यौन दुर्व्यवहार गरेको कसुरमा चार महिना कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले १५ वर्षीय बालकलाई चार महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईको ०८१ भदौ १७ गतेको इजलासले
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले १५ वर्षीय बालकलाई चार महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईको ०८१ भदौ १७ गतेको इजलासले
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ भदौ १९ गते एक विज्ञप्ति प्रकाशन गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ साउन ३० गते
मार्मा गाउँपालिका–४ मर्मतीका बिरे विष्टको परिवार अझै घर फर्किन सकेको छैन् । गत असार अन्तिमसाता गन्याड खोलामा आएको बाढीपहिरोका कारण विस्थापित भएका उहाँको परिवार अहिले पनि पन्तबगरमा इष्टमित्रको घरमा बस्न
अपरिचित व्यक्तिहरुद्वारा सिगास गाउँपालिका– १ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर तोडफोड गरिएको छ । स्थानीय गाजरी बजारबाट तीन घण्टाको पैदल दुरीमा रहेको टेलिकमको टावरमा तोडफोड गरिएको वडाध्यक्ष रामचन्द्र ऐरले बताउनु
तुलसीपुर उपमहानगरपालिका–६ का वडा अध्यक्ष ३४ वर्षीय दुजमान भण्डारी र वडा सदस्य ३० वर्षीय यम केसीलाई अपरिचित व्यक्तिहरूले भारतीय मोवाइल नम्वरबाट पटक पटक धम्की दिएका छन् । वडाध्यक्ष भण्डारी र
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले पाणिनि गाउँपालिका-४, भर्तापुर गेजाका ३६ वर्षीय थुने भन्ने पोमबहादुर रास्कोटीलाई एक वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश श्री शिबलाल
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भानु नगरपालिका–४ दोरदोरका २८ वर्षीय राजेश दवाडीलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश चन्द्रकुमार पोख्रेलको ०८१ भदौ
१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कल्याणपुर नगरपालिका-४ का २४ वर्षीय रुस्तम खानविरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ भदौ १७ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश
जिल्लामा ब्लड बैंक सञ्चालनमा नहुँदा जिल्ला अस्पतालमा आउने बिरामीले आफन्त वा दाताका भरमा रगत जुटाउँदै आइरहेका छन् । जिल्लामा ब्लड बैंक नहुँदा विशेष गरी गर्भवती, सुत्केरी र बिरामीहरुले सास्ती खेप्नुपरेको
हेटौँडा नगरपालिका–१०, बसपार्कस्थित होटल रत्ना होटलमा भदौ १० गते हेटौँडा नगरपालिका-११ नवलपुर निवासी पत्नी २३ वर्षीया एलिसा न्यौपानेको हत्या गरी फरार रहेका पति ३२ वर्षीय समीर खानलाई प्रहरीले ०८१ भदौ
भिमदत्त नगरपालिका–१४ बनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा दरबन्दी अनुसार विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभाकारी हुन नसकेको अभिभावक, शिक्षक र विद्यार्थीहरुले गुनासो गर्नुभएको छ । २०५६ सालमा स्थापना भएको शान्ति आधारभूत विद्यालयमा
नरैनापुर गाउँपालिका–३, गेगलीस्थित झाडापखालाले दलित समुदायका एकै परिवारको तीन जना सहित चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरैनापुर गाउँपालिका–३, गेगलीका ६० वर्षीया शान्ती पासी, बुहारी २५ वर्षीया रुपा
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले हिलिहाङ गाउँपालिका-५ का २६ वर्षीय अमृत सुहाङलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद गजुरेलको ०८१ भदौ
सर्केगाड गाउँपालिका-८, फुचाका ३७ वर्षीय हरि ऐडिलाई सर्केगाड गाउँपालिकाका अध्यक्ष ४३ वर्षीय ठानबहादुर राेकायाले ०८१ भदौ १६ गते कुटपिट गरेकाे आराेप लागेकाे छ । गाउँपालिकाका अध्यक्षकाे कार्यालयमा भदौ १६ गते
२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दङ्गिशरण गाउँपालिका–२ का ४५ वर्षीय दिपक वलीलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको ०८१ भदौ
६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–१ घरभइ बुद्धभुमी नगरपालिका–३, मौजा कपासे बस्ने ६९ वर्षीय हिमलाल शर्मालाई प्रहरीले ०८१ भदौ १५ गते गिरफ्तार गरेको छ । पीडित
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सुनवल नगरपालिका-४, बेलारीका ५५ वर्षीय तारा विक भन्ने ताराबहादुर विकलाई प्रहरीले ०८१ भदौ १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १६
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सन्धिखर्क नगरपालिका-२, चुत्राबेसीका २० वर्षीय रामबहादुर पुनलाई एक वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश श्री शिबलाल पाण्डेयको ०८१ भदौ
बोक्सी आरोपमा कुटपिट गरी फरार रहेका आरोपित औरही गाउँपालिका-१ झिटकोहियाका ४० वर्षीय रामजी यादव र निजका भाई ३२ वर्षीय रामनाथ यादवलाई ०८१ भदौ १५ गते जिल्ला प्रहरी कार्यालय धनुषाले गिरफ्तार
सरकारले अझैसम्म पनि न्याय र परिपूरणको व्यवस्था नगर्दा आफूहरुले थप समस्या भोग्नुपरेको जिल्लाका द्वन्द्वपीडिले गुनासो गर्नुभएको छ । द्वन्द्वका क्रममा परिवारको सदस्य गुमाउनुपरेको लामो समय बितिसक्दा पनि राज्यले अझैसम्म न्याय