INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले माडी नगरपालिका–६ का २३ वर्षीय शेखर पुनविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा भदौ १३ गते उजुरी दिएको छ ।

पीडित बालिकालाई ०८१ भदौ ११ गते बलात्कार गरेको मौखिक जानकारी प्राप्त भएपछि आरोपित पुनलाई  भदौ १२ गते नै गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी भेषराज रिजालले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भरतपुर अस्पतालमा भदौ १२ गते गिरयो ।

 

अन्य

भिडियो