१३ वर्षीया बालिकालाई ०८३ जेठ २ गते बलात्कार गरेको आरोपमा प्रहरीले राप्ती गाउँपालिका–४ का ५० वर्षीय प्रेमबहादुर बिकलाई जेठ ३ गते गिरफ्तार गरेको छ ।
आरोपितविरुद् पीडित पक्षले वडा प्रहरी कार्यालय लमहीमा जेठ ३ गते उजुरी दिएका छन् ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।