२ सय ९ जनाले प्राप्त गरे आमाको नामबाट नागरिकता
विगत चार महिनामा २ सय ९ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । गत २०८२ पुस ११ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता
विगत चार महिनामा २ सय ९ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । गत २०८२ पुस ११ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता
तिला गाउँपालिका–९ राँसा मालापानीस्थित जेठ ८ गते ज्योती माध्यमिक विद्यालय भवनको छाना हावाहुरीले उडाएपछि पठनपाठन प्रभावित भएको छ । विद्यालयका सीमित कक्षाकोठा, त्यही पनि हावाहुरीले छाना उडाएपछि पठनपाठन प्रभावित भएको
जिल्ला कारागार झापाका एक जना कैदीको उपचारका क्रममा ०८३ जेठ ९ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । पाँचथर जिल्ला याङवरक गाउँपालिका–६ का ६४ वर्षीय चन्द्रकुमार घिमिरेको उपचारका क्रममा
वीरगन्ज महानगरपालिका – ३२ चोर्नीकी ७२ वर्षीया कोशिलिया अहिरिनलाई ‘बोक्सी’ को आरोपमा कुटपिट गरेको भन्दै प्रहरीले सोही ठाउँ बस्ने ३८ वर्षीया पिंकी देवी, ४४ वर्षीया पानामति देवी र वर्षीया ५४ की
जनकपुरधाम उपमहानगरपालिका–१० स्थित प्रादेशिक अस्पताल जनकपुरधाममा चिकित्सकहरूले २०८३ जेठ ८ गते बिहानदेखि इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पार्दै आन्दोलन सुरु गर्दा उपचारका लागि आएका बिरामीहरू मर्कामा परेका छन्। जनकपुरधाम उपमहानगरपालिका–१२
तीन वर्षीया बालिका समीक्षा डंगोललाई ०८३ जेठ ८ गते उद्दार गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नारायणगढको एक होटलमा आमाबाबुले दुई महिनादेखि अलपत्र छाडेकी बालिकाको उद्दार गरेका
कोशी प्रदेश सरकारले आर्थिक वर्ष ०८३/०८४ को नीति तथा कार्यक्रममा मानव अधिकार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा अपाङ्गता भएका व्यक्तिको संरक्षण, अधिकार र सशक्तीकरणलाई प्राथमिकतामा राखिएको छ । कोशी
१९ वर्षीया युवतीलाई ०८३ जेठ ५ गते बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँका २४ वर्षीय ओम चौधरी र २२ वर्षीय सुमन भन्ने राजेन्द्र चौधरीलाई जेठ ७ गते गिरफ्तार गरेको
हुम्लाको दक्षिण क्षेत्रका नागरिकले राष्ट्रिय परिचयपत्र प्राप्त गर्नकै लागि करिब २० हजार रुपियाँसम्म खर्च गर्नुपर्ने बाध्यता भोगिरहेका छन् । जिल्लाका अदानचुली, ताँजाकोट, सर्केगाड र चङ्खेली गाउँपालिकाका नागरिकले सदरमुकाम सिमकोट पुगेर
२२ वर्षीया महिलालाई ०८२ चैत १५ गते बलात्कार गरेको आरोपमा ससुरा विरुद्ध पीडितले ०८३ जेठ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडितको स्वास्थ्य परीक्षण जेठ ५ गते
१३ वर्षीया बालिकालाई ०८३ जेठ २ गते बलात्कार गरेको आरोपमा प्रहरीले राप्ती गाउँपालिका–४ का ५० वर्षीय प्रेमबहादुर बिकलाई जेठ ३ गते गिरफ्तार गरेको छ । आरोपितविरुद् पीडित पक्षले वडा प्रहरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका–४ बेलनपुरका २६ वर्षीय रैबर खानलाई ०८३ जेठ ६ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई जेठ ५ गते बलात्कार गरेको भन्दै
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गेरुवा गाउँपालिका-१ का १९ वर्षीय महेन्द्र जैसीलाई ०८३ जेठ ५ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई जेठ ४ गते बलात्कार गरेको भन्दै
नवयुवा पुस्ताले ०८२ भदौ २४ गते गरेको प्रदर्शनका क्रममा कपिलवस्तु कारागारबाट फरार भएका तीन जना कैदीबन्दीलाई प्रहरीले विभिन्न स्थानबाट ०८३ वैशाख ३० गते गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकामा वाणगंगा
पाल्पा कारागारमा रहेका कैदीबन्दीमध्ये मानसिक तथा दीर्घरोगबाट पीडित बिरामीको संख्या उल्लेख्य रहेको पाइएको छ । कारागार प्रशासनका अनुसार हाल कारागारमा ६ जना पुरुष कैदीबन्दीले मानसिक रोगको नियमित औषधि सेवन गरिरहेका
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरा टोलमा ०८३ वैशाख ४ गते बिहान सुकुम्वासी परिवारमाथि डोजर चलाइएपछि एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ भने ३६ जना बालबालिका, दुई गर्भवती महिला, पाँच
जङ्गली च्याउ खाँदा रम्भा गाउँपालिका–५ फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगरको जेठ ३ गते र सोही स्थानकी ३५ वर्षीया बालकुमारी खाम्चाको जेठ ५ गते उपचारका क्रममा युनाइटेड मिसन अस्पतालमा निधन
हुम्ला र बाजुराको सीमामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर उत्पन्न विवादपछि बाजुराको धुलाचौर क्षेत्रमा सयौँ हुम्ली यात्रु दुई दिनदेखि अलपत्र परेका छन् । ०८३ जेठ ५ गते बाजुराको
अर्घाखाँची कारागारमा रहेका कैदीबन्दीले सामान्य स्वास्थ्य जाँच तथा उपचारका लागि समेत जिल्ला अस्पताल धाउनु पर्ने बाध्यता रहेको छ । कारागारमा एक जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि विगत पाँच–छ वर्षदेखि रिक्त
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषा जिल्ला बटेश्वर गाउँपालिका–१ का २१ वर्षीय अन्जन लामालाई ०८३ जेठ ५ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई दोलखाको शैलुङमा घुम्न आएको