बलात्कार घटनाका आरोपित गिरफ्तार
२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ गाउँपालिका-५ का ३५ वर्षीय राजेन्द्र राईलाई भदौ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ साउन ७ गते बलात्कार गरेको
२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ गाउँपालिका-५ का ३५ वर्षीय राजेन्द्र राईलाई भदौ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ साउन ७ गते बलात्कार गरेको
दुर्गम जिल्लाका नागरिकले बिरामीलाई पिठ्युँमै बोकेर स्वास्थ्य चौकी लैजानु पर्ने बाध्यता रहेको छ । २१ औँ सताब्दीमा आएर पनि बिरामीलाई पिठ्युँमै बोकेर स्वास्थ्य चौकी पुर्याउनु पर्दा स्थानीयलाई सास्ती हुने गरेको
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) अनलाइनमा प्रकाशित भएको समाचारको प्रभावका कारण नाम्खा गाउँपालिका–४, याङगार गाउँका स्थानीय नागरिक हाल खानेपानीको पहुँचमा जोडिएका छन् । इन्सेक अनलाइनमा ०८१ भदौ ९ गते ‘दुई
रोङ गाउँपालिका-१ का ३६ वर्षीय नारायण ढकालको डेङ्गी सङ्क्रणका कारण मृत्यु भएको छ । डेङ्गी सङ्क्रमित ढकालकको उपचारका क्रममा विराटनगर महानगरपालिका-४ स्थित नोवेल शिक्षण अस्पतालमा भदौ ११ गते मृत्यु भएको
२८ वर्षीय व्यक्तिलाई मानव बेचबिखन तथा ओसापसार गरेको आरोपमा महालक्ष्मी नगरपालिका–८, लुभु बस्ने ३७ वर्षीय शंकर खत्रीलाई भदौ ९ गते र मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका–२ का ४२ वर्षीया शान्तीमाया घलानलाई
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र व्यवसायिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी) बिच मानव अधिकारसम्बन्धी पाठ्यक्रम निर्माणका लागि सम्झौता भएको छ । यस अघि इन्सेक र सिटिइभिटीबीच २०८० साउन १९ गते मानव
स्वास्थ्य बिमाको रकम शोध भर्ना नपाउँदा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिरामीको उपचार रोकिने जोखिम भएको छ । स्वास्थ्य बीमा बोर्डले ४ करोड २० लाख रुपियाँ
अविरल वर्षाका कारण ट्रष्ट पुल बगाउँदा बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । शिवालय गाँउपालिका–६ स्थित टुनीबगरमा आएको बाढीले ट्रष्ट बगाउँदा खोला तर्ने बैकल्पिक व्यवस्था नहुँदा एक हप्तादेखि विद्यालय बन्द
धरान उपमहानगरपालिका-३ माछाभौडीकी १४ वर्षीया युनिसा साहीको हत्या गरेको आरोपमा प्रहरीले संखुवासभा जिल्ला, खाँदवारी नगरपालिका-२ स्थायी घर भइ धरान उपमहानगरपालिका-३ माछाभौडी बस्दै आएका २३ वर्षीय भविन बराललाई भदौ ११ गते
जहदा गाउँपालिका-२ डंग्राहामझारे, ग्रामबाबा टोलका आठ वर्षीय बालक सत्यमकुमार साह शिक्षकको कुटपिटबाट घाइते हुनु भएको छ । जहदा गाउँपालिका-२ स्थित चन्द्रसूर्य वोर्डिङ स्कुलमा पढ्दै गरेका बालकलाई सोही विद्यालयका २६ वर्षीय
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४१ वर्षीय पीडितका बुबालाई प्रहरीले ०८१ भदौ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले विगत चार वर्षदेखि निरन्तर रूपमा बलात्कार गर्दै आएको
उमाकुण्ड गाउँपालिकाको स्वास्थ्य संस्था, विद्यालय र वडा कार्यालयको खानेपानी धारामा दिसामा हुने जीवाणु ‘कोलिफर्म’ भेटिएको छ । स्वास्थ्य संस्था, विद्यालय र वडा कार्यालयले प्रयोग गरिरहेका १५ ओटा धाराको खानेपानीको नमूना
नेपाल सरकारको ०८० असार ५ गतेको निर्णयपछि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार साइवर क्राइमका मुद्दा देशभरका जिल्ला प्रहरी कार्यालयमा दर्ता र जिल्ला अदालतबाट चल्ने भएको छ । नेपाल प्रहरीको साइवर
हेटौँडा नगरपालिका-११ थानाभर्याङ्ग की २३ वर्षीया एलिसा पौडेलको हत्या घटनाका आरोपित पीडितकै पति हेटौँडा नगरपालिका- ४ निवासी ३२ वर्षीय समीर खान रहेको र उनी फरार रहेको डिएसपी लक्ष्मी भण्डारीले बताउनु
सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरूद्ध परेको रिटमा सर्वाेच्च अदालतले भदौ ७ गते अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डाक्टर मनोजकुमार शर्मा र
इनरूवा नगरपालिका-९ बवियाका १४ वर्षीय बालक सागर यादवलाई कुटपिट गरेको आरोपमा पीडित पक्षले दुई जनाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । १४ वर्षीय बालकलाई ०८१ भदौ १० गते कुटपिट गरेको आरोपमा
३२ वर्षीया भाउजुलाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले आठराई गाउँपालिका-३ का ३० वर्षीय प्रकाश थिङ्लाबुलाई नौ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ भदौ
समयमा नै उपचार नपाउँदा अरूण तेस्रो जलविद्युत आयोजनाको ड्याम साइड फ्याक्सिन्दामा कार्यरत बर्दिया जिल्ला, ठाकुरबाबा नगरपालिका-९ का ४९ वर्षीय तुलसीराम थारूको भदौ ९ गते मृत्यु भएको छ । नौ सय
समाजमा व्याप्त जातीय छुवाछूत तथा विभेदका कारण दलित समुदायका व्यक्तिहरुले जिल्ला सदरमुकाम सिलगढीमा समते कोठा भाडामा पाउन सास्ती खेप्नुपरेको छ । जिल्लाका दुर्गम गाउँबस्तीबाट पढाई तथा रोजगारिका सिलसिलामा सदरमुकाम आएका
हेटौँडा उपमहानगरपालिका-१ भैरवडाँडामा मृत अवस्थामा भेटिएकी ७१ वर्षीया ठूलीमाया विश्वकर्माको हत्या गरेको आरोपमा प्रहरीले भदौ १० गते २८ वर्षीय नाति प्रविण विश्वकर्मालाई गिरफ्तार गरेको छ । भदौ १० गते बिहान