सहकारी संस्थाको स.१च १८१४ नम्बरको एम्बुलेन्स तोडफोड गर्नुका साथै चालकमाथि कुटपिट गरेको छ । एम्बुलेन्स तोडफोड र चालकमाथि
कर्णाली प्रदेशमा पाँच वर्षमुनिका बाल बालिकाको मृत्युदर वृद्धि हुँदै गएको छ । देशमा समग्र बाल मृत्युदर घट्दै गए पनि कर्णाली प्रदेशमा बाल मृत्युदर बढ्दै गएको तथ्याङ्कले जनाएको छ । कर्णाली
नाम्खा गाउँपालिका–४, याङगार गाउँका स्थानीय नागरिक दुई सातादेखि खानेपानीबाट वञ्चित भएका छन् । सोही गाउँपालिकाको याङगार गाउँकै माथि रहेको सडकलाई डवल निर्माण गर्नेक्रममा पाइप लाइनमा क्षेति भएपछि दुई सातादेखि सो
वीरेन्द्रनगर नगरपालिका–११ की ४५ वर्षीया रुपा बादी अहिले रातभर सुत्न पाउनुभएको छैन । खोला किनार नजिकै रहेको घर कतिबेला बाढीले बगाउने हो भन्ने चिन्ताले उहाँलाई सताउँछ । हिउँदमा ढुककले सुत्ने
बलात्कार घटनाका फरार आरोपित सम्सि गाउँपालिका-२ पर्साका ५३ वर्षीय शेष मोहम्मद ०८१ भदौ ६ गते महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन् । आराेपितले ०७७ कात्तिक ७ गते २५ वर्षीया महिलालाई बलात्कार
२६ वर्षीया र २९ वर्षीया महिलालाई भारतमा बिक्री गरी जबरजस्ती यौन कार्यमा लगाएको कसुरमा शिवपुरी गाउँपालिका–१ तलाखुकी ४० वर्षीया सोनाम भन्ने हेरिङ डोल्मा तामाङलाई नुवाकोट जिल्ला अदालतले मानव बेचबिखन तथा
हुलाकी राजमार्ग अन्तरगत सिरहा र धनुषा जिल्ला जोड्न सक्ने नयाँ पुल कमला नदीमा निर्माण गर्न माग गर्दै ०८१ भदौ ४ गतेदेखि जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशनमा बस्नु भएका ईन्जिनियर प्रविण
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१३ थुनथलाको सार्वजनिक कार्यक्रममा उपमेयर विसन राईले अपाङ्गता भएकाहरूलाई “समाजको भार” भनेपछि अदालतले ५० हजार रुपियाँ धरौटी माग गरेको छ । अपाङ्गता भएकाहरूलाई जनप्रतिनिधिले सार्वजनिक कार्यक्रममा मानमर्दन
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले साकेला गाउँपालिका-२ स्थित साकेला माध्यमिक विद्यालयका प्रधानाध्यापक ५५ वर्षीय शिवेन्द्र राईलाई भदौ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकलाई आरोपितले ०८१ भदौ
रोल्पा नगरपालिकाले गरेको कर वृद्धिको विरुद्धमा सङ्घर्ष, व्यवसायी, परामर्श समितिद्वारा ०८१ भदौ ६ गतेदेखि अनिश्चितकालका लागि बन्द हुँदा स्थानीयहरूको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण सरकारी कार्यालयका सेवाहरू प्रभावित
चौकुने गाउँपालिका-१ को वडा कार्यालय वडा अध्यक्ष जिरक बडुवालको इच्छा अनुसार मनोमानी सारेपछि स्थानीयहरूलाई सेवा प्रवाहमा समस्या भएको छ । तीन घण्टा पैदल हिँडेर नयाँ वडा कार्यालय, सातासम्म आएर पनि
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा घरेलु हिंसा पीडित महिलाकी छोरीलाई (बालिका) शैक्षिक सामग्री सहयोग गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधिको पहलमा बालिकालाई किर्डाक नेपाल जुम्लाले शैक्षिक सामग्री सहयोग